मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुछिएपछि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई केही थाहा नभएको बताएका छन् । श्रीमती ज्योति गुरूङसँग अलग भइसकेको उल्लेख गर्दै उनले आफूले सहकारी संस्थाको बचत...बाँकी
पूर्वकानूनमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाइ सहकारी ठगिको आरोप लागेको छ । उनिविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै सीआइबीमा उजुरी परेको छ । उपत्यकाको ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा धनराजकी पत्नि...बाँकी
संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा भोलीदेखि अमेरिकाको न्युयोर्कमा सुरु हुँदैछ । यसपालिकाे राष्ट्रसङ्घको महासभाको नारा ‘कसैलाई पनि पछाडि नछाडौँ: सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’ भन्ने...बाँकी
हिन्दू नेपाली नारीले आज ऋषिपञ्चमीको अवसरमा सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले युद्ध महान थियो भने किन त्यो बाटो छाडेको भन्दै माओवादीलाइ प्रश्न गरेका छन् । हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिदै उनले युद्ध महान नभएको बताए । उनले भने, ‘देशमा...बाँकी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले युद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या गर्ने अभिव्यक्ति संविधान विपरीत रहेको बताएका छन् । माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि धावा...बाँकी
मातृ शिशु सुरक्षामा महत्त्वपूर्ण मानिएको संस्थागत सुत्केरी गराउने कार्यक्रम कार्यान्वयनमा स्वर्गद्वारी नगरपालिका सबैभन्दा कमजोर देखिएको छ । ९ वटा वडा रहेको स्वर्गद्वारी नगरपालिकाको एउटा वडामा मात्र पूर्ण संस्थागत सुत्केरी भएको हो । उक्त पालिकामा आर्थिक...बाँकी
जिल्लामा सुत्केरी हुने महिलाको सङ्ख्या घट्दै गएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा सुत्केरी हुनेको सङ्ख्या घटेको हो । जिल्ला स्वास्थ्य कार्यालय प्युठानको तथ्याङ्क अनुसार बच्चा जन्माउने महिलाको सङ्ख्या घट्दै गएको छ...बाँकी
लुम्बिनी प्रदेशभर शुक्रवार सार्वजनिक बिदा हुने भएको छ । हरितालिका तिजको अवसरमा भदौ २१ गते शुक्रवार सार्वजनिक बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना सार्वजनिक गरेको छ । २०८० चैत्र २० गतेको लुम्बिनी प्रदेश...बाँकी
सहकारी संस्था बचत दुरूपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिको कार्यअवधि १५ दिन थप भएको छ । प्रतिनिधि सभाले गठन गरेको समितिको कार्यअवधि १५ दिन थप गर्नेसम्बन्धी समितिका सभापति सूर्य थापाले प्रतिनिधि सभाको मंगलबारको बैठकमा राखेको...बाँकी
प्युठानको झिमरुक गाउँपालिका ३ र ८ को सीमाना साठीमुरे स्थित झिमरुक नदिमा फेला परेकाे शवको पहिचान खुलेको छ । मंगलबार दिउसो १ वजे झिमरुक नदीमा बेवारिसे अवस्ठामा फेला परेको शव गौमुखी गाउँपालिका ७ नारिकाेट निबासी...बाँकी
यसपालिको दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने तयारी गरेको हो । राष्ट्र बैंकले हरेक दशैंतिहारलाई लक्षित गर्दै नयाँ नोट सहटी गर्दै...बाँकी