News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ ब्रेकिङ न्यूज, मुख्य समाचार, विशेष, शिक्षा, समाचार

अध्यक्ष कार्कीद्धारा विपन्न परिवारका विद्यार्थीहरुलाई स्कूल पोसाक प्रदान

माण्डवी गाउँपालिा ३ नयाँगाउँमा रहेको रामेश्वर प्रा.वि मा अध्ययन गर्ने विद्यार्थीहरुलाई वडा अध्यक्ष धनेन्द्र कार्कीले पोसाक उपलब्ध गराएका छन् । कक्षा १ देखी ५ सम्म रहेको त्यो स्कूलमा अध्ययनरत विद्यार्थीहरुलाई व्यक्तिगत रुपमा आफुले पाउने सेवासुविधा...बाँकी

आहा ! चित्रकलीको अल्लोको टोपी

बिहिबारबाट प्यूठानमा चलेको महोत्सवमा अल्लो कपडा उद्योगको स्टल राखेर बसेकी छन् नौबहिनी–१,स्याउँलीबाङकी ५५ वर्षीय चित्रकली बुढामगर । श्रीमान खिमबहादुर र अन्य कपडा बुन्ने, सिलाउने कामदार सहित बसेकी बुढाको पसलमा चिनेकाहरु आएर अल्लोका टोपी किन्नेहरु उत्तिकै...बाँकी

सम्वृद्धीका लागि उत्पादनमा जोड दिनुपर्छः मुख्यमन्त्री गिरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आम जनता उत्पादनमा नलागे सम्म देश सम्बृद्ध नहुने बताएका छन् । बीहिरबार प्यूठान उद्योग बाणिज्य संघले आयोजना गरेको स्वर्गद्धारी प्यूठान पाँचौ महोत्सव २०७९ को उद्घाटन सत्रमा प्रमुख अतीथिको रुपमा सम्बोधन...बाँकी

पुग्नै पर्ने स्टल न १२ आहा !

काठैको छ बगेनी, काठैको छ बाघ, काठैका छन राजा, काठैकी छिन रानी, यस्तै भगवान गौतम बुद्ध, गाई लगायतका मुर्ति स्टल न. १२ मा गएपछि हेर्न सकिन्छ । आज(बिहीबार)देखि सुरु हुने स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सवमा आफ्नो...बाँकी

दाङवाङमा आज बुधबार बिहान आगलागी

ऐरावती गाउँपालिका १ दाङवाङ को उपल्लो कोलबोटमा आज बुधबार बिहान आगलागी भएको छ । धन बहादुर बिष्ट र लाल बहादुर घर्ति मगरको घर र गोठमा आगलागी भएको हो । आगलागीबाट दुई घर र दुई गोठ...बाँकी

बाग्दुलामा जीप दुर्घटनामा ५ जना घाइते

प्यूठान नगरपालिका ८ वाग्दुलाको हाडिगैरामा जीप दुर्घटना भएको छ । प्यूठान नगरपालिका ४ बाट खरिबोट जादै गरेको बा ०१०२७ च ७८१६ नम्बरको जीप आज (मंगलबार) दिउँसो २ ः ५० मा दुर्घटना भएको हो । जीप...बाँकी

महोत्सवको रौनक बढ्दै, धमाधम स्टल बुकिङ

स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सव २०७९ को तयारी अन्तिम अवस्थामा पुगेको आयोजकले जनाएको छ । महोत्सवका लागि आवश्यक तयारीहरु तिव्र गतिमा भइरहेको छ । प्यूठान नगरपालिका ४ स्थित गणतान्त्रिक खेलकुद मैदान क्षेत्रमा स्टलहरु तयार पारिएको छ...बाँकी

कर्मचारीको अनुगमन समयमा पुर्ण पालना गर्नेमा जम्मा ९ जना मात्रै

माण्डवी गाउँपालिका उपाध्यक्ष एवम् अनुगमन समिति संयोजक पुर्णप्रसाद कालाथोकीले कर्मचारीको अनुगमन गरेका छन् । मंगलबार विहान गाउँकार्यपालिकाको कार्यकक्षमा पुगेर उपाध्यक्ष कालाथोकीले अनुगमन गरेका हुन् । उनले एउटा फाईल नै तयार गरि कर्मचारीहरु आफू आईपुगेको समय...बाँकी

जवाफदेही भएर झिमरुकको बिकास र समृद्धि अभियानमा छौ=अध्यक्ष क्षेत्री

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले पालिकाको बिकास र सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन आफुहरु प्रतिबद्ध रहेको बताएका छन् । सोमबार गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष क्षेत्रीले जनतालाई बढि भन्दा बढी...बाँकी

भारतमा दुर्घटनामा परि प्युठान फर्किएका सुरजको पोखरामा निसुल्क शल्यक्रिया 

गत मङ्सिर १९ मा भारतको पञ्जाव अमृतसरमा कारको ठक्करबाट दायाँ खुट्टा भाँचिएका ऐरावती–६ विजुली थामका ३६ वर्षिय सुरज दमाईंको गत माघ ५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पताल पोखरामा निःशुल्क शल्यक्रिया गरिएको छ । भारतमा...बाँकी

सभापति, मन्त्री सहित कोषाध्यक्षमा पुरानै अनुहार

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानको ३७ औ जिल्ला बार्षिक साधारण सभा तथा १२ औ जिल्ला अधिवेशनले निर्विरोध रुपमा नयाँ कार्य समिति चयन गरेको छ । सभापति गुमानराज पुलामीको नेतृत्वमा १७ सदस्यीय कार्य समिति चयन...बाँकी

महोत्सवको प्रचार प्रसार समितिको विहिबार बसेको बैठकले टिकट दर निर्धारण गर्‍यो, जेष्ठ नागरिकलाई भने टिकट नलाग्ने

जिल्लामा संञ्चालन हुन लागेको स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सवको प्रचार प्रसार समितिको बैठक निरन्तर रुपमा चलिरहेको छ । सोही अनुसार विहिबार बैठक बसेको प्यूठान उद्योग बाणिज्य संघका प्रेस सल्लाहाकार बिजय सिहं भारतीले जानकारी दिए । विहिबारको...बाँकी

  • गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

    ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि पोख्रेल परिबार पिरोलिएको थियो ।...