न्याय सम्पादनको क्षेत्रको सिकाइ आदानप्रदान गर्ने उदेश्यले शनिबार प्यूठानको झिमरुक गाउपालिकामा ९ वटै स्थानीय तहका उपाध्यक्ष सहित न्याय समितिका सदस्यहरुको भेला सम्पन्न भएको छ । भेलाको आयोजना झिमरुक गाउपालिकाले गरेको थियो । झिमरुक गाउँपालिका उपाध्यक्ष...बाँकी
पेशागत महासंघ नेपाल जिल्ला समिति प्यूठानले जिल्ला अस्पतालमा फलफूल वितरण गरेको छ । महासंघको २८ औं स्थापना दिवसको अवसर पारेर शनिबार एक कार्यक्रमका विच प्यूठान अस्पतालमा रहेका ३१ जना बिरामीहरुका लागि फलफूल वितरण गरेको हो...बाँकी
नौबहिनी गाउँपालिका २ लिघालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ । सोमबार औपचारिक कार्यक्रमको आयोजना गरि वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । शुन्य देखी १५ महिना सम्मको बालबालिका र १६ महिना देखी...बाँकी
आर्थिक वर्ष २०७९÷०८० सकिनै लाग्दा प्यूठानको दुर्गम गाउँपालिका मानीने नौबहिनी गाउँपालिकाले मुख्य १७ वटा काम गरेको दावि गरेको छ । संघिय संरचना बनेको दोस्रो कार्यकालका जनप्रतिनिधिको पहिलो वर्षमा गरेको मुख्य÷मुख्य उपलब्धीहरु १७ बुँदामा उल्लेख गर्न...बाँकी
माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीले अहिलेको समयमा परम्परागत भन्दा पनि आधुनिकिकरण खेती तथा पशुपालनमा जोड दिनुपर्ने बताए । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठान अन्तर्गत सञ्चालित बाख्राको श्रोतकेन्द्र स्थापना समूहका सदस्यहरुलाई १ दिने बाख्रापालन...बाँकी
पालिका स्तरीय SMNH UPDATE मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सम्बन्धि ANC To PNC Continnum Of Care अभिमुखिकरण तथा समीक्षा कार्यक्रम झिमरुक गाउँपालिकामा सम्पन्न भएको छ । पालिका भित्र रहेका मातृ तथा नवजात शिशुहरुको मृत्युलाई...बाँकी
सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा प्यूठानको १८ औ साधारण सभा तथा ५ औं जिल्ला अधिबेशनलाई सम्बोधन गदै जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले वन वाताबरण, जल, जंगल, जडीबुटी निकै महत्वपुर्ण भएकाले...बाँकी
प्यूठानमा हिजोआज हिउँदेखेति भित्र्याउन किसानलाई चटारो छ । गाउँका किसान आफै झाटेर, चुटेर खेति भित्र्याइरहेका छन् । तर, प्यूठानको उर्भरभूमि मानिने झिमरुक फाँट क्षेत्र आसपासमा भने गहुँ थ्रेसिङ मेसिनको प्रयोग गरेर किसानहरुले गहुँ भित्र्याइरहेका छन्...बाँकी
प्यूठानमा बन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि कार्यक्रम बुधबारबाट सुरु भएको छ । डिभिजन बन कार्यालय प्यूठानको आयोजना तथा सरुमारानी गाउँपालिकाको सहकार्यमा ददेरी सामुदायिक बन, धुलेखा सामुदायिक बन, र घेडखेली सामुदायिक बन क्षेत्र रहेको ठाउँसम्म...बाँकी
जिल्ला सहकारी संघ लि. प्यूठानले ६६ औं सहकारी दिवस मनाएको छ । दिवसको अवसर पारेर प्यूठान अस्पताल बिजुवारका बिरामीहरुलाई फलफूल वितरण र रक्तदान कार्यक्रम गरेको छ । सोमबार बिहान आयोजना गरिएको फलफूल वितरण कार्यक्रममा बोल्दै...बाँकी
प्यूठान नगरपालिकाले अति न्यून आय भएका कृषकहरुका लागि कुखुराको चल्ला वितरण गरेको छ । नगरपालिकाले यो आर्थिक बर्षको लागि वडा नं २, ३ र ६ नं वडा गरि तीन वटा वडामा चल्ला वितरण गरेको हो...बाँकी
प्यूठान नगरपालिका १, २ र ३ वडाका स्थानीयले लाभलिने विजयनगरको नौकुलो सिँचाइ योजना निमार्ण पूरा हुँदै छ । बर्षौ पहिले स्थानीयले श्रमदानगरेर निर्माण गरेको कुलो प्रदेश सरकारको लागतमा पक्किभएपछि यस क्षेत्रका किसानले चाहेको समयमा खेतबारीमा...बाँकी