News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ विशेष, स्वास्थ्य

नेपाल टेलिकमद्वारा प्यूठान अस्पतालमा सामाग्री सहयोग

नेपाल टेलिकमले संविधान दिवसको अवसरमा प्यूठान अस्पताललाई सामाग्री सहयोग गरेको छ । टेलिकमको संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तरगत बेड (बेड कम चियर) सहयोग गरेको नेपाल टेलिकम तुलसीपुरका प्रमुख  सन्तोष शर्माले बताए । टेलिकमले प्यूठान...बाँकी

पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले आज सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि...बाँकी

पत्रकार महासङ्घको निर्वाचन अनिश्चित, कार्यकाल लम्ब्याउन जिल्ला अध्यक्षहरूको व्यापक दबाब

नेपाल पत्रकार महासङ्घको निर्वाचन फेरी सर्ने स्थिति देखा परेको छ । तेस्रो पटक तोकिएको मिति असोज १२ मा समेत चुनाव नहुने भएपछि महासङ्घको निर्वाचन थप अनिश्चित र अन्योल बनेको छ । सदस्यता विवादले निर्वाचन गर्न...बाँकी

संविधान दिवसको अवसरमा खलङ्गामा कार्यक्रम सम्पन्न

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्युठानमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले संविधानको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका...बाँकी

वाईसिएल प्युठानद्वारा खेलकुद मैदान वृहत् सरसफाइ

नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन यौङ्ग कम्युनिस्ट लिग (वाईसिएल) नेपालले बृहत् सरसफाइ कार्यक्रम गरेको छ । खेलाडी र खेलकुदको आवश्यकता र मैदानको अवस्थालाई ध्यानमा राखेर खेलकुद मैदान सरसफाइ कार्यक्रम गरिएको उक्त सङ्गठनका संयोजक मोहन...बाँकी

पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष बुढाको जिप दुर्घटनामा निधन

मध्यपहाडी लोकमार्गमा भएको जिप दुर्घटनामा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको छ । शुक्रबार बिहान पौने ९ बजे गलकोट नगरपालिका वडा नं २ को भुँखानीमा रा १ झ २०० नम्बरको पिकअप...बाँकी

नागबेली मार्फत प्युठानमा भित्रँदै छन् ४२ मुर्रा क्रस भैँसी

नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाले कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत मुर्रा क्रस भैँसी वितरण गर्न लागेको छ । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना बुटवलको आर्थिक सहयोगमा कृषकको ५० प्रतिशत लागत सहभागिता हुने गरी उन्नत...बाँकी

एमाले-माओवादी आरोप प्रत्यारोपपछि प्रतिनिधिसभा बैठक ३० गतेसम्मका लागि स्थगित

एमाले–माओवादी सांसदहरूबीच आरोप-प्रत्यारोप चलेपछि सभामुखले सदनको कारवाही अघि बढ्न नसक्ने भन्दै भदौ ३० गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् । सभामुख घिमिरेले संसदको नियमाली, कार्यव्यवस्था परामर्श समितिको बैठक र संसद सचिवालयको सुझावका आधारमा ‘हिंसा’...बाँकी

उपसभामुखको राजिनामा माग्ने नेपाली कांग्रेसको निष्कर्ष

नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग्ने निष्कर्षमा पुगेको छ । कांग्रेसका शीर्ष नेताहरुको बुधबार बिहान बसेको बैठकले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा मागेको हो । उपसभामुख रानामगरले राष्ट्रसंघको...बाँकी

अर्घाखाँचीमा जिप दुर्घटना, एकजना गम्भीर

अर्घाखाँचीको हिले खोलामा जिप दुर्घटना भएको छ । सिरगंगा गाउँपालिका–१२ मा लु.१ ज ४७६३ नम्बरको डबल क्याप बोलेरो दुर्घटना भएको अर्घाखाँचीका डीएसपी प्रतितसिंह राठौरले बताए । दुर्घटना परेर घाइते भएका १ जनाको अवस्था गम्भीर छ...बाँकी

जघन्य अपराधका आरोपि कुर्मिद्वारा लुम्बिनी प्रदेशको मन्त्रिबाट राजिनामा

जघन्य अपराधका आरोपित लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् । नेपाली काँग्रेसबाट २०७९ को निर्वाचनमा बाँके ३ (२) बाट प्रदेश सांसदमा निर्वाचित कुर्मी वन मन्त्रि थिए । शरीर बन्धक अपहरण तथा  ठगीसहित विभिन्न पाँच वटा...बाँकी

प्युठानमा आत्महत्याको दर बढ्दो

प्युठानमा पछिल्लो तीन वर्षमा आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७८/०७९ देखि २०८०/८१ को अवधिमा २ सय २१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । आर्थिक वर्ष २०७८/०७९ मा ६८...बाँकी