News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, पत्रपत्रिका, बिग न्यूज, मुख्य समाचार, समाचार

विजय फुलबारी बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा आचार्य

विजय फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानको नेतृत्वमा नेत्रमणी आचार्य सर्वसम्मत चयन भएका छन् । संस्थाको प्रथम वार्षिक साधारण सभाबाट अध्यक्षमा आचार्य, उपाध्यक्षमा राधा पुलामी, सचिव महन सुवेदी, कोषध्यक्ष किरण केसी चयन भएका...बाँकी

कृषि विकास बैंक शाखा कार्यालय भिङ्ग्रीद्वारा वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता कक्षाको उद्घाटन

कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय भिङ्ग्रीको आयोजनामा प्रज्वलित सामाजिक उधमी महिला सहकारी सस्था स्वर्गद्वारी नगरपालिका वडा न ४ जिमुरपाटामा एक कार्यक्रमकाबिच वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता कक्षाको उद्घाटन गरेको छ । नेपाल सरकार मार्फत...बाँकी

सरुमारानी गाउँपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई, पालिकामा ८० प्रतिशत बजेट खर्च

सरुमारानी गाउँपालिकाले तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम  आइतबार सम्पन्न गरेको हो । गाउँपालिकाले तेस्रो चौमासिक अवधिमा सम्पन्न गरेका कामकाजको आज सुनुवाई गरेको...बाँकी

प्यूठानका दुई पालिकाको बेरुजु शुन्य

प्यूठानका दुई पालिकाको बेरुजु शुन्य देखिएको छ । महालेखा परिक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार प्यूठानको सरुमारानी गाउँपालिका र मल्लरानी गाउँपालिकाको बेरुजु शुन्य भएको हो । कुन पालिकाको बेरुजु कति ? महालेखा परिक्षक...बाँकी

लमही नगरपालिकाद्वारा सात हजार बढि फलफूलका बिरुवा बितरण

  दाङको लमही नगरपालिका कृषि शाखाले ७ हजार बढि फलफूलका बिरुवा बितरण गरेको छ । कृषि शाखाले २ दिनको अवधीमा ७५ प्रतिशत विरूण विरूवा अनुदानमा बितरण गरेको कृषि शाखा प्रमुख गंगा चौधरीले जानकारी दिएकी छन्...बाँकी

मल्लरानीको नीति तथा कार्यक्रम सार्वजनिक,लिप्ट खानेपानी आयोजनाको विद्युत महशुल गाउँपालिकाले तीरिदीने

मल्लरानी गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम बुधबार सार्वजनिक भएको छ । पालिका अध्यक्ष कृष्ण खड्काले दोस्रो गाउँसभाको प्रथम अघिवेशनमा आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा कृषि,...बाँकी

मल्लरानी गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को निति,कार्यक्रम तथा बजेट प्रस्तुत भैरहेको छ ,अन्य पालिकाको कहिले ?

मल्लरानी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८०निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिरहेको छ । जिल्लाको सरुमारामनी गाउँपालिकाले पनि असार १० गते आफ्ना निती,कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने जनाएको छ । यता गौमुखी गाउँपालिका पनि निती ,कार्यक्रम...बाँकी

बर्खा लाग्यो ! पानी पर्दैन, किसानहरु चिन्तित वन्न थाले, मकैका बेर्ना बारीमै सुक्न थाल्यो ।

प्यूठानमा वर्षा नहुदा खडेरीले अन्नबाली सुक्न थालेको छ । असार सुरु भै सक्दा समेत आकासबाट पानी नपर्दा किसानहरुले खेतबारीमा रोपेका मकै, धानको विऊ,तरकारी बाली लगाएत सुक्न थालेपछि किसानहरु चिन्तित बनेका छन । प्यूठानका धेरै ग्रामिण...बाँकी

प्रदेश सरकारको बजेट विनियोजन अन्तर्गत प्यूठानमा स्वास्थ्य, कृषि, शिक्षा र पर्यटन प्राथमिकतामा

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेट विनियोजन अन्तर्गत प्यूठानमा स्वास्थ्य, कृषि, शिक्षा र पर्यटनलाई प्राथामिकता दिएको छ । बुधबार प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्यूठान जिल्लामा स्वास्थ्य, कृषि,शिक्षा...बाँकी

प्यूठानमा  कुन पालिकालाई कति बजेट ?

सरकारले पालिका र प्रदेशमा पठाउने बजेटको टुङ्गो लगाएको छ । जिल्लाको प्यूठान नगरपालिकामा सबै भन्दा धेरै ४६ करोड १७ लाख बजेट परेको छ । त्यस्तै सबै भन्दा कम बजेट मल्लरानी गाउँपालिकाले २६ करोड ५४ लाख...बाँकी

श्रीमतीको स्मृतिमा विद्यालयमा २ लाख बढी अक्षयकोष स्थापना

प्युठान नगरपालिका ६ निवासी खेतुलाल भण्डारीले आफ्नो श्रीमतीको नाममा धर्मावती मा. वि. प्युठान नगरपालिका ६ माझकोट्मा २ लाख २ हजार २२ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । श्रीमती टीका थापा भण्डारीको गत वर्ष बैशाख १९...बाँकी

प्युठानमा ४० वटा स्वास्थ्य संस्थाले पाए बालरोग व्यवस्थापन सम्बन्धी तालिम

प्यूठान, समुदायमा आधारित नवजात शिशु तथा बाल रोग एकीकृत व्यवस्थापन ९ऋद्य–क्ष्ःल्ऋक्ष्० सम्बन्धी तालिम स्वास्थ्य कार्यालय प्यूठानमा सम्पन्न भएको छ । वैशाख ६ गतेदेखी सुरु भएकोे तालिममा ४० जना स्वास्थ्यकर्मीहरु सहभागी थिए । स्वास्थ्य कार्यालय प्यूठानको...बाँकी