प्युठान नगरपालिका १ खैरामा दुध उत्पादन गर्ने उदेश्यले सामुहिक भैसि पालनका लागि किसान हरुले ४० लाख रुपैयाँ पाउने भएका छन । स्थानीय हरुले सिवालय दुद्द उत्पादन सहकारि सस्था निर्माण गरि नगरपालिकामा भैसि पालनका लागि प्रस्ताव...बाँकी
प्युठान, देशभरीका पौडेलहरुलाई गोलबन्द गराउनको लागि अभियान संचालन गरेको पौडेल बंश महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा लुम्बीनी प्रदेश समितिका संयोजक हरिलाल पौडेलले बताउनुभएको छ। पौडेल बंश महासंघ जिल्ला शाखा प्युठानको पहिलो जिल्ला भेलालाई सम्बोधन...बाँकी
जिल्ला स्तरीय क्षयरोग तथा कुष्ठ रोग कार्यक्रमको कोहर्ट नतिजा बिस्लेषण तथा दोस्रो चौमासिक समिक्षा गोष्ठी आज स्वास्थ कार्यालय प्युठानमा सम्पन्न भएको छ । यस आर्थिक बर्ष २०७७/७८ को दोस्रो चौमासिक सम्म प्युठान जिल्लाभर बाट १५९...बाँकी
प्युठान,जिल्लामा प्रधानमन्त्री रोेजगार कार्यक्र अन्तरगत २८ सय ३७ जनाले कामदारले रोजगार पाएका छन । १५ करोड भन्दा बढी लागतमा जिल्लाको नौ पालिका भित्रका बेरोजगारले रोजगार पाएका हुन । प्रत्यक पालिकाको लगभक ५ सय भन्दा बढी...बाँकी
झिमरुक गाउँपालिका-३ का १५ जना जेष्ठ नागरिक सम्मानित भएका छन् । वडा कार्यालयले उनीहरुलाई विहीबार एक कार्यक्रम गरि सम्मान गरेको हो । ७० वर्ष उमेर माथीका १५ जना जेष्ठ नागरिकलाई वडाले सम्मान गरेको वडा अध्यक्ष...बाँकी
जिल्लामा लामो समयदेखि क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको विराट नेपाल मेडिकल ट्रस्ट (बि.एन.एम.टि) ले स्वास्थ्य चौकी ओखरकोटलाई क्षयरोग निदानका लागि अत्याधुनिक मेसिन (जिन एक्सपर्ट ) हस्तान्तरण गरेको छ। उक्त मेसिन बि एन...बाँकी
पुर्व विद्यार्थी नेता तथा प्युठान डट कम कम्प्युटर ईन्सिच्युटका प्रोपाइटर बिष्णु शर्माले जन्मदिनको अवसरमा रोगी तथा विपन्न परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ । प्युठान जिल्ला मल्लरानी गाउँपालिका वार्ड नं.-३ छापेखोला निवासी पूर्व विद्यार्थी नेता तथा...बाँकी
सरकार र नेकपा विप्लव समूहबीच शुक्रबार हस्ताक्षर भएको सम्झौता पत्रको तेस्रो बुँदामा भनिएको छ, ‘नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहा गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न...बाँकी
धनगढीस्थित प्रदेश कार्यलयमा एमालेको बोर्ड राख्ने र हटाउने विषयमा एमालेका केपी ओली र माधव नेपाल पक्षका कार्यकर्ताबीच झडप भएको छ। धनगढीको चटकपुरमा रहेको नेकपाको प्रदेश कार्यलयको बोर्ड परिवर्तन गर्ने क्रममा दुवै पक्षका कार्यकर्ताबीच झडप भएपछि...बाँकी
निर्वाचन आयोगले एमाले र माओवादी केन्द्र अलग–अलग दल भएको जानकारी संघीय संसद सचिवालयमा गराउने भएको छ । मंगलबार बसेको निर्वाचन आयोगको बैठकले यस्तो निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार दुवै...बाँकी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको छ । पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको ठेकेदार कम्पनीका सञ्चालक भेटवाललाई पक्राउ गरेर बैंकिङ कसूरमा विशेष अदालतमा पेश गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए...बाँकी
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । निर्वाचन आयोगले ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई...बाँकी