पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा चितवनबाट काठमाडौंका लागि गएको माइक्रोबस पनि पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रोबसबाट ७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ । त्यही पहिरोमा गोरखाबाट काठमाडौं जादै गरेको ना...बाँकी
गोरखाको लापुबेंसीबाट छुटेर गत शुक्रबार रातीदेखि सम्पर्कविहीन यात्रुबाहक बस पृथ्वीराजमार्ग अन्तर्गत नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा भेटिएको छ । धार्चे गाउँपालिका–७ लापुबाट छुटेको बा ४ ख २२७० नम्बरको बस पहिरोमा पुरिएको अवस्थामा भेटिएको गोरखा...बाँकी
प्युठानमा पानी चुहिएर २ घर भत्किएका छन् । गौमुखी गाउँपालिकामा एक र स्वर्गद्वारी नगरपालिकामा एक घर भत्किएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । बिहीबारदेखि निरन्तर आएको वर्षाका कारण पानी चुहिएर दुई घरहरू भत्किएको जिल्ला...बाँकी
चालु आर्थिक वर्षको २ महिनामा प्युठानको स्वर्गद्वारीमा ६२ हजार बढी पर्यटक भित्रिएका छन् । साउन र भदौ महिनामा मात्रै ६२ हजार २ सय ४४ जना पर्यटकले दर्शन गरेको स्वर्गद्वारी आश्रमका कोठारी तामु प्रसाद न्यौपानेले बताए...बाँकी
प्यूठान–काठमाण्डौ नियमित चल्ने गाडीबाहेक दशैलाई लक्षित गरेर थपिएका अतिरिक्त गाडीहरूमा २० प्रतिशत बढी भाडा लाग्ने भएको छ । स्वर्गद्वारी गौमुखी यातायात प्रा.ली.ले शनिवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यात्रुको मागलाई ध्यानमा राखेर दसैँमा प्रा.ली.ले अतिरिक्त...बाँकी
नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाले किसानलाइ मुर्रा क्रस भैँसी वितरण सुरु गरेको छ । शुक्रवार एक कार्यक्रमका बिच १० वटा उन्नत जात मुर्राक्रस भैसी बितरण गरेको हो । कार्यक्रमअन्तरगत छनोट भएका ३४ मध्य पहिलो चरणमा...बाँकी
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजदेखि सातै प्रदेशका ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ । मनसुन सक्रिय भएपछि जारी गरिएको ‘रेड अलर्ट’ले उच्च जोखिमको सम्भावनालाई जनाउँछ । आज दिउँसोदेखि आइतबार (असोज...बाँकी
पर्याप्त भौतिक संरचनाको अभावमा सधैँ बेडको समस्या भइरहने प्यूठान अस्पतालमा सुविधा सम्पन्न भवन निर्माण हुन लागेको छ । जमिनमुनि(अन्डर ग्राउन्ड) पार्किङ, लिफ्ट सहितको अपाङ्गमैत्री, बालमैत्री,भूकम्प प्रतिरोधी ५ तले भवन निर्माण गर्न थालिएको छ । २१...बाँकी
आजदेखि मनसुन पुनः सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना छ...बाँकी
नेपाल राष्ट्र बैङ्कले आज बैङ्किङ क्षेत्रमा भएको ३० अर्ब रुपैयाँ तान्ने भएको छ । कर्जा प्रवाह नभएर बैङ्क तथा वित्तीय संस्थामा निक्षेप थुप्रिएपछि राष्ट्र बैङ्कले रकम तान्ने भएको हो । निक्षेप सङ्कलनको बोलकबोल माध्यमबाट रकम...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क...बाँकी
प्रदेश सरकारको लागत साझेदारीमा करोडौँ खर्चेर निर्माण गरिएका प्युठानका चिस्यान केन्द्र(कोल्ड स्टोर)प्रयोग विहीन भएका छन् । स्थानीय तहले चिस्यान केन्द्र सञ्चालन गर्ने सकेका छैनन् । चिस्यान केन्द्र सञ्चालन नहुँदा जिल्लामा उत्पादन भएका कृषि उपज जिल्ला...बाँकी