प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ अनुसार संवैधानिक परिषद्को सिफारिसमा नियुक्त गरेका हुन् । परिषद्को सिफारिस पछि संसदीय सुनुवाइ समितिले राउतको नाम अनुमोदन गरेको...बाँकी
लायन्स क्लब अफ ईन्टरनेसनलले प्यूठान अस्पतालमा डायलाईसिस मेसिन खरिदका लागि १ करोड ३० लाख २७ हजार ५ सय ५७ रुपैयाँको चेक हस्तान्तरण गरेको छ । शनिवार एक कार्यक्रमका बिच क्लबका निवर्तमान गभर्नर मुकुट ढकालले चेक...बाँकी
८ वर्षदेखि अलपत्र अवस्थामा रहेको प्युठानको दम्ती सवस्टेशनको कामले तीन महिनाभित्र पूर्णता पाउने विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्रले जनाएको छ । सवस्टेशन निर्माणकाको क्रममा देखिएको प्राविधिक समस्याको समाधानका लागि पहल भइरहेको र छिटै निर्माण कार्य...बाँकी
५ लाखभन्दा माथिको योजना टेन्डर मार्फत गराउने लुम्बिनी प्रदेश सरकारको निर्णयबारे उच्च अदालत दाङ तुलसिपुरले कारण देखाउ आदेश जारी गरेको छ । लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयलाई कारण देखाउ आदेश जारी गरेको...बाँकी
५ लाखभन्दा माथिको आयोजना टेन्डर मार्फत गराउने लुम्बिनी प्रदेश सरकारको निर्णयविरुद्ध अदालतमा रिट परेको छ । लुम्बिनी प्रदेश सरकारले गत श्रावण १३ गते पत्राचार गर्दै ५ लाख भन्दा माथिको योजनालाई प्याकेजिङ गरी अनिवार्य सार्वजनिक प्रतिस्पर्धा...बाँकी
साहित्यकार राजकुमारी कुँवर ‘सानु गुल्मेली’द्वारा लिखित कथा सङ्ग्रह ‘ऐँजेरु’को विमोचन गरिएको छ । मङ्गलवार साहित्य परिषद् प्युठानले एक कार्यक्रमको आयोजना गरी कथा सङ्ग्रहको विमोचन गरेको हो । साहित्यकार गुल्मेलीका श्रीमान् दिपक खड्काले प्रकाशन गरेको कथा...बाँकी
प्युठानमा गत आर्थिक वर्षको ५ लाख ३५ हजार रुपैयाँ विद्युत् बक्यौता उठ्न बाँकी रहेको छ । विद्युत् बक्यौता उठाउनका लागि प्राधिकरणले ५ सय ३९ ग्राहकको लाइन काटेकोमा ४१ ग्राहकले अझै नजोडेको नेपाल विद्युत् प्राधिकरण प्यूठान...बाँकी
प्यूठान जिल्लाका विभिन्न सञ्चारमाध्यममा क्रियाशील पत्रकारहरू नेपाल पत्रकार महासङ्घको साधारण सदस्य छैनन् । पत्रकार महासङ्घले क्रियाशील पत्रकारलाई सदस्यता नदिनु दुःखद पक्ष भएको जिल्लाका अग्रज पत्रकारहरूको भनाइ छ । यसले गर्दा पत्रकारहरूको पेसागत मुद्दा उजागर गर्ने...बाँकी
अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम...बाँकी
गृह मन्त्रालयले बाढि पहिरोबाट प्रभावित काभ्रेपलाञ्चोक र धादिङका प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको छ । मन्त्रालयका अनुसार काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईलाई गृह मन्त्रालयमा सरुवा गर्दै मन्त्रालयका सहसचिव उमेश ढकाललाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको...बाँकी
प्यूठान जिल्ला पूर्ण विद्युतीकरण हुने तयारीमा छ । जिल्लालाई आर्थिक वर्ष २०८१/०८२ सालसम्म उज्यालो प्यूठान घोषणा गर्ने गरी विद्युत् विस्तारको कामलाई तीव्रता दिइएको नेपाल विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्रका कार्यालय प्रमुख महेन्द्र कुमार दासले बताए...बाँकी
धादिङको झ्याप्लेखोलामा झरेको पहिरोमा पुरिएका ३ वटा गाडीबाट ३० जनाको शव निकालिएको छ । उक्त पहिरोमा एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका हुन् । चितवनबाट काठमाडौंका लागि छुटेको ३ ज १३४५ नम्बरको माइक्रोबस...बाँकी