News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार, स्वास्थ्य

कृषि यान्त्रिकरण मर्मत सम्भार एवं संचालन सम्बन्धी तालिमले कृषक उत्साहित

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, प्युठानले संचालन गरेको कृषि यान्त्रिकरण मर्मत, सम्भार एवं संचालन सम्बन्धी ३ दिने तालिम सप्पन्न भएको छ । तालिममा सहभागी कृषकहरु सीप सिक्न पाएकोमा उत्साहित भएका छन् । चैत...बाँकी

पुरानै जनप्रतिनिधि दोहोरीने चर्चा

स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा प्यूठानका चोक, पसल र गाउँ बजारमा सम्भावित उम्मेदवारको नामबारे चर्चा हुन थालेको छ  । जिल्लाका ९ वटा स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा पुरानै जनप्रतिनी दोरोरीने चर्चा छ । यद्यपी, अहिलेसम्म...बाँकी

प्यूठानमा मालबाहक ट्याक्टर दुर्घटना

प्यूठानमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको माण्डवी गाउँपालिका वडा नं.३ देविस्थानबाट सरुमारानी गाउँपालिका वडा नं. ६ पाङबाङ जादै गरेको रा १ त २७१२ नम्बरको मालबाहक ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर पुर्ण रुपमा क्षती...बाँकी

नेपाल रेडक्रस सोसाईटी बिजुवार उपशाखाको सभापतिमा लोकमणी भण्डारी चयन

नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखाको १७ औं अधिवेशनले लोकमणी भण्डारीलाई सभापति चयन गर्दै नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार बिजुवार स्थित कालिका विकास केन्द्रको सभाहलमा भएको अधिवेशनले सभापति सहित ११ सदस्य नयाँ समिति सर्वसहमत...बाँकी

करदाता सेवा कार्यालय चकचके प्यूठानको हेल्पडेक्स अब नियमित सञ्चालनमा आउने

प्यूठान उद्योग वाणिज्य संघले करदाता सेवा कार्यालय चकचके प्यूठानमा रहेको नागरीक सहायता कक्ष नियमीत रुपमा सञ्चालनमा ल्याउने भएको छ । चैत १० गते वसेको उद्योग वाणिज्य संघको कार्यसमितीको बैठकले नागरीक सहायता कक्ष केही समय अघि...बाँकी

ड्रोन उडाएर मनाइयो विश्व क्षयरोग दिवस प्यूठानमा

आज विश्व क्षयरोग दिवस प्यूठानमा  विभिन्न कार्यक्रम गरी मनाईएको छ । क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जिवन बचाऔँ, भन्ने मुल नारा सहित दिवस मनाईएको होे । स्वास्थ्य कार्यालय प्यूठानको आयोजना, बि. एन.एम.टी. तथा किड्स नेपालको...बाँकी

माण्डवीले बनायो आाफ्नै पाठ्यक्रम

प्यूठानको माण्डबी गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्न थालेको छ । ‘हाम्रो माण्डवी हाम्रो गौरब’ भन्ने मुख्य नारा बनाएर स्थानीय पाठ्यक्रम आधारभूत तह कक्षा १ देखि ८ सम्मको तयार गर्न थालिएको माण्डवी गाउपाँलिका शिक्षा युवा तथा...बाँकी

फारम खुलेको ४ दिनमै प्यूठानमा २३ सय ७२ जनाले म्यादी प्रहरीमा आवेदन दिए

स्थानिय तह निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालयहरुले म्यादी प्रहरीको आवेदन खुलाएसगँै देश भर जिल्ला प्रशासन कार्यलयहरुमा आवेदन दिनेको दैनिक ५सय जना भन्दा धेरैको संख्यामा भिड लाग्ने गरेको छ । वैशाख ३० गते हुने निर्वाचनका लागि...बाँकी

डिभिजन वन कार्यालय प्यूठानको नव निर्मीत भवनको उद्धघाटन

मल्लरानी गाउँपालिका ४ खलंगामा निर्माण गरिएको डिभिजन वन कार्यालय प्यूठानको नब निर्मित भवनको उद्धघाटन गरिएको छ । लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले भवनको आज उद्धघाटन गरेका हुन् । भवनको उद्धघाटन...बाँकी

पूर्वमन्त्री सिंह र अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा प्रवेश गरेका छन् । आज मङ्गलवार काठमाण्डौमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पूर्वमन्त्री सिंह, अभिनेत्री मानन्धरलगायतलाई पार्टीमा स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा...बाँकी

सञ्चार क्षेत्रको विकासमा स्थानीय सरकारको भुमिका नपुगेको गुनासो

सञ्चार क्षेत्रको विकासको लागि स्थानीय सरकारको भूमिका नपुगेको प्यूठानका कृयाशिल पत्रकारहरुले गुनासो गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना तथा पत्रकार महासंघ प्यूठान शाखाको समन्वय र मल्लरानी गाउँपालिकाको सहयोगमा आज जिल्ला समन्वय समितिको सभाहलमा...बाँकी

आर्थिक अभावमा नवजात शिशुको उपचार हुन सकेन परिवार चिन्तीत

प्युठान , मल्लरानी गाउँपालिका १ सोल्हाल्ना ठुलाचौर माइतिघर भएकी २२ वर्षिया पुजाँ राहु मगरलाई सुत्केरी व्यथा लागेर आईतबार विहान प्यूठान अस्पतालमा ल्याईयो । उनलाई भिडियो एक्स–रे गरी हेर्दा पेटमा बच्चाको टाउको ठुलो देखियो । प्युठान...बाँकी

  • प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

    प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार किशोरीहरूले नियमितरूपमा आइरन चक्की र...

  • धनवाङमा सुन्तला

      प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र सुन्तला खेतीले प्रख्यात छ ।...

  • प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

       जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका ९...