News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, विशेष, समाचार

समृद्ध नगरपालिका र सुखी नगरबासी वनाउने नगर प्रमुख योगीको भनाई

प्यूठान नगरपालिका नगर प्रमुख विष्णु बहादुर योगीले प्यूठान नगरपालिकालाई समृद्ध नगरपालिका र सुखी नगरबासी बनाउने योजना बनाएको बताए । नगरपालिकाको चौथो हिउदे नगर सभामा विभिन्न शिर्षकमा उठेका सवालको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्...बाँकी

गौमुखी गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

गौमुखी गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को प्रथम चौमासिक सार्बजनिक सुनुवाइ कार्यक्रम गौमुखी गाउँपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको सहजीकरणमा सम्पन्न भएको...बाँकी

लुम्बिनीको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन् ।गिरीले बुधबार मात्र ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि...बाँकी

प्यूठानमा चोरको विगविगी

प्यूठानमा चोरको विगविगी बढ्न थालेको छ । गएराती जिल्लाको गौमुखी गाउँपालिकाको गौमुखी माध्यामिक विद्यालय ठुलावेसीमा अज्ञात व्यक्तिद्वारा तोडफोड भएको छ । विद्यालयको लेखा कक्ष, प्रशासनिक कक्ष, स्टाफ कक्ष र सिसिटिभी कक्ष तोडफोड भएको विद्यालयका सहायक...बाँकी

आज पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस देशभर विविध कार्यक्रम गरी मनाइदै

हरेक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी...बाँकी

प्यूठानमा पालिकास्तरिय कर्मचारीहरु बिच फुटबल प्रतियोगिता हुँदै

प्यूठान जिल्लामा पहिलोपटक पालिका स्तरीय कर्मचारीहरु बिच फुटबल प्रतियोगिता संचालन हुने भएको छ । प्यूठान नगरपालिकाको आयोजनामा जिल्लाका नौ वटै स्थानिय तहहरुमा कार्यरत कर्मचारीबिच मैत्रिपूर्ण फुटबल प्रतियोगिता हुन लागेको नगरपालिकाले जनाएको छ । फुटबल प्रतियोगिता...बाँकी

कृषकको मागको आधारमा कार्यक्रम सञ्चालन गर्ने

पशुपालक किसानहरुको समस्याहरुको बारेमा नगरपालिका सधै तत्पर रहेर लाग्ने प्यूठान नगरपालिका प्रमुख बिष्णु बहादुर योगिले बताए । नगरपालिका भित्र रहेका वास्तविक किसानहरुको पहिचान गरेर सौलियत पूर्ण कर्जा उपलब्ध गराउने भन्दै प्यूठान नगरपालिका पशुसेव शाखाको आयोजनामा...बाँकी

सारीमा वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी सहित ११ घरमा चोरी

  जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं.५ सारीको वडा कार्यालय सहित विभिन्न स्थानमा तोडफोड तथा चोरी भएको छ । वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकी सहित ११ घरमा चोरी भएको स्वर्गद्धारी नगरपालिका वडा नं. ५ का...बाँकी

प्यूठानमा कफी खेतीको सम्भावना  कति ? 

प्यूठानमा कफी खेतीको सम्भावना  कति ?  पछिल्लो समय प्यूठानमा कफि खेती गर्ने किसानहरुको संख्यामा बृद्धि हुन थालेको छ । प्यूठानको सरुमारानी, मल्लरानी, गौमुखी, ऐरावती, झिमरुक गाउँपालिका लगाएतका स्थानहरुमा कफिखेति गर्ने किसानहरुको आकर्षण बढेको हो ।गौमुखी...बाँकी

अर्खा ठुलाचौर सडक तिव्र गतिमा स्तरोउन्ती गरिदै

जिल्लाको गौमुखी गाउँपालिकाको अर्खा ठुलाचौर सडक मर्मत कार्य तिव्र गतिमा भईरहेको छ । माघि मेलालाई लक्षित गरेर स्तरोउन्ती गर्न थालिएको बाटो मर्मतको कार्य अन्तिम चरणमा पुगेको गौमुखी गाउँपालिकाले जनाएको छ । अति जोखिम क्षेत्रको अध्ययन...बाँकी

विद्यालय व्यवस्थापन समितिको नयाँ कार्य समिति चयन

नौबहिनी गाउँपालिका ३ काइयामा रहेका ने.रा.प्रावि स्कुलको विद्यालय व्यवस्थापन समितिको बैठक सोमबार भएको छ । सोमबारको बैठकले नयाँ कार्यसमिति समेत चयन गरेको ने.रा प्रा.वि का प्रधानाध्यापक जुक्मा पुन मगरले जानकारी दिए । शेर बहादुर पुन...बाँकी

वडा कमिटीको बैठक

नेकपा एमाले प्यूठान नगरपालिका वडा न. १० को वडा कमिटी बैठक सोमबार सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष वीर बहादुर घर्ति मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सल्लाहकार परिषद सदस्य क.टेकुलाल गिरी,...बाँकी