News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ ब्रेकिङ न्यूज, समाचार

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार माण्डवी गाउँपालिका २ का ३ घर परिवारलाई आफुले पाउने सेवा सुविधा मार्फत आर्थिक सहयोग गरेको वडाध्यक्ष कार्कीले जानकारी दिए ।...बाँकी

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे छ । बैशाखा १३ गते सामुदायिक बनमा लागेको आगो सेपुङ, मान्द्रेचौर, ओखरबोट, मटेङपोखरा लगायतका बस्तीमा आउँदा ३ घर, ६ गोठ...बाँकी

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्यूठान नगरपालिकाका नगरप्रमुख बिष्णु बहादुर योगिले साहित्यले समाजका वास्तविक चरित्रलाई अगाडी बढाउदा थप समाजलाई हित हुने...बाँकी

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक तथा वित्तिय संस्थाहरुको प्रतिनिधित्व हुने गरी वुधबार जुम्री स्थित होटल आयुष्मा मा बसेको बैठकले सिद्धार्थ बैंकमा कार्यरत हरी प्रसाद न्यौपानेको...बाँकी

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ । सम्मेलनको मंगलबार प्यूठानका प्रतिनिधि सभा सदस्या सूर्य थापाले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका सांसद...बाँकी

जिल्ला अस्पताल विजुवारको विद्युत समस्या हलहुने (भिडियो सहित)

जिल्ला अस्पताल बिजुवारमा नयाँ विद्युत लाइन जडान गरिएको छ । अस्पतालमा प्रयाप्त विद्युत प्रभाह नभएका कारण परेको समस्यालाई मध्यनजर गर्दै नयाँ ट्रान्सफर्म राखेर विद्युत लाइन विस्तार गरिएको हो । नयाँ लाइनको सोमबार प्यूठानका संघिय सांसद...बाँकी

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार आगलागीमा संलग्न ३ जनालाई पक्राउ गरि जिल्ला अदालत प्यूठानमा मुद्धा दर्ता गरिएको छ । १ जनालाई अनुसन्धानको लागि हिरासतमा पठाईएको...बाँकी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका ३ नयाँगाउँका डोर बहादुर खत्री क्षेत्रीको घरमै पुगि मृतक प्रति शोक व्यक्त तथा परिवारमा समवेदना प्रकट गर्दै मृत्यु दाबी बापतको...बाँकी

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ । शनिबार नौबहिनी गाउँपालिकाको आयोजनामा भएको शिविरमा ६६ जनाले सेवा लिएका छन् । सेवा लिनेमा ५२ महिला र १४ पुरुष रहेको...बाँकी

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको छ । मदाने गाउँपालिका १ अग्लुङ्ग चुत्रबोट निवासी शिक्षाप्रेमी सुबेदार हुम बहादुर मल्लले श्रीमती तोयासरा मल्लको स्मृतिमा शुक्रवार ५० हजारको...बाँकी

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा नमिल्दा प्रमुख प्रशासकीय अधिकृतहरु समय अवधिसम्म नबस्ने, भाग्ने गरेको कुरा बेला बखत आइरहेकै हुन् । यसले गर्दा सेवाग्रहीले दुःख पाउन...बाँकी

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ । जुम्रीमा बसेको शाखाको बैठकले अधिवेशन गर्ने निर्णय गरेको छ । शाखाका अध्यक्ष लोकेन्द्र सुनारको अध्यक्षतामा बसेको बैठकले दलितका कला, सिपसंग...बाँकी