News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार

राेल्पामा भित्रियाे पहिलाेपटक चल्ला उत्पादन गर्ने मेसिन

रोल्पा जिल्लामा पहिलो पटक चल्ला उत्पादन गर्ने मेसिन भित्त्रीएको छ। रोल्पा जिल्ला सुनिल स्मृति गाउँपालिका वडा नं १ घोडागाउमा व्यवसायी मधु केसिले उक्त मेसिन भित्र्याएका हुन । चल्ला उत्पादनमा जिल्लालाई अात्मनिर्भर बनाउने उदेश्यले उक्त चल्ला...बाँकी

मेयर कपको भलिबल कप वडा ५ काे हातमा

नगर खेलकुद समन्वय समिति स्वर्गद्वारी नगरपालिकाको आयोजना र स्वर्गद्वारी नगरपालिका को आर्थिक सहयोगमा सञ्चालन भइरहेको प्रथम मेयर कप भलिबल प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ । वडा नम्बर ५ र ७ भिडिरहेको खेलमा वडा नम्बर...बाँकी

सिधैं ‘तँ’ भनिदिन्छु’ ‘जात सोधेर कसैले ‘तिमी’ भनेपछि

दलित आन्दोलनकी अगुवा तथा अधिकारकर्मी सुरु सुनेरले तल्लो जाति भनेर कसैल तिमी भनेर सम्बोधन गरेमा आफूले पनि ‘तँ’ भन्ने गरेकी बताएकी छन् । उनले जात सोधेर सम्बोधन गर्नु अहंकार भएको बताउँन् । आफ्नो अनुभव सुनाउँदै...बाँकी

कोटघरको अनुहार फेरिदै, नगर उप-प्रमूखबाट नवनिर्मित गेट उद्घाटन

पूर्वमा गेट, दक्षिणमा भान्साघर, ढोका अघि मौला, बलि दिने ठाउँ सेरोफेरोमा पर्खाल साथै रेलिड़ र मन्दिर परिसर छेंउछाउमा पर्खाल निर्माण कार्यसंगै स्वर्गद्वारी नगरपालिका वडा न. ५ उपल्लो सारीमा अबस्थित कोटघर मन्दिरको अनुहार बदलिँदै जान थालेको...बाँकी

पत्रकारले यौन प्रस्ताव नमान्दा मन्त्रीले जागिर खाइदिएको खुलासा

प्रदेश नं । ३ का भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापितले एक जना महिला पत्रकारले यौन प्रस्ताव नमान्दा जागिर खाइदिएको खुलासा भएको छ । तर, घटना हालसालैको नभएर १५ वर्ष अघिको हो । काठमाडौं...बाँकी

क्रान्तिकारी पत्रकार रामचन्द्र हुमागाईको निधन

कलेजो रोगबाट पीडित भई लामो समयदेखि उपचार गराइरहेका क्रान्तिकारी पत्रकार रामचन्द्र हुमागाईको ६५ वर्षको उमेरमा आइतबार भएकाे छ । हुमागाईको सानेपा स्थित जेष्ठ नागरिक केयर होममा आइतबार दिउसो ३ ः ५० मा निधन भएको हो...बाँकी

प्यूठानमा अटाेरिक्सा दुर्घटनामा परि एककाे मृत्युु

प्युठान उत्तरी प्युठानकाे नौबहिनी गाउँपालिका ६ मगरबासाकाे भिरमा अटाेरिक्सा दुर्घटना भएको छ । गएराती भएको दुर्घटनामा परि एक जनाकाे ज्यान गएकाे छ भने ५ जना घाइते भएका छन् । दुर्घटनामा परि नाैवहिनी गाउपालिका ४ खवाङकी...बाँकी

करेन्ट लागेर एक महिलाकाे मृत्युु

घर लिप्दै गर्दा करेन्ट लागेर एक महिलाकाे ज्यान गएकाे छ । ऐरावति गाउँ पालिका ४ धुवाङ कि २६ बर्षीय सुमा भण्डारीकाे ज्यान गएकाे हाे । दशैकाे वेलामा घर लिप्ने क्रममा बिद्धुत तार सर्ट भइ करेन्ट...बाँकी

आर्थिक अभावका कारण रोग पालेर घरमै, परिवारको विचल्लि

६५ वर्षिय वुवाले आँखा देख्दैनन्। घर परिवार चलाउन १६ वर्षको उमेरमा ६ कक्षामा पढ्दापढ्दै पढाई छोडेर काम खोज्दै भारत पुग्नुपर्यो। गत जेठमा नसासम्वन्धि रोगले समात्यो भने असार ४ गते आमाको मृत्यु भयो। भएको एक कित्ता...बाँकी

क्रान्तिकारी पत्रकार संगठनको मिडिया हाउस संग तलव बृद्धि र दशै भत्ताकाे माग

क्रान्तिकारी पत्रकार संगठन, नेपालले सञ्चारगृहका मालिकहरुलाई आइतबार एक माग पत्र बुझाएको छ । पत्रकारको तलव बृद्धि र दशै भत्तासहित श्रमजीवी पत्रकार ऐनले तोकेको सेवासुविधा उपलब्ध गराउन क्रान्तिकारी पत्रकार संगठनले माग गरेको हो । संगठनका केन्द्रीय...बाँकी

लुङ्ग्री खोलामा सफलतापूर्वक र्याफ्टिङ परीक्षण

सुनिलस्मृति गाउँपालिकाको लुङ्ग्री खोलामा आइतबार सफल ¥याफ्टिङ परीक्षण गरिएको छ । सुलिचौरदेखि भिङ्ग्रीसम्म सफलतापूर्वक परीक्षण गरिएको गाउँपालिका प्रेस संयोजक आशीष भारद्वाजले जानकारी दिनुभयो । ¥याफ्टिङको सोमबार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले औपचारिक उदघाटन...बाँकी

भर्लेनी सामुदायिक वनको आमभेला सम्पन्न, नयाँ कार्यसमिति चयन

भर्लेनी रेङझेङ खोला सामुदायिक वन उपभोक्ता समुह ऐरावती गाउँपालिका वडा नंम्बर ६ विजुली हात्तिपाईलाको आमभेला भव्य रुपमा सम्पन्न भएको छ । समुहका अध्यक्ष कृष्णराज पौडेलको अध्यक्षता बाट शुरु भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतको...बाँकी

  • प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

    प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार किशोरीहरूले नियमितरूपमा आइरन चक्की र...

  • धनवाङमा सुन्तला

      प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र सुन्तला खेतीले प्रख्यात छ ।...

  • प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

       जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका ९...