प्यूठान जिल्लामा लघु बित्तिय संस्थाहरुको बिरुद्धमा बिरोध प्रदर्शन गरिएको छ । जिल्लाको मुख्य बजार प्यूठान न.पा.–८, बाग्दुलामा आइतवार दिउँसो बिरोध ¥याली सहित कोष सभाको आयोजना गरी लघुबित्तिय संस्थाहरुको ज्यादतीको बिरुद्धमा कार्यक्रमको आयोजना गरिएको हो ।...बाँकी
झिमरुक गाउँपालिकाको समृद्धिका लागि आयोजित बृहत कार्यशाला गोष्ठि आजदेखि सुरु भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित दुई दिनसम्म सञ्चालन हुने कार्यशालाको प्यूठानका प्रतिनिधि सभा सदस्य सांसद सूर्य थापाले दियो बालेर उद्घाटन गरेका हुन् । क्षेत्रगत...बाँकी
प्युठानको माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले उद्यमशीलता विकास आर्थिक समृद्धि कै एक महत्त्वपूर्ण आधार भएको बताए । गाउँपालिका द्वारा वडा नं.२ मर्कावाङ्गमा आयोजित व्यवसाय सञ्चालन सम्वन्धि ८ दिने उद्यमशीलता विकास तालिमको शुक्रबार समापन कार्यक्रमलाई...बाँकी
माण्डवी गाउँपालिकाको विपद कोषमा २९ लाख ६९ हजार ८ सय ३ रुपैया सहयोग रकम संकलन भएको छ । गाउँपालिकाका अनुसार बाह्यतर्फ १४ लाख भन्दा बढी रकम गाउँपालिकाले चलाएको पहिरोपिडितलाई सहयोग अभियान अन्तर्गत विभिन्न संघ संस्था,...बाँकी
झिमरुक गाउँपालिकामा शुक्रबार एकै दिन ३ वटा बैठक सम्पन्न भएको छ । गोर्खा वेल्फेयर टष्ट्र नेपाल उत्थानशील खानेपानी सरसफाई, विपद व्यवस्थापन सम्बन्धि र गाउँपालिकाको गाउँकार्यापालिका बैठक गरि विभिन्न ३ तहमा बैठक एकै दिन सम्पन्न भएको...बाँकी
नौबहिनी गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को द्धितिय त्रैमाषिक सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले यो आर्थिक बर्षदेखी अब वडा कार्यालयबाट नै भत्ता वितरण गर्न लागेको हो । भौगोलिक विकटताको समस्या, सबै ठाउँमा...बाँकी
जिल्लामा पछिल्लो समय पेट्रोलियम पदार्थको अभाव हुँदै गएको छ । पम्प सञ्चालकहरुले पेट्रोलियम पदार्थ नियमित रुपमा नल्याँदा जिल्लामा कालोबजारी मौलाउँदै गएको छ । खोका पसलमा पेट्रोल नियमित पाइने भएपनि पम्पमा भने नपाइने गरेको उपभोक्ताहरुको गुनासो...बाँकी
पछिल्लो समय सामाजिक सुरक्षा भत्ताहरु गाउँमै वितरण हुन थालेको छ । सरकारले अशक्त, अपाङ्ग तथा बृद्धबृद्धाहरुलाई दिदै आएको सुरक्षा भत्ता पहिले राज्यबाट दिदै आएकोमा हिजोआज वडाबाटैै वितरण गर्न लागिएको हो । सोही अनुसार प्यूठान नगरपालिका...बाँकी
प्रदेश स्तरीय स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सव २०७९ तयारीको लागि सर्वपक्षीय भेला बुधबार होटल आयुष्मा जुम्रीमा सम्पन्न भएकोे छ । जिल्लाका विभिन्न तहमा रहेका सरोकारवालाहरु सँगको उपस्थितिमा महोत्सवलाई कसरी गर्दा उत्तम हुन्छ भन्ने विविध विषयमा छलफल...बाँकी
उद्योगी तथा व्यवसायीहरुको समस्याप्रति नगरपालिका गम्भीर भएको प्युठान नगरपालिकाका प्रमुख विष्णु बहादुर योगीले बताएका छ ्। शनिबार होटल आयुष्मा जुम्रीमा आयोजित प्यूठान उद्योग वाणिज्य संघ, प्यूठान नगर बजार क्षेत्रको १८ औं वार्षिक साधारण सभाको उद्घाटन...बाँकी
प्युठान, प्यूठान नगरपालिकाको भुइतलामा लामो समय देखि इन्डक्सन चुलाहरु थन्काएर राखेको छ । ग्यासलाई विस्तापन गर्ने सरकारी नितिअनुसार नगरपालिकाले खरिद गरेका चुलाहरु विगत ५ महिना देखि कार्यालयको भुइतलामा चाङलगाएर राखिएको छ । खरिद गरिएका चुलाहरु...बाँकी
प्युठान , प्यूठान नगरपालिकाको भुइतलामा लामो समय देखि इन्डक्सन चुलाहरु थन्काएर राखेको छ । ग्यासलाई विस्तापन गर्ने सरकारी नितिअनुसार नगरपालिकाले खरिद गरेका चुलाहरु विगत ५ महिना देखि कार्यालयको भुइतलामा चाङलगाएर राखिएको छ । खरिद गरिएका...बाँकी