हुनसक्ने सडक दुर्घटना रोक्न र न्यूनीकरण गर्नको लागि प्यूठानमा ट्राफिक प्रहरीले मेकानिकल चेकजाँच अभियान सुरु गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात ब्याबसायी को समन्वयमा शुक्रबार देखि जिल्लाका मुख्य सडक बाट ग्रामिण भेगमा जाने...बाँकी
दुबै खुट्टा अपाङ्ग भइ घस्रीयर हिड्ने प्युठान जुम्रीकाँडाकी १४ वर्षिया बालिका मिना खत्रीको कृतिम खुट्टा बन्ने भएको छ । उनको समस्या र बाध्यताका बिषयमा प्युठानका धेरै मिडियाहरुले समाचार लेखे , सामाजिक सन्जालमा भाईरल सम्म बनाईयो...बाँकी
गौमुखी गाउँपालिका ५ खुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बुधबार राती दुर्घटनामा परि घाइते भएका ट्याक्टर चालनक २२ वर्षीय सुमन हमालको मृत्यु भएको हो ।...बाँकी
५ वर्षदेखि उपचार नपाएर पेटमा पारिएको प्वालवाट दिसा चुहाउदै कष्टकर जिवन बाँचिरहेका दाङ्गको राप्ती गाउँपालिका वर्डा नं ९ का वालक सन्तोष कुमार पुनको निशुल्क उपचार हुने भएको छ । अवको एक हप्ताभित्र बालकको निशुल्क उपचारका...बाँकी
प्यूठानको नौबहिनी गाउँपालिका–१,स्याउँलीबाङका स्थानीयले अल्लो धागो बिक्री गरेर वार्षिक ५० लाख गाउँमा भित्र्याउने गरेका छन् । यस क्षेत्रको जंगल, पाखा, पखेरा र बारी छेउमा उम्रने अल्लोको धागोको डल्लो बनाएर स्थानीय महिलाहरुले व्यापारीलाई बिक्रिगर्ने गर्दछन् ।...बाँकी
गौमुखि गाउपालिका-७, धरमपानि स्थित दोसाध प्रा.वि.मा पठन पाठन बन्द भएको छ । सोमबार राति आएको हावा हुरिका कारण विद्यालयको छाना उडाएपछि पढाइ बन्द भएको हो । मंगलवारदेखि पढाइ बन्द भएको शिक्षक नारायण जिसिले बताए ।...बाँकी
राप्ती गाउपालिका वडा नम्वर ९ ठाँटिखोला(घोषखोला) निवासी सन्तोष कुमार पुन अहिले ५ वर्षका भए । उनको मलद्वार छैन, चिकित्सकले पेटमा वनाईदिएको प्वालवाट दिसा गर्छन । २०७५ सालमा जन्मेका उनको जन्मदै मलद्वार (दिसा गर्ने प्वाल) थिएन...बाँकी
प्यूठानको स्वर्गद्धारी नगरपालिका २ धनबाङमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन् । गयराती यहाँको धइरेनी सामुदायिक वनबाट लागेको आगो बस्तीमा पस्दा ११ घर र ८ गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।...बाँकी
प्यूठानका सहकारी सञ्चालकहरुका लागि ४ दिने क्षमता अभिबृद्धि तथा जोखिम व्यवस्थापन सम्बन्धि तालिम जिल्ला सहकारी संघ लिमिटेडको आयोजनामा सुरु भएको छ। जिल्लाका २३ वटा सहकारी संस्थाका प्रतिनिधि सहभागी तालिममा सहकारीको क्षमता अभिबृद्धि तथा संभावित जोखिमको...बाँकी
न्याय सम्पादनको क्षेत्रको सिकाइ आदानप्रदान गर्ने उदेश्यले शनिबार प्यूठानको झिमरुक गाउपालिकामा ९ वटै स्थानीय तहका उपाध्यक्ष सहित न्याय समितिका सदस्यहरुको भेला सम्पन्न भएको छ । भेलाको आयोजना झिमरुक गाउपालिकाले गरेको थियो । झिमरुक गाउँपालिका उपाध्यक्ष...बाँकी
पेशागत महासंघ नेपाल जिल्ला समिति प्यूठानले जिल्ला अस्पतालमा फलफूल वितरण गरेको छ । महासंघको २८ औं स्थापना दिवसको अवसर पारेर शनिबार एक कार्यक्रमका विच प्यूठान अस्पतालमा रहेका ३१ जना बिरामीहरुका लागि फलफूल वितरण गरेको हो...बाँकी
आमाको क्रीया बाटै प्युठानका एक युवाले कक्षा १२ को परिक्षा दिएका छन् । जिल्लाको नौबहिनी गाउँपालिका ८ लुप्लुङ्ग घर भएका १७ वर्षिय दिपक भण्डारीले कक्षा १२ को परिक्षा दिदै थिए । परिक्षा सकिन नपाउदै उनको...बाँकी