पार्टी निर्णयविरुद्घ गतिविधी गर्ने र स्वतन्त्र तथा वागि उम्मेद्वारी दिने ६ जनालाई नेकपा एमालेले कारवाहि गरेको छ। नेकपा (एमाले) लुम्विनी प्रदेश कमिटीको तर्फवाट अध्यक्ष राधाकृष्ण कडेलले विज्ञप्ती जारी गर्दै पार्टीको सदस्य समेत नरहने गरि पार्टीका...बाँकी
वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन नजिकिएसँगै प्यूठानका राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । दलका झन्डा र चुनाव चिह्न लिएर कार्यकर्तासहित उम्मेदवारहरु टोलमा भोट...बाँकी
प्यूठानमा चुनावी प्रचारमा हिडेका एक व्यक्तिको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका– २ लिघा सारिवांग निवासी ५६ वर्षीय धनबहादुर थापाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । प्रहरीका...बाँकी
लायन्स क्लब अफ प्युठानको अध्यक्षमा मीन बहादुर कुँवर चयन भएका छन । आइतबार प्युठानको जुम्री स्थित होटेल आयुस्मामा बसेको क्लवको बैठकले कुँवरलाई चयन गरेको हो । उनलाई २०२२ देखि २०२३ सम्म १ वर्षे कार्यकालको लागि...बाँकी
२५० किलो सुनाखरी जडिबुटी सहित प्यूठानकी एक महिला बाग्लुङबाट पक्राउ परेकी छन । शुक्रबार जिल्ला प्रहरी कार्यालय बागलुङले प्यूठानका देवी केसीलाई २५० किलो सुनाखरी जडीबुटीसहित पक्राउ गरेको हो । विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले...बाँकी
प्यूठान, समुदायमा आधारित नवजात शिशु तथा बाल रोग एकीकृत व्यवस्थापन ९ऋद्य–क्ष्ःल्ऋक्ष्० सम्बन्धी तालिम स्वास्थ्य कार्यालय प्यूठानमा सम्पन्न भएको छ । वैशाख ६ गतेदेखी सुरु भएकोे तालिममा ४० जना स्वास्थ्यकर्मीहरु सहभागी थिए । स्वास्थ्य कार्यालय प्यूठानको...बाँकी
प्यूठान — बैशाख ३० गते हुने स्थानीय तहको निवार्चनका लागि उमेद्वारी दिएका उमेद्वारहरको अन्तीम नामावली सार्वजनिक गरिएको छ । िविभन्न पदमा ९ सय २१ जनाको नामावली सार्वजनिक भएको हाे निर्वाचन कार्यालय प्यूठानले उम्मेदवारहरुको अन्तिम नामावली...बाँकी
प्यूठानमा ८३ वर्षिय एक वृद्धको ढुङ्गाले हानेर हत्या भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका ४ खवाङका जंग बहादुर सुनारको हत्या भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । सुनारको आफ्नै ३० वर्षिया छोरा तुल बहादुर...बाँकी
भकभके बोलि भएका (बोलि अड्कीने) जिल्लाका व्यक्तिहरुलाई भकभके रोकथाम तथा उपाचार संम्वन्धी दुइ दिने तालिम सम्पन्न भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयको सहयोग र नेपाल भकभके संघको आयोजना र प्यूठान शाखाको समन्वयमा...बाँकी
प्यूठानमा ९ पालिकाका ६७ जना उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका छन । विभिन्न राजनितीक दलका उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका हुन् । मल्लरानी गाउँपालिकामा ८ जना, ऐरावती गाउँपालिकामा ५ जना, गौमुखी गाउँपालिकामा ५ जना, नौबहिनी गाउँपालिकामा ३...बाँकी
आसन्न स्थानिय तहको निर्वाचनको समय नजिकिए सँगै प्यूठानका सक्रिय राजनितीक दलहरुले चुनावी प्रसारप्रसारको कार्यक्रमलाई तिव्रता दिएका छन । नेकपा एमाले जिल्ला कमीटी प्यूठानले चुनावी प्रचारप्रसार घरदैलो कार्याक्रम अन्तर्गत आज प्यूठान नगरपालिका नेकपा एमाले निर्वाचन समितीले...बाँकी
काठमाण्डौ ( नेपाली कांग्रेसले पार्टीका बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिए स्वतः निस्कासित हुने चेतावनी दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निकाल्नुभएको विज्ञप्तिमा उम्मेदवारी फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको...बाँकी