स्थानिय तह निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालयहरुले म्यादी प्रहरीको आवेदन खुलाएसगँै देश भर जिल्ला प्रशासन कार्यलयहरुमा आवेदन दिनेको दैनिक ५सय जना भन्दा धेरैको संख्यामा भिड लाग्ने गरेको छ । वैशाख ३० गते हुने निर्वाचनका लागि...बाँकी
मल्लरानी गाउँपालिका ४ खलंगामा निर्माण गरिएको डिभिजन वन कार्यालय प्यूठानको नब निर्मित भवनको उद्धघाटन गरिएको छ । लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले भवनको आज उद्धघाटन गरेका हुन् । भवनको उद्धघाटन...बाँकी
पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा प्रवेश गरेका छन् । आज मङ्गलवार काठमाण्डौमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पूर्वमन्त्री सिंह, अभिनेत्री मानन्धरलगायतलाई पार्टीमा स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा...बाँकी
सञ्चार क्षेत्रको विकासको लागि स्थानीय सरकारको भूमिका नपुगेको प्यूठानका कृयाशिल पत्रकारहरुले गुनासो गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना तथा पत्रकार महासंघ प्यूठान शाखाको समन्वय र मल्लरानी गाउँपालिकाको सहयोगमा आज जिल्ला समन्वय समितिको सभाहलमा...बाँकी
प्युठान , मल्लरानी गाउँपालिका १ सोल्हाल्ना ठुलाचौर माइतिघर भएकी २२ वर्षिया पुजाँ राहु मगरलाई सुत्केरी व्यथा लागेर आईतबार विहान प्यूठान अस्पतालमा ल्याईयो । उनलाई भिडियो एक्स–रे गरी हेर्दा पेटमा बच्चाको टाउको ठुलो देखियो । प्युठान...बाँकी
प्यूठानको माण्डवी गाउँपालिकाको तारिवाङमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ । माण्डबी २ ढिकावनबाट दाङको घोराहीतर्फ जाँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस दुर्घटना हुँदा अन्य ३० जना घाइते भएको...बाँकी
नेपाल कला र सस्कृतिले भरिएको देश हो । जहाँ विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ । तीमध्ये होली पनि एक हो । जसले नेपाली सस्कृतिलाई झल्काउने गर्दछ । फागु पुर्णिमाको रुपमा पनि लिने गरिएको पाईन्छ । होली...बाँकी
कुनै मेला महोत्सव हुन हुदैन। त्यहा अल्लोका सामान बोकेर टुप्लुक्क पुगिहाल्छीन नौबहिनी–१, स्याउलीबाङकी चित्रकली बुढामगर । श्रीमान खिमबहादुर र अन्य कपडा बुन्ने, सिलाउने कामदार सहित पुग्दा ५४ वर्षीय उनलाई सबैले अल्लोको अभियन्ता चित्रकली दिदी आइन...बाँकी
भालुबाङ प्यूठान सडकमा यात्रा गर्ने यात्रु धेरैले सम्झने ठाउँ हो खहरेखोला। खहरेको पहिरोका कारण धेरैले सास्ती व्यहोरेका छन् भने गाडीमै रात कटाएका पनि छन् । त्यही खहरे पारी देखिने सुन्दर गाउँ सरुमारानी गाउँपालिका ४ स्थित...बाँकी
बसाई हिँड्नेको ताँतिले बस्नेको मन रुवाउँदछ । लाखौँको लागि उजाड छ यो देश, मुठ्ठी भरलाई त स्वर्ग छ । छोरा र छोरीको आँसु देख्दा छाति पोलेर आउँदछ । साहुको ऋण संझदा मनमा डढेलो लाग्दछ ।...बाँकी
पाचौँ राष्ट्रिय हाप्कीडो च्याम्पेन्सीप प्यूठानमा हुने भएको छ । नेपाल मार्सल आर्ट्स हाप्कीडो संघ प्युठानको आयोजना तथा केन्द्र र प्रदेशको समन्वयमा आगामी चैत्र ५ देखि ७ गतेसम्म केन्द्रिय स्तरको प्रतियोगिता हुने भएको हो । सोमबार...बाँकी
प्युठान नगरपालिकाले शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । आ.व. २०७८÷०७९ को प्रगति विवरण सार्वजनिक गर्नुका साथै सेवाग्राही र नगरवासिसंग दोहोरो संवाद गर्ने उदेश्यले सार्वजनिक सुनुवाई सम्पन्न गरीएको हो । नेपाल पत्रकार महासंघ जिल्ला...बाँकी