News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, विशेष, समाचार, स्वास्थ्य

प्युठानमा ४० वटा स्वास्थ्य संस्थाले पाए बालरोग व्यवस्थापन सम्बन्धी तालिम

प्यूठान, समुदायमा आधारित नवजात शिशु तथा बाल रोग एकीकृत व्यवस्थापन ९ऋद्य–क्ष्ःल्ऋक्ष्० सम्बन्धी तालिम स्वास्थ्य कार्यालय प्यूठानमा सम्पन्न भएको छ । वैशाख ६ गतेदेखी सुरु भएकोे तालिममा ४० जना स्वास्थ्यकर्मीहरु सहभागी थिए । स्वास्थ्य कार्यालय प्यूठानको...बाँकी

विद्यार्थीलाई चुनावी प्रचार प्रसारमा लगाएको भन्दै जिल्ला प्रशासन कार्यालय प्यूठानलाई ध्यानाकर्षण पत्र

जिल्ला स्तरिय नागरिक समाज सञ्जाल प्यूठानले निर्वाचनको समयमा विद्यार्थीलाई चुनावी प्रचार प्रसारमा लगाएको भन्दै जिल्ला प्रशासन कार्यालय प्यूठानलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आगामी वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनकाे समय नजिकिदै गर्दा विद्यालहरु...बाँकी

जिल्लामा पहिलो पटक इन्डोस्कोपी सेवा सुचारु

प्यूठान जिल्लामा पहिलो पटक इन्डोस्कोपी सेवा सुचारु भएको छ । मुखबाट पाईप राखेर पेट भित्रको अवस्था पत्ता लागाउने इन्डोस्कोपी सेवा सुचारु गरिएकाे हाे । ग्यास्ट्रिक, अल्सर, क्यान्सर जस्ता पेट भित्रका रोगहरुको अवस्था थाहा पाउनका लागि...बाँकी

सरुमारानी गाउँपालिकामा ७२ जना उम्मेदवारको मनोनयन दर्ता

सरुमारानी गाउँपालिकामा विभिन्न राजनितीक दलका उम्मेदवार सहित स्वतन्त्र तर्फबाट उत्साहजनक रुपमा ७२ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन । पालिका अध्यक्षका लागि चार जना र पालिका उपाध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । जस...बाँकी

निर्माणाधिन भवनका लागि नेपाल रेडक्रस सोसाईटी बिजुवार उपशाखालाई सहयोग

प्यूठानका एक दम्पतीले नेपाल रेडक्रस सोसाईटी बिजुवार उपशाखालाई आर्थिक सहयोग प्रदान गरेका छन् । हाल अमेरिकामा बसोवास गर्दै आएका प्युठान नगरपालिका वडा नं. ४ बिजुवार टारी निवासी धुर्ब गौतम र उनकी धर्मपत्नी अस्मिता पौडेलले निमार्णाधिन...बाँकी

विश्व औलो दिवस प्यूठानमा पनि मनाईयो

आज विश्व औलो दिवस । प्यूठानमा विविध कार्यक्रमको आयोजना गरि यो दिवस मनाइएको छ । प्रदेश सरकार लुम्विनी प्रदेश निर्देशनालय स्वास्थ्य कार्यालय प्यूठानको आयोजना र स्वर्गद्धारी नगरपालिकाको समन्वयमा दिवस कार्यक्रम गरिएको हो । प्यूठानमा २०७६,...बाँकी

मल्लरानीमा ६४ उमेदवारहरुको मनोनयन दर्ता,माओवादी केन्द्रको दर्ता विवरण आउन बाँकी ।

प्यूठानको मल्लरानी गाउँपालिकामा मनोनयन दर्ताको काम अन्तिम चरणमा पुगेको छ । करिब ६ बजे सम्म मल्लारानीमा ६४ जना उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ । जसमा पालिका अध्यक्ष पदका लागि ३ जना र पालिका उपाध्यक्ष पदका...बाँकी

आमाले माया मारेको नबजात शिशुलाई डाक्टरले बचाए।

  सुत्केरी ब्यथा लागेर नौबहिनी गाउपालिका ७ फोप्ली गोगनपानीकी २५ वर्षिय महिला बेलि खड्कालाई शुक्रबार राती १० बजेको समयमा प्युठान अस्पतालमा ल्याईयो । उनलाई धेरै रक्तस्राव भएको थियो । असहाय मात्रामा दुखाई भएपछी उनले डाक्टरलाई...बाँकी

प्यूठानमा पहिलाे दिन २४ जनाकाे मनाेनयन दर्ता

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आज विहान १० बजेदेखि ७ सय ५३ वटै पालिकामा उम्मेद्वारको मनोनयन दर्ता सुरु गरे सगँै प्यूठानमा मनोनयन दर्ताको आज पहिलो दिन २४ जना उम्मेद्वारको मनोनयन दर्ता भएको छ ।...बाँकी

प्यूठान नगरपालिकामा २ जनाको मनोयन दर्ता

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार १० बजेदेखि ७५३ वटै पालिकामा उम्मेदवारको मनोनयन दर्ता सुरू गरेको छ । मनोनयन दर्ताका लागि सोमबार बेलुका पाँच बजेसम्मको समय तोकिएको छ । प्यूठान नगरपालिकामा रहेको निर्वाचन अधिकृतको...बाँकी

साहित्य परिषद प्युठानको अध्यक्षमा नवराज आचार्य

साहित्य परिषद प्युठानको नवौं अधिवेशन, स्रस्ता सम्मान र पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार प्युठान नगरपालिका ७ पुण्यखोला स्थित बहुउद्देश्यीय शैक्षिक भवनमा अधिवेशन गरिएको हो । अधिवेशनले नवराज आचार्यको अध्यक्षतामा १५ सदस्यीय नयाँ...बाँकी

क्रान्तिकारी माओवादीले स्थानीय निर्वाचन बहिस्कार गर्ने

मोहन वैद्य ‘‘किरण’’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन वहिस्कार गर्ने निर्णय गरेको छ । आज प्यूठानमा पनि पत्रकार भेटघाट कार्यक्रम गर्दै निवार्चन बहिस्कार गर्ने योजना बनाएको वैद्य नेतृत्वका...बाँकी

  • प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

    प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार किशोरीहरूले नियमितरूपमा आइरन चक्की र...

  • धनवाङमा सुन्तला

      प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र सुन्तला खेतीले प्रख्यात छ ।...

  • प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

       जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका ९...