बालबालिकालाई कोभिड –१९ विरुद्धको फाइजर–बायोएनटेक खोप दिईने भएको छ । विहीबार स्वास्थ्य कार्यलय प्यूठानले जिल्लाका संचारकर्मीहरुसगँको अन्तक्रिया कार्यक्रम मार्फत भदौ ५ गतेदेखी कोभिड –१९ विरुद्धको खोप अभियान अन्तर्गत ५ वर्ष देखी ११ वर्षसम्मका बालबालिकालाई खोप...बाँकी
केही समय अगाडि बाहिरी मेडिकलमा बिरामी हेरेको भन्दै बिबादमा मुछिएका थिए प्युठान अस्पतालका डाक्टर सन्तोस के.सी । अहिले उनै डाक्टर केसीले अस्पतालमा डेलिभरी ब्यबस्थापनसङ्गै जिल्लामा पहिलो पटक एक महिनामा अस्पतालबाट २ सय ४० डेलिभरी गराउन...बाँकी
प्यूठानको जुम्रीमा निशुल्क थेरापी गर्नेहरुको आकर्षण बढेको छ । एचवान ग्रुपले संचालन गरेको निशुल्क थेरापीमा थेरापी गर्नेहरुको जमाथ बढेको हो । नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले संचालनमा ल्याइएको थेरापी सेवामा जिल्लाका करिव १ सय...बाँकी
नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले नेपाली कांग्रेससँग टासिएर गठबन्धन गरीरहेका कम्युनिष्ट नामधारी दलहरुलाई कम्युनिष्ट विचारधाराबाट विचलित भएको बताएका छन् । आफ्नै पार्टीको बहुमत सरकार ढालेर विपक्षी दलको काँध थाप्नुले उनीहरु नैतिकताको कम्युनिष्ट राजनितीबाट पराजित भएको...बाँकी
प्यूठानको बहानेमा यात्रुवाहक जिप दुर्घटना हुदाँ १४ जना घाइते भएका छन् । बाग्दुला देखि डामृ जादैं गरेको लु १ ज १५४५ नम्बरको जिप बहाने बजार नजिकै दुर्घटना भएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी...बाँकी
नेपाल कम्युनिष्ट पार्टी एमाले प्यूठान नगर कमीटीले प्यूठान नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगरपालिकाले घरजग्गाकाे कर वृद्धि गरेको भन्दै कर घटाउनका लागि आईतबार प्यूठान नगरपालिकालाई ध्यानआकर्षण पत्र बुझाएको हो । भर्खरै निर्वाचित नयाँ जनप्रतिनिधीले...बाँकी
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई...बाँकी
प्यूठानमा २ हजार २ सय २२ जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय प्यूठानका अनुसार गत असार १ गते देखी साउन १९ गते सम्मको अवधिमा २ हजार २ सय २२ जना मतदाता थपिएको हाे...बाँकी
प्यूठानमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं.४ भ्यागुते स्थित वरपिपल वस्ने वर्ष ३० की विमला घर्तिको सर्पले टोकेर ज्यान गएको हो ।...बाँकी
प्यूठानमा जीप दुर्घटना हुदा ४ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार मंगलबार दिउसो करिब १ बजे दाङ देखि रोल्पा जादै गरेको रा १ च ६१३ नं.को जिप स्वर्गद्धारी नगरपालिका ४ गोठिँबाङमा...बाँकी
प्यूठानका ग्रामीण भेगका कतिपय स्थानमा जंगली जनावरले मकैबाली सखाप पारेको छ । जिल्लाको माण्डवी गाउँपालिका वडा नं.१ तिराम र वडा नं.२ मर्कावाङ्गको धन्चौर, गोलबाङ, रातापानी, ढाड लगाएतका स्थानमा किसानले लगाएको मकैबाली जंगली जनावर साह्रो (दुम्सी)...बाँकी
प्यूठान, बाग्दुला–बाहाने सडकको यात्रा कष्टकर बन्दै गएको छ । बाग्दुला–बाहाने सडकको ट्रयाक खुलेको झण्डै एक दशक भन्दा बढी भइसक्यो । तर यस स्थानमा सडकको स्तरोन्नतका लागि सरोकारवाला निकायले ध्यान नदिदा सर्वसाधारणले सास्ती खेप्न बाध्य हुन्...बाँकी