News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, विशेष, समाचार

प्यूठानमा आत्महत्याको दर बढ्दो

प्यूठानमा आत्महत्याको दर बढेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानको तथ्यांक अनुसार गत आर्थिक बर्षको तुलनामा यस बर्ष आत्महत्याको दर बढेको देखिएको हो । आर्थिक बर्ष २०७८/०७९ मा ६० जनाले आत्महत्या गरेका थिए भने...बाँकी

हरीयो महिना साउन, १५ मा खीरखाने दिन

आज साउन १५ गते नेपाली समाजमा खीर खाने दिन । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो...बाँकी

चान्जाको विद्यालय पहिरोको उच्च जोखिममा

गयराती परेको अविरल वर्षाका कारण प्यूठान नगरपालिका ५ स्थित चान्जाको बैकल्पिक वाल विकास केन्द्रको भवन जोखिममा परेको छ । माथि र तलबाट आएको पहिरोले विद्यालयको शौचालय भत्किएको छ । खेलमैदान पूरै बगेको स्थानीय किम बहादुर...बाँकी

सवारी दुर्घटना सम्बन्धि नेकपा एमाले प्युठानले गरायो ध्यानाकर्षण

स्वर्गद्धारीमा पटक पटक भईरहने सवारी दुर्घटनाको बिषयलाई लिएर नेकपा एमाले प्युठानले ध्यानाकर्षण गराएको छ । नेकपा एमाले प्युठानले सडक दुर्घटना रोक्नका लागि अपनाउन सकिने उपायहरु समेटेर जिल्ला प्रशासन कार्यालय प्युठानलाई बुधबार विभिन्न ५ बुदे ध्यानाकर्षण...बाँकी

आवश्यकताको आधारमा काम गर्नुपर्छः अध्यक्ष रेश्मी

ऐरावती गाउँपालिका १ का वडा अध्यक्ष अमर रेश्मी मगरले वडाका हरेक कार्यक्रमहरुलाई छनोट गरेर जनतालाई सेवा प्रवाह सहज र सरल रुपले दिने बताएका छन् । झुलेनी यूनाइटेड नेटवर्क प्रा.लि ले आयोजना गरेको कार्यक्रम स्थानीय सरकार...बाँकी

कर्मचारी माथी हातपात अपडेट झिमरुकमा कामकाज ठप्प

प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारी माथि हातपात भएपछि शुक्रबार यहाँका कर्मचारीले विरोध स्वारुप पालिकाको कामकाज ठप्प पारेका छन् । कामगर्न सहज नभएको भन्दै पालिकाबाट सेवा प्रदान नगरेको कर्मचारीले बताएका छन् । गाउँपालिका अध्यक्ष पितबहादुर महतराका छोरा...बाँकी

बिदेश छोडेर गाउँमै उद्यम : वार्षिक लाखौ कमाउँछन् गौतम

यहाँका दामप्रसाद गौतमले गाउँमै उद्यम गरेर लाखौ कमाउँदै आएका छन् । प्युठान नगरपालिका ४, का ३८ बर्षिय गौतमले मसला उद्योगबाट मनग्य आम्दानी गरेका हुन् । करिव ९ वर्ष खाडि मुलुकमा बिताएका उनले स्वदेशमै काम गर्ने...बाँकी

जनताले आशा भरोसा र विश्वास गरेर दिएको भोटको उच्च मुल्याकंन गछौः सांसद गिरी

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह महामन्त्री तथा माननिय प्रदेश सभा सदस्य निमा गिरीले जनताले आशा भरोसा र विश्वास गरेर दिएको भोटको उच्च मुल्याकंन गर्ने बताईन । शनिबार नेपाली कांग्रेस गौमुखी गाउँपालिकाको प्रथम सम्मेलनमा बोल्दै सहमहामन्त्री...बाँकी

मुक्ती माविमा विद्यार्थीमाथि निर्घात कुटपिट, विद्यार्थीको हात भाँचियो, एकजनालाई रिफर

विद्यालय हाताभित्र विद्यार्थीमाथि कुटपिट हुँदा कम्तिमा ४ जना विद्यार्थी घाईते भएका छन्। बुधवार मुक्ति माध्यमिक विद्यालय प्यूठान नगरपालिका ३ रातामाटामा विद्यार्थीमाथि कुटपिट भएको हो। सोही विद्यालयको गार्डले आन्दोलनमा प्रहरिले लाठिचार्ज गरेजसरी लाठि हिर्काउदा छेक्ने क्रममा...बाँकी

अल्लो धागोबाट स्याउँलीबाङबासीले भित्र्याउछन् ५० लाख !

प्यूठानको नौबहिनी गाउँपालिका–१,स्याउँलीबाङका स्थानीयले अल्लो धागो बिक्री गरेर वार्षिक ५० लाख गाउँमा भित्र्याउने गरेका छन् । यस क्षेत्रको जंगल, पाखा, पखेरा र बारी छेउमा उम्रने अल्लोको धागोको डल्लो बनाएर स्थानीय महिलाहरुले व्यापारीलाई बिक्रिगर्ने गर्दछन् ।...बाँकी

मलद्वार नभएका दाङ्गका बालकले उपचार अभावमा पेटबाटै दिसा खसाउछन् (भिडियोसहित..)

राप्ती गाउपालिका वडा नम्वर ९ ठाँटिखोला(घोषखोला) निवासी सन्तोष कुमार पुन अहिले ५ वर्षका भए । उनको मलद्वार छैन, चिकित्सकले पेटमा वनाईदिएको प्वालवाट दिसा गर्छन । २०७५ सालमा जन्मेका उनको जन्मदै मलद्वार (दिसा गर्ने प्वाल) थिएन...बाँकी

प्यूठानको धनबाङमा आगलागी, ११ घर जले

प्यूठानको स्वर्गद्धारी नगरपालिका २ धनबाङमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन् । गयराती यहाँको धइरेनी सामुदायिक वनबाट लागेको आगो बस्तीमा पस्दा ११ घर र ८ गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।...बाँकी