माण्डवी(१त्रिवेणी धाममा माघे सक्रान्ति मेला आज बिबिध सांस्कृतिक कार्यक्रम, भजनकिर्तन् तथा हनुमान नाचका साथ सम्पन्न भएको छ। भुपेन्द्र अधिकारीको अध्यक्षतामा भयको मेलाको प्रमुख अतिथि माण्डवी गाउँपालिका प्युठानका अध्यक्ष नमराज अधिकारी (रोसन रहेका थिए । मेलामा...बाँकी
२०७९÷०९÷१९ गते स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लिले प्युठान नगरपालिका ८ बाग्दुलाबाट नौबहिनी गाउपालिका २ लिघा सम्म चल्ने गाडिको भाडादर निर्धारण गर्यो तर त्यसलाई कार्यान्वयन भने गरिएको छैन । सवारीधनीले आफुखुसी भाडा लिदा यात्रु मर्कामा परेका...बाँकी
जन्मिदै ओठ तथा तालुफाटेका विरामीहरुको निःशुल्क अप्रेशन गरिने भएको छ । राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठान र वि एन वि हस्पीटल काठमाण्डौले संचालन गरेको चार दिने शिविरबाट छनौट भएका विरामीहरुको निःशुल्क शल्यक्रिया गरिने भएको हो...बाँकी
स्याउलीवाङ चौतराको एक घरमा आगोलागी भएको छ । आगोलागीबाट नौबहिनी गाउँपालिका वडा नं.१ चौतारा निवासी गोठी बुढाको घर जलेर नष्ट भएको हो । आगोलागीबाट घर जल्दा घरभित्र रहेका अन्नपात, लत्ताकपडा सहित महत्वपूर्ण कागजात जग्गा लालपुर्जा...बाँकी
प्यूठानमा बहुविवाह सम्बन्धी कसुर मुद्वामा फरार रहेकी एक महिला करिब ४ वर्षपछि प्रकाउ परेकी छन् । जिल्लाको माण्डवी गाउँपालिका वडा नं.५ रम्दी निवासी अस्मिता बि.क. लाई बहुविवाह सम्बन्धी कसुर मुद्वामा जिल्ला अदालत प्यूठानले २०७५ चैत्र...बाँकी
उद्योग वाणिज्य संघ प्यूठानले भालुवाङ–प्यूठान–रोल्पा सडक खण्ड सुधार तथा मर्मतका लागि ध्यानार्कषण पत्र बुझाएको छ । भालुवाङ–प्यूठान–रोल्पा सडक खण्डको बागासोतीमा ओटासिल सडक भत्किँदा लामो समयदेखि असहज भएको र भिंगृ–स्वर्गद्वारी सडक खण्ड रुमालेस्थित डाँडाखर्कमा पहिरो जाँदा...बाँकी
माण्डवि गाउँपालिका प्युठानले विहिबार आधारभुत विद्यालय र माध्यमिक तहका गणित विषयमा अध्यापन गराउने शिक्षकहरु सङग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा गाउँ पालिका अध्यक्ष नमराज अधिकारी (रोषनले शिक्षामा लगानी अनुसार प्रतिफल निकाल्नु पर्ने बताएका छन्...बाँकी
झिमरुक गाउँपालिका गाउँकार्यपालिकाको वैठक विहिबार गाउँपालिका अध्यक्ष पित वहादुर महतरा क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले आउँदो पुष ३० गते दिउँसो १ बजे गाउँपालिकाको हिउँदे अधिवेशन गर्ने तथा अधिवेशनमा पेश गर्ने कार्यसुचिको बारेमा छलफल...बाँकी
वेलबासमा ट्याङकी बनाएको एक वर्ष नपुग्दै फुटेको छ । स्वर्गद्धारी नगरपालिकाको एक घर, एक धारा कार्यक्रम योजना अन्तर्गत करिब २ लाख ७० हजार लागतमा गत असारमा १० घरमिटरको ट्याङकी निमार्ण गरिएको थियो । ट्याङकी निमार्ण...बाँकी
जन्मिदै ओठ तथा तालु फाटेकाहरुको लागि छनोट शिविर विहिबार स्वर्गद्धारी नगरपालिका ४ भिङ्ग्रीमा सम्पन्न भएको छ । नगरपालिकाबाट विहिबार ३ जना बिरामीलाई सिफारिस गरिएको राष्ट्रिय महासघं नेपाल लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिंह के सीले...बाँकी
पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस प्यूठानमा पनि विविध कार्यक्रम गरी मनाईएको छ । आधुनिक नेपालका प्रेणता स्वर्गीय राजा पृथ्वीनारायण शाहको ३०१ औ जन्मजयन्ती अवसरमा कार्यक्रम गरी दिवस मनाईको हो । राष्ट्रि«य प्रजातन्त्र पार्टी जिल्ला...बाँकी
दिहाल्ना खेलकुद पर्यटन विकासको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम हुने भएको छ । नौबहिनी गाउँपालिका, झिमरुक गाँउपालिका, र गौमुखि गाउँपालिका प्यूठानको आर्थिक सहयोगमा दिहाल्ना खेलकुद पर्यटन सरकार सम्बन्धि बृहत अन्तरक्रिया कार्यक्रम संचालन आउदो माघ ६...बाँकी