यो सिजनमा बिजुवारको मित्रमणि चोकमा सधैजसो ६/७ जना महिलाहरुले सुन्तला र कमला बिक्रि गर्दै गरेको अवस्थामा भेटिन्छन् । गाउँको सुन्ताला बजार झारेर बिक्री गरेर उनीहरुले परिवार पाल्दै आएका छन् । घर गुजारा चलेको छ...बाँकी
लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयन भएको छ । स्थायी राजधानी राप्ती उपत्यका देउखुरी मा मुख्यमन्त्री तथा मन्त्रपिरषिद्को कार्यालय उद्घाटन गरएिको हो । प्रदेश प्रमुख अमकि शेरचनले झण्डोत्तोलन सहति कार्यालयको उद्घाटन गरेका हुन् । मुख्यमन्त्री कुलप्रसाद केसीले...बाँकी
प्यूठान नगरपालिका ४ बिजुवार स्थित भौका हँुदै मुख्य बजार प्रवेश गर्न भौका रोडमा यात्रागर्ने यात्रु हिलो,धुलो, र चिप्लोले सधै हैरान छन । मुख्य सडक जाम हुँदा बैकल्पिक सडककोरुपमा प्रयोग हुने सडक सुधारमा स्थानीय सरकार,सडक डिभिजन...बाँकी
झुलेनी नेटवर्क१९,मंसिर २०७९प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जितेका सांसदहरू मतदातालाई धन्यवाद दिन घरदैलोमा जुटेका छन् । यसअघि मत माग्दै घरदैलो र गाउँगाउँ पुगेका थिए । अहिले उनीहरू जितपछि धन्यवाद दिँदै र ५ वर्षका लागि योजना र सुझाव...बाँकी
रमेश पुन १५ ,मंसिर, २०७९ प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङमा रिजाल बन्दुहरुको सावेशी कुलपँुजा चलिएरको छ । पश्चिम नेपालको सबै भन्दा ठूलो देवाली मानिने रिजाल बन्दुहरुको देवाली हेर्न विभिन्न जिल्ला हरुबाट बिहीबार झण्डै ५० हजार...बाँकी
प्यूठान, प्यूठानमा मत गणना गर्ने विषयमा सर्वदलीय बैठक बसिरहेको छ । नौबहिनी गा.पा ५ डामृको एक बुथ र प्यूठान नगरपालिका ८ गेजवाङको बुथमा प्रतिनिधी सभाको लागि प्रदेश सभाको मतपत्र दिइएको विषयमा सर्वदलिय बैठकमा टुगंो...बाँकी
प्युठान , नेपाल कम्युसिनस्ट पार्टी(मशाल)का केन्द्रीय सदस्य शशिधर भण्डारीले मोहोनबिक्रम सिंहले एक्लौटी तरिकारले पार्टी चलाउन थालेपछि नयाँ पार्टी नेपाल कम्युसिनस्ट पार्टी(मशाल)जन्माउन परेको बताएका छन् । आज(बिहिबार) प्यूठानको नयाँबजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा भण्डारीले आफूहरुले...बाँकी
प्यूठान, प्यूठान नगरपालिका ५ पुर्णगाउँमा जिप दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यू भएको छ । विजुवार बाट प्यूठान नगरपालिका ५ पुर्णगाउँ जादै गरेको जिप दुर्घटनामा परि तीन जनाको मृत्यू भएको हो । लु १...बाँकी
प्युठान, मल्लरानी गाउपालिका २ चुजाकी मिना नेपाली गत १६ गते गर्भवती जाँच गराउन प्युठान अस्पतालमा आएकी थिईन । अस्पतालमा मिनालाई चेक जाँच गरि हेर्दा पेटमा दुईवटा बच्चा देखियो । उनको बच्चा जन्मिने समय पुगेको थिएन...बाँकी
प्युठान । लायन्स क्लब प्यूठानले डा राजेन्द्र पौडेललाई सम्मान गरेको छ । शनिबार जुम्रीमा एक कार्यक्रम गरि डा. पौडेललाई सम्मान गरेको हो । प्युठानका धेरै दिन दुखी एबम हार्ड जोर्नी सम्बन्धी गरिब बिरामिहरुको निसुल्क उपचार...बाँकी
प्रतिनिधिसभा सदस्यका उम्मेद्वार सूर्य थापाले प्युठानी जनताको आशा र भरोसालाई टुट्न नदिने गरि जिल्लाको बिकास र समृद्धिको लागि आफु लाग्ने बताएका छन् । उनले समाज र राष्ट्र निर्माणको मेरुदण्ड युवा शक्तिलाई देश निर्माणमा मुलप्रवाहमा जोड्न...बाँकी
आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, बनाउनको लागि सबै सरोकारवाला निकायहरुले निर्वाचन आचारसंहिता पालना गर्न पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । निर्वाचन शान्त,मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन आचार संहितको पालना गर्न मुख्य...बाँकी