News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, राजनीति, विशेष, शिक्षा, समाचार

स्थानीय निर्वाचनमा सीमान्तककृत समुदायको सहभागिता र सञ्चारको भूमिका विषयमा अन्तरक्रिया

जागरण मिडिया सेन्टरले सिमान्तकृत समुदायको सहभागिता र सञ्चारको भूमिकाबारे सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिबार प्यूठानको जुम्रि स्थित होटल आयुष्मामा प्यूठानका बिभिन्न मिडिया तथा सञ्चार माध्यमहरुमा कार्यरत पत्रकारहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो । नजिकिदै...बाँकी

प्युठान अस्पतालका बिरामिहरूलाई फलफुल बितरण : नया वर्ष २०७९ को शुभकामना आदानप्रदान

प्युठान अस्पतालका बिरामिहरूलाई फलफुल बितरण होटल व्यवसायि संघ तथा पर्यटन सुचना केन्द्र विजुवार प्युठानले नव वर्ष २०७९ को अवसरमा फलफुल वितरण गरेको छ । प्युठान अस्पतालमा रहेका २५ जना बिरामि र उनिहरूका आफन्तलाइ जुस, पानी...बाँकी

जिल्लामा पाचँ राजनितिक दलको गठबन्धन गर्ने घोषणा

२०७९ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा प्यूठानमा पाचँ दलिए चुनावी गठबन्धन हुने भएको छ । सोमबार जिल्लाका विभिन्न पाचँ राजनितीक दलहरुले प्रेस विज्ञप्ती जारी गर्दै पाँच दलको केन्द्र र प्रदेशको निर्देशन अनुसार स्थानीय...बाँकी

बिजुवारमा स्कुल बसको ठक्करबाट बालकको ज्यान गयो

प्युठान नगरपालिका ४ बिजुवारमा स्कुल बसको ठक्करबाट एकजना बालकको ज्यान गएको छ । प्यूठान नगरपालिका ७ पुण्यखोलामा सञ्चालित लर्निङ्ग हेभन बोर्डिङ स्कुलको बसको ठक्करबाट डेढ वर्षिय बालकको ज्यान गएको प्रहरिले जनाएको छ । ईलाका प्रहरी...बाँकी

प्युठान नारिकोटमा मृत अवस्थामा सब भेटियो

गौमुखि गाउपालिका ७ नारिकोटमा एकजनाको मृत अवस्थामा शब फेला परेको छ । अन्दाजी ४५ वर्षका स्थानीय धन बहादुर रोका शनिवार राति मृत अवस्थामा भेटिएका हुन । चैते दशैको निम्तोमा गौमुखि गाउपालिका ५ खुङमा निम्तो खाएर...बाँकी

स्वर्गद्वारीको नगर प्रमुखमा रोका, उपप्रमुखमा अधिकारी निर्वाचित

स्वर्गद्वारि नगरपालिकाको नगर प्रमुखमा बेगम बहादुर रोका निर्वाचित भएका छन भने उप प्रमुखमा सरस्वता अधिकारी निर्वाचित भएकि छिन । स्वर्गद्वारी नगरपालिकामा युवाहरुले सञ्चालन गरेको नमुना युवा नगरसभामा उनिहरू निर्वाचित भएका हुन । नगरपालिका भित्रका युवाहरुले शैद्धान्तिक...बाँकी

विप्लवको पार्टी प्यूठानमा चुनाव लड्ने निस्चित

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा प्यूठान जिल्लामा चुनावमा सहभागि हुने भएको छ । उक्त पार्टीले माण्डवि गाउँपालीकामा स्थानीय तहको निर्वाचनका लागी माओवादी केन्द्र, काँग्रेस र राष्टिय जनमोर्चा (चित्रवहादुर समुह) संग तालमेल गर्ने सहमती गरेको छ...बाँकी

 प्यूठान अस्पतालको लेखा फाँटमा निमार्ण व्यवसायी संघकाे तालाबन्दी

निमार्ण कार्य र निमार्ण सामग्रीको भुक्तानी नदिएको भन्दै निमार्ण व्यवसायि संघ प्यूठानले प्यूठान अस्पतालको चिकित्सक कक्ष र लेखा फाटमा तालावन्दी गरेको छ । करिव तिन बर्ष अगाडी प्यूठान अस्पतालकोे आईसोलेसन निमार्ण गर्नका लागि ५ जना...बाँकी

शिक्षक महासंघको विज्ञप्ती प्रति एमालेको ध्यानाकर्षण

जनकल्याण आधारभूत विद्यालय मल्लरानी ३ चौथिलगाउने मुण्डाँडाको विवादित प्रधानाध्यापकको विषयमा शिक्षक महासंघ मल्लरानी गाउँपालिकाले निकालेको विज्ञप्ती प्रति नेकपा (एमाले)ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। नेकपा (एमाले) मल्लरानी गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै उक्त विषयमा आफ्नो...बाँकी

जंगलमा भएको आगलागी बस्तीमा आउने खतरा, स्थानीयबासी त्रसीत

स्वर्गद्धारी नगरपालिका–८, बर्जीबाङको जंगलबाट लागेको आगो प्यूठान नगरपालिका–२, स्थित ढाँडको बस्ती नजिक आउन थालेको भन्दै स्थानीय बासीन्दा त्रसीत भएका छन् । हिजो बेलुकादेखि जंगलमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । ढाँड बस्तीका १५, १६...बाँकी

सुपोमा गोलभेडा बेच्थे सुर्य बहादुर : जीवनको रङ्ग

बिहान घाम नझुल्किदै आउछन् राती अबेरसम्म बस्छन् । प्यूठान नगरपालिका ४ टारीका सुर्यबहादुर भण्डारी बिजुवार क्षेत्रका सबैभन्दा पुरानो तरकारी तथा फलफूल व्यवसायीको रुपमा चिनिन्छन् । उनले तरकारी व्यवसाय सुरु गर्दा पहिलेको अवस्था धेरै फरक थियो...बाँकी

  • प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

    प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार किशोरीहरूले नियमितरूपमा आइरन चक्की र...

  • धनवाङमा सुन्तला

      प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र सुन्तला खेतीले प्रख्यात छ ।...

  • प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

       जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका ९...