News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार, विशेष

दुई महिनामै स्वर्गद्वारीमा ६२ हजार पर्यटक

चालु आर्थिक वर्षको २ महिनामा प्युठानको स्वर्गद्वारीमा ६२ हजार बढी पर्यटक भित्रिएका छन् । साउन र भदौ महिनामा मात्रै ६२ हजार २ सय ४४ जना पर्यटकले दर्शन गरेको  स्वर्गद्वारी आश्रमका कोठारी तामु प्रसाद न्यौपानेले बताए...बाँकी

बाढी पहिरोबाट ५० को मृत्यु, दर्जनौँ बेपत्ता

अविरल वर्षापछि आएको बाढीपहिरोका कारण शनिबार दिउँसोसम्म देशभर ५० जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन् । बाढीमा फसेका सयौँ मानिसहरूको उद्धार भएको छ । काठमाडौँमा ११, ललितपुरमा १६, भक्तपुरमा ५, काभ्रेपलाञ्चोकमा ६,...बाँकी

दसैँमा अतिरिक्त गाडी चढ्दा २० प्रतिशत महँगो पर्ने

प्यूठान–काठमाण्डौ नियमित चल्ने गाडीबाहेक दशैलाई लक्षित गरेर थपिएका अतिरिक्त गाडीहरूमा २० प्रतिशत बढी भाडा लाग्ने भएको छ । स्वर्गद्वारी गौमुखी यातायात प्रा.ली.ले शनिवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यात्रुको मागलाई ध्यानमा राखेर दसैँमा प्रा.ली.ले अतिरिक्त...बाँकी

अमेरिकी राष्ट्रपति र प्रधानमन्त्री ओलीबिच भेटघाट

संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन् । बाइडेनले महासभामा भाग लिन आएका पाहुनाहरुका लागि आयोजना गरेको स्वागत समारोहमा ओलीले भेटेका हुन्...बाँकी

केसी कांग्रेसमा प्रवेश, चार वर्षमा चार पटक पार्टी परिवर्तन

एमाले नेता दीपेन्द्र केसी ले पार्टी परिवर्तन गरी काँग्रेस प्रवेश गरेका छन् । विगत ४ वर्षयता केसीको यो चौथो पटकको पार्टी परिवर्तन हो । २०७७ फागुन २३ गते तत्कालीन नेकपालाई विघटन गरेर सर्वोच्चले एमाले र...बाँकी

मनसुन फेरी सक्रिय, प्यूठान सहित २७ जिल्ला उच्च जोखिममा

आजदेखि मनसुन पुनः सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना छ...बाँकी

सुरक्षा संवेदनशीलताको कारण न्युयोर्कमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको स्वागत कार्यक्रम स्थगित

सुरक्षा संवेदनशीलता र साइडलाइन भेटवार्ताको व्यस्ततालाई कारण देखाउँदै न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री आरजु राणाको स्वागत कार्यक्रम स्थगित गरिएको छ । नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजनामा स्वागत...बाँकी

आफ्नो नाम नखुलाउने सर्तमा १ लाख बराबरको शैक्षिक सामग्री सहयोग

आफ्नो नाम नखुलाउने सर्तमा प्युठानमा एक सहयोगदाताले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई १ लाख बराबरको सामाग्री सहयोग गरेका छन् । २ वटा विद्यालयमा वडामार्फत वितरण गर्ने गरी सहयोग प्राप्त भएको प्यूठान नगरपालिकाका प्रवक्ता तथा ३ नम्बर वडाध्यक्ष...बाँकी

सर्पले डस्दा प्यूठानमा एकजनाको मृत्यु

सर्पले डस्दा प्यूठानमा एकजनाको ज्यान गएको छ ।  नौबहिनी गाउँपालिका वडा न ५ डामृकि ४६ वर्षीया जलसरा के.सी.को सर्पको डसाइबाट ज्यान गएको हो । शौचालयमा सफा गर्ने क्रममा केसीलाइ सर्पले डसेको थियो । नाैबहिनीको डामृमा...बाँकी

प्रेस काउन्सिलको ५५औं वार्षिकोत्सव, विभिन्न पुरस्कार प्रदान गरिदै

प्रेस काउन्सिल नेपालले आफ्नो ५५औं वार्षिकोत्सवका अवसरमा बिभिन्न पुरस्कारहरु घोषणा गरेको छ । काउन्सिलको वार्षिकोत्सवका अवसरमा आज गोपालदास पत्रकारिता पुरस्कारसहित विभिन्न पुरस्कार राष्टपतिको उपस्थितिमा वितरण गरिदै छ । यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार...बाँकी

दसैंको टीका लगाउने उत्तम साइत बिहान ११:३६ बजे

यस वर्षको बडादसैंको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिले विज्ञप्ति जारी गर्दै दसैंमा टीका ग्रहण गर्ने साइतबारे जानकारी गराएको हो । त्यस्तै, नवरात्रारम्भको साइत...बाँकी

प्यूठानका पत्रकारद्वारा सूचना प्रवाहलाई प्रभावकारी बनाउन प्रजिअको ध्यानाकर्षण

प्युठानका पत्रकारहरूले जिल्लाका सरकारी कार्यालयको नियमित सूचना प्रवाहलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । प्यूठान जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर आएकी रमा आचार्य सुवेदीको आमन्त्रणमा शुक्रवार आयोजित भेटघाटमा पत्रकारहरूले उनलाई स्वागत गर्दै...बाँकी