News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, समाचार

परिक्षण गरिएकामध्य २० प्रतिशतमा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा परिक्षण गरिएका नमुनामध्य २०.५५ प्रतिशतमा कोरोना संक्रमण पुष्टी भएको छ। पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा ६६१...बाँकी

प्यूठान नगरपालिकामा सय मेट्रिक टन क्षेमताको शीतभण्डार वन्दै

प्यूठान नगरपालीकाको शीतभण्डारको सिलान्यास गरिएको छ। १ सय मेट्रिक टन क्षेमताको शीतभण्डारको सुक्रवार लुम्विनी प्रदेशका प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले सिलान्यास गर्नुभएको छ। प्यूठान नगरपालीकाका कार्यवाहक मेयर शान्ता आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सिलान्यास गर्दै प्रदेश सांसद...बाँकी

बादिकोटमा खुल्ला भलिवल प्रतियोगिता, ८ समूह सहभागी

दिपावलीको अवसरमा झिमरुक गाउँपालिका वडा नं २ बादिकोटमा आयोजित खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ । सुशासन युवा क्लबले खुल्ला भलिबल प्रतियोगिता आयोजनामा गरेको हो। प्रतियोगिताको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला कमिटी सदस्य एवं...बाँकी

२ सय वढी युवाहरु नेकपामा प्रवेस, प्रदेस सांसद रिजालद्वारा पार्टीमा स्वागत

राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली काँग्रेसवाट २ सय १२ युवा कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गरेका छन्। प्यूठान नगरपालिका ८ दम्ती निवासी महेश पाण्डेको नेतृत्वमा नेकपा प्रवेश गरेका युवाहरुलाइ प्यूठान जिल्ला निर्वाचन क्षेत्र १(ख)...बाँकी

प्यूठान नगरपालीकामा अर्थ मन्त्रालयवाट नयाँ स्कारपियो!

संघिय सरकार अर्थ मन्त्रालयले प्यूठान नगरपालीकालाई यौटा गाडी उपलव्ध गराएको छ। नेपाल सरकार अर्थ मन्त्रालयले उपलव्ध गराएको गाडी आज नगरपालीकामा आईपुग्ने प्यूठान नगरपालीकाका मेयर अर्जुनकुमार कक्षपतीले वताउनु भयो। संघिय सरकारको अर्थ मन्त्रालयवाट उपलव्ध स्कापियोको वजारमुल्य...बाँकी

प्रचण्डका छोरीहरु रअ संग भेट्न भारत , फर्किए लगत्तै प्रधानमन्त्री माग

नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरीहरू दिल्लीबाट फर्केपछि अर्का अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री पद मागेको सार्वजनिक भएको छ । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामान्त गोयल दिल्ली फर्केलगत्तै प्रचण्डका छोरीद्वय...बाँकी

स्याउलिवाङमा पहिलोपटक वैंकिङ प्रणालिवाट सामाजिक सुरक्षा भत्ता वितरण

नौवहिनी गाँउपालिकाको सवैभन्दा विकट क्षेत्र मानिने वर्डा नं १ स्याउलिवाङमा पहिलोपटक वैंकिङ प्रणालिमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। नौबहिनी गाउँपालिका र नेपाल ईन्भेष्टमेण्ट बैक लि. बहाने शाखा प्यूठानको सहकार्यमा स्याउलिवाङमा पहिलोपटक बैंकिङ प्रणाली मार्फत...बाँकी

उपचारका लागि आर्थिक अभाव हुँदा प्युठान बिजुलीका कमलकाे भारतमा विचल्ली

ऐरावति गाउँपालिका वडा नं. ६ प्युठान घर भएका कमल राउत उपचारका लागि आर्थिक अभाव हुँदा अस्पतालमा छटपटिएर बाँच्न बाध्य भएका छन्। रोजगारीको लागि भारतको पंजाव गएका उनलाई लुधियानामा बाटोमा हिड्दै गर्दा कारले ठक्कर दिएर गम्भिर...बाँकी

बाँदरलाई हानेको वन्दुकको गोली लाग्दा प्यूठानमा एकजनाको मृत्यु

दशैको दिन बिहानै बांदरलाइ धपाउन हानेको बन्दुकको गोलिले लाग्दा प्यूठानमा एकजनाको मृत्यु भएको छ। नौबहिनि गाउपालिका ५ डामृमा वन्दुकको गोलिले लाग्दा ७१ वर्षिय बल बहादुर सुनारको मृत्यु भएको हो । स्थानीय ३३ वर्षिय हेेेेमलाल सुनारले...बाँकी

प्युठानमा सर्पको टोकाइबाट एकको मृत्यु

प्युठानमा सर्पको टोकाइबाट एक युवकको ज्यान गएको छ। प्युठान नगरपालिका वडा नं. ८ मानागाउँका १८ वर्षीय बलबहादुर केसिको ज्यान गएको हो। बिहिबार दिउँसो केसि सल्लेरी सामुदायिक वनमा पानीको धारा बनाउदै गर्दा सर्पले टोकेको थियो। सर्पले...बाँकी

लुम्विनी प्रदेशमा लक्षणसहितका संक्रमितको उपचार निशुल्क भईरहेको छ:मुख्यमन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशभित्र रहेका चारवटा कोरोना विशेष अस्पतालबाट लक्षण देखिएका सबै कोरोना संक्रमित नागरिकको उपचार निःशुल्क रुपमा हुने बताएका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत उनले लक्षणसहितका कोरोना बिरामीलाई कोरोना विशेष...बाँकी

प्युठानमा बस दुर्घटना हुदा १को मृत्यु ३ घाइते

प्युठानमा बस दुर्घटना हुँदा एकको मृत्युु भएको छ भने तीन घाइते भएका छन। प्युठान देखि दाङको घोराही तर्फ जाँदै गरेको ना.४ख ५५६१ नं. को बस मंगलबार बिहान माण्डवी गाउपालिका -२ गोलवाङमा दुर्घटना हुँदा बस चालक...बाँकी