News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, समाचार

जुत्ता सिलाइबाटै हिमालले कमाउछन दैनिक स्रोह हजार

साँघुरो सडक, साँघुरो कोठाको बसाई, मानिसहरुको भिडभाड उत्तीकै देखिन्छ, उनको पसलमा । प्यूठान नगरपालिका ४ बिजुवार स्थित हस्पिटल लाईनको गल्लीको एक साँघुरो कोठामा जुत्ता चप्पल सिलाउदै गरेका हिमाल भन्छन,‘जुत्ता चप्पल सिलाई हाम्रो पुर्ख्याैली पेशा हो,...बाँकी

नाम विग्रिएका मतदाताहरुले नाम सच्याउन पाउने

प्युठान।   निर्वाचन आयोग प्यूठानले त्रुटि भएका मतदाहरुकाे नाम सच्याउन आग्रह गरेको छ । आउदो मंसि ४ को प्रतिनिधी सभा तथा प्रदेश सभाको चुनावलाई लक्षीत गरि उक्त कुरा सच्याउन आग्रह गरेको हो । जिल्ला समोन्वय समितिको...बाँकी

जनसरोकारका विषयमा उठेका सवालको कार्यान्वयन गराउन प्रजिअ समक्ष माग

सार्वजनिक सरोकारका विषय कार्यान्वयनका लागि आवश्यक पहल गरिदिन भन्दै नेकपा एमाले जिल्ला कमिटी प्यूठानले ध्यानाकर्षण पत्र बुझाएको छ । सोमबार नेकपा एमाले जिल्ला कमिटी प्यूठानले भदौ ३ गते निमार्ण व्यवसायि संघ प्यूठानको सभाहलमा भएको अत्यन्त...बाँकी

विभिन्न ११ बुदे मागपत्र सहित संयुक्त ट्रेड युनियन सञ्जालले जिल्लामा आन्दोलन सुरु गर्याे

संयुक्त ट्रेड युनियन सञ्जालले प्यूठान सहित देशभर विभिन्न ११ बुदे मागपत्र सहित दोस्रो चरणको आन्दोलन सुरु गरेको छ । संयुक्त ट्रेड युनियन सञ्जाल अन्तर्गतका संगठनहरुले कर्मचारीमैत्री निजामती सेवा ऐन छिटो जारी गर्न माग गर्दै सोमबार...बाँकी

सरुमारानीकाे कुडुलेमा गाडी दुर्घटना

प्यूठानकाे सरुमारानी गाउँपालिकाकाे  कुडुलेमा गाडी दुर्घटना भएकाे छ । दाङ्ग भलुवाङ्गदेखि प्यूठानकाे बाग्दुला तर्फ आउँदै गरेकाे लु २ ख ३५६९ नम्बरकाे विङ्गर गाडी दुर्घटना भएकाे स्थानीयले बताएका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेकाे...बाँकी

गौमुखीमा अटो दुर्घटना हुँदा २ जना घाइते

प्यूठानको अर्खामा अटो दुर्घटना भएको छ । गौमुखी गाउँपालिका १ अर्खाबाट लिवासे तर्फ जाँदै गरेको रा १ ह ३८०५ नम्बरको अटो अर्खाको कालोभिर भन्ने ठाउँमा दुर्घटना हुँदा चालक सहित २ जना घाइते भएका छन् ।...बाँकी

जिल्लाभर ५ वर्ष देखि ११ वर्ष सम्मका बालबालिकालाई फाइजर–बायोएनटेक खोप दिइदै

बालबालिकालाई कोभिड –१९ विरुद्धको फाइजर–बायोएनटेक खोप दिईने भएको छ । विहीबार स्वास्थ्य कार्यलय प्यूठानले जिल्लाका संचारकर्मीहरुसगँको अन्तक्रिया कार्यक्रम मार्फत भदौ ५ गतेदेखी कोभिड –१९ विरुद्धको खोप अभियान अन्तर्गत ५ वर्ष देखी ११ वर्षसम्मका बालबालिकालाई खोप...बाँकी

प्युठान अस्पतालमा डेलिभरी रिफर शुन्य,साउन महिनामा मात्रै २ सय ४० जना डेलिभरी भए

केही समय अगाडि बाहिरी मेडिकलमा बिरामी हेरेको भन्दै बिबादमा मुछिएका थिए प्युठान अस्पतालका डाक्टर सन्तोस के.सी । अहिले उनै डाक्टर केसीले अस्पतालमा डेलिभरी ब्यबस्थापनसङ्गै जिल्लामा पहिलो पटक एक महिनामा अस्पतालबाट २ सय ४० डेलिभरी गराउन...बाँकी

निशुल्क थेरापी गर्नेहरुको आकर्षण बढ्दै

प्यूठानको जुम्रीमा निशुल्क थेरापी गर्नेहरुको आकर्षण बढेको छ । एचवान ग्रुपले संचालन गरेको निशुल्क थेरापीमा थेरापी गर्नेहरुको जमाथ बढेको हो । नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले संचालनमा ल्याइएको थेरापी सेवामा जिल्लाका करिव १ सय...बाँकी

कम्युनिष्ट नामधारी दलहरु विचारधाराबाट विचलित छन् : उपाध्यक्ष नेम्वाङ

नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले नेपाली कांग्रेससँग टासिएर गठबन्धन गरीरहेका कम्युनिष्ट नामधारी दलहरुलाई कम्युनिष्ट विचारधाराबाट विचलित भएको बताएका छन् । आफ्नै पार्टीको बहुमत सरकार ढालेर विपक्षी दलको काँध थाप्नुले उनीहरु नैतिकताको कम्युनिष्ट राजनितीबाट पराजित भएको...बाँकी

बहानेमा जिप दुर्घटना हुदाँ १४ जना घाईते

प्यूठानको बहानेमा यात्रुवाहक जिप दुर्घटना हुदाँ १४ जना घाइते भएका छन् । बाग्दुला देखि डामृ जादैं गरेको लु १ ज १५४५ नम्बरको जिप बहाने बजार नजिकै दुर्घटना भएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी...बाँकी

करको दायरा नघटाए आन्दोलन गर्ने  नेकपा एमाले नगरकमिटीकाे चेतावनी

नेपाल कम्युनिष्ट पार्टी एमाले प्यूठान नगर कमीटीले प्यूठान नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगरपालिकाले घरजग्गाकाे कर वृद्धि गरेको भन्दै कर घटाउनका लागि आईतबार प्यूठान नगरपालिकालाई ध्यानआकर्षण पत्र बुझाएको हो । भर्खरै निर्वाचित नयाँ जनप्रतिनिधीले...बाँकी