लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्यूठान नगरपालीका ४ र मल्लरानी गाउँपालीका ४ जोडने असारेवोट झोलुंगेपुलको उद्घाटन गर्नुभएको छ। प्रदेश सरकारकारवाट निर्मित उक्त पुलको आज भौतिक पुर्वाधारमन्त्री वैजनाथ चौधरी, प्रदेशसभा सदस्य हरिप्रसाद रिजाल, मन्त्रालयका सचिव लगायतको...बाँकी
लुम्विनी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिती सदस्य शंकर पोख्रेलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष के.पी. शर्मा ओली नेतृत्वको सरकाले गरेको ट्रान्समिसन लाईन विस्तार र विद्युत खरिद संझौतापस्चात नेपालमा जनताले भोग्दै आएको १८...बाँकी
फेतीदेवी कामिका पति शेर वहादुर कामिको १३ वर्षअघी मृत्यु भयो। पतिको मृत्युपछी भारतमा रहेका छोराहरु खोज्दै खेतीदेवी भारतसम्म पुगिन। तर, छोराहरु भेटिएनन्। नभेटिएपछी उनले जिवन जिउन गाँउमा वस्दै आएको झुप्रोमा फर्किने निधो गरिन्। तर, गाँउ...बाँकी
नेपाली कांँग्रेसका महाधिवेशन प्रतिनिधी प्रमोद पोख्रेलले आफ्नो जन्मदिन विपन्न परिवारसंग मनाउनु भएको छ। पुर्वपत्रकार एवं गत स्थानिय निर्वाचनमा झिमरुक गाउँपालीकाका अध्यक्ष पदका उम्मेद्धार समेत रहनुभएका पोख्रेलले आफ्नै गाँउपालिकामा रहेका २ दलित विपन्न परिवारलाई सहयोग गरेर...बाँकी
प्यूठान नगरपालीकाले हरेक वडावाट अनलाईन प्रणालिवाटै राजश्व संकलनको सुरुवात गरेको छ। नागरिकको सहजताका लागी हरेक वडावाटै अनलाईन प्रणालीवाट आर्थिक संकलन सुरुवात गरिएको प्यूठान नगरपालीकाका मेयर अर्जुनकुमार कक्षपतीले वताउनु भयो। उहाँका अनुसार अव सम्पत्ती कर लगायत...बाँकी
निर्माणकार्य सम्पन्न भएसंगै संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सन्धिखर्क अर्घाखाँचीले प्यूठान नगरपालीका वर्डा नं ४ विजुवारमा निर्मित सार्वजनिक सौचालय एक कार्यक्रमका विच प्यूठान नगरपालीकालाई हस्तान्तरण गरेको छ। आयोजनाको आर्थिक लगानिमा सम्पन्न आयोजना आज...बाँकी
प्यूठान नगरपालीका वर्डा नं १ किटघाट र माण्डवि गाँउपालीका वर्डा नँ ३ नयाँगाउ जोडने झोलुंङ्गेपुल निर्माण भएपछी स्थानियलाई सहज भएको छ। माडिखोला तर्नको निम्ति कहिले लामो दुरीको पैदल त कहिले जोखिमपुर्ण यात्रा गर्न वाध्य स्थानिय...बाँकी
प्यूठान नगरपालीकाले आर्थिक वर्ष २०७७।०७८ को प्रथम चौमासिक अवधिमा सञ्चालित योजना तथा कार्यक्रमको समिक्षा तथा सार्वजनिक सुनुवाई गरेको छ। चालु आर्थिक वर्षमा १६ प्रतिशत खर्च भएको देखिएको छ भने अनुमानित आयको ३५ प्रतिशत भन्दा वढी...बाँकी
सरकार र नागरिक समाजको संयुक्त प्रयासवाट लैंगिक विभेद अन्त्यका अभियानहरु प्रभावकारी वन्ने सरोकारवालाहरुले वताएका छन्। हिँसाका घटनाहरु हुन नदिन र भएका घटनाहरुको कानुनी उपचारका लागी सवैको प्रतिवद्घता र ऐक्यवद्घता आवश्यक रहेको उनिहरुले वताएका छन्। लैंगिक...बाँकी
नौवहिनी गाँउपालीकाले अपांगता भएका ७५ जनालाई न्यानो कपडा वितरण गरेको छ। अपांगता भएका व्यक्तिहरुको २९औँ अन्तराष्टिय दिवस(डिसेम्वर ३) को अवसरमा आज गाँउपालीकामा रहेका क र ख वर्ग(पुर्ण असक्त र अति असक्त अपांगता) भएका ७५ जनालाई...बाँकी
प्रत्येक वर्ष नोवेम्वर २५ देखी डिसेम्वर १० सम्म विश्वव्यापी रुपमा मनाउदै आइएको लैङ्गिक हिंसा विरुद्ध को १६ दिने अभियानको अवसरमा नौवहिनी गाँउपालिकामा एक औपचारीक कार्यक्रम सम्पन्न भएको छ। बुधवार गाँउपालिकाको सामाजिक विकाश शाखाले लैगिंक हिंसा...बाँकी
हरेक स्थानिय तहमा आधारभुत अस्पत्ताल र हरेक नागरिकमा स्वास्थ्यको पहुँच पुर्याउने गरि अस्पत्ताल नभएका ६४९ स्थानिय तहमध्य ३९६ स्थानिय तहमा एकैदिन अस्पत्तालको शीलान्यास गर्ने नेपाल सरकारको कार्यक्रम वमोजिम जिल्लाका ३ वटा स्थानिय तहका अस्पत्ताल भवनको...बाँकी