News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, समाचार, स्वास्थ्य

मल्लरानी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

जिल्लाको मल्लरानी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिकामा रहेका ५ वटै वडाले सबै खोप दिए सँगै पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको गाउँपालिकाले जानकारी दिएको छ । ० देखि १५ महिना पुगेका बच्चालाई...बाँकी

नौबहिनीले खरिद गरेको एम्बुलेन्स सञ्चालनमा आउँदै

नौबहिनी गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको  छ । आज मंगलबार पालिकाले पुँजाआजा गरि औपचारिक रुपमा एम्बुलेन्सको उदघाटन गरेको हो । रा १ झ २३६ नं को एम्बुलेन्स करिब २४ लाखमा खरिद गरिएको नौबहिनी गाउँपलिकाले जनाएको छ...बाँकी

डाक्टर पौडेलका कारण मेरो अवस्था परिवर्तन भयोः दुबै खुट्टा गुमाएकि मिना

दुबै खुट्टा अपाङ्ग भई घस्रिएर हिड्ने प्यूठान जुम्रीकाँडाकी १४ वर्षिय बालिका मिना खत्री अहिले खुसी छिन । २ हप्ता भन्दा बढी पोखराको बसाई पछि उनी आईतबार आफ्नो गृह जिल्ला प्युठान जुम्रीकाडा पुगेकी छिन । उनको...बाँकी

कस्तो ल्याए प्यूठानका स्थानीय तहले बजेट ?

शनिबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका प्यूठानका स्थानीय तहहरुले आईतबार आर्थिक वर्ष २०८०÷०८१ मा खर्च गर्ने गरि बजेट ल्याएका छन् । उत्पादनलाई प्रोत्साहन गर्नेगरि युवालाई गाउँमै रोजगारी दिने योजना सहित आगामी वर्षको लागि स्थानीय सरकारहरूले...बाँकी

प्यूठानमा छैन सर्पदम्सको उपचार केन्द्र : सर्पले डसेर बालकको मृत्यु

सरोकारवाला निकायको लापरबार्हीका कारण प्यूठानमा हरेक वर्ष सर्पले डसेका बिरामीको उपचार अभावमा ज्यान जानेगरेको छ । प्यूठानमा सर्प दम्स उपचार केन्द्र नहुँदा र सर्पले डसेका बिरामीको उपचार गर्ने तालिम प्राप्त चिकित्सक नभएका कारण बिरामीको उपचार...बाँकी

युवा संगठन नेपाल प्यूठानद्धारा जिल्लाका सबै स्थानीय तहमा हस्ताक्षर कार्यक्रम

नेकपा बिप्लब निकट युवा संगठन प्युठानको आयोजनामा ‘राष्ट्रिय स्वाधिनताका लागि तपाईको अमुल्य योगदान तपाईको हस्ताक्षर किन ? भन्दै युवा संगठन नेपाल जिल्ला कमिटि प्यूठानले हस्ताक्षर संकलन गरिरहेको छ । गत असार २ गते प्यूठानको सदरमुकाम...बाँकी

बिपद पुर्ब तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धि कार्यशाखा गोष्ठी सम्पन्न

बिपद पुर्ब तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धि कार्यशाला गोष्ठी गौमुखीमा सम्पन्न भएको छ । कार्यशालाले गौमुखी गाउँपालिकामा हुने बिपदलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर ८ वटा क्लस्टरको विषयमा समिक्षा गरेको छ । विपदको बेला...बाँकी

प्यूठानमा पनि अन्तर्राष्ट्रिय योग दिवस मनाईयो

अन्तर्राष्ट्रिय योग दिवस प्यूठानमा आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । प्युठान आयुर्वेद स्वास्थ्य केन्द्र खलंगाको समन्वयमा जिल्लाका विभिन्न स्थानहरुमा योग गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो । विभिन्न समुहका मानिसहरुको सहभागितामा मानवताका लागि योग...बाँकी

प्राङगारिक कृषि ब्याबसाय गर्ने किसानहरुलाई तालिम

मल्लरानी गाउपालिका ३ का सफल कृषकहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी तालिम दिएको छ । मल्लरानी गाउपालिका कृषि शाखाको आयोजनामा बिहिबार वडा अध्यक्ष नोमराज पौडेलको अध्यक्षतामा २ दिने तालिमको उद्घाटन गरिएको हो । तालिमको...बाँकी

कृषकहरुका लागि कृषि सामग्री हस्तान्तरण

माण्डवी गाउँपालिकाले कृषकका लागि कृषि सामग्री वितरण गरेको छ । गाउँ पालिका भित्र रहेका कृषि सहकारी, कृषक समुहमा आबद्द कृषकहरुका लागि ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । पालिका भित्र रहेका...बाँकी

आयुर्वेद योग सम्बन्धि अभिमुखिकरण कार्यक्रम नौबहिनीमा सुरु

आयुर्वेद योग सम्बन्धि शिक्षकहरुको लागि अभिमुखिकरण कार्यक्रम नौबहिनीमा सुरु भएको छ । “गरौं योग,रहांै निरोग” भन्ने मुल नाराका साथ बिहिबार देखि सुरु भएको अभिमुखिकरण कार्यक्रम ३ दिनसम्म चल्नेछ । गाउँपालिका भित्र रहेका १० वटा मा.वि...बाँकी

बिश्व रक्तदान दिवस माण्डवी गाउँपालिकामा पनि मनाईयो

माण्डवी गाउँपालिकाको आर्थिक सहयोग तथा जिल्ला रेडक्रस सोसाइटीको सहकार्य र नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजनामा बिश्व रक्तदान दिवस माण्डवी गाउँपालिकामा मनाईएको छ । बुधबार भएको  रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका थिए । ४३ पोका...बाँकी