News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार

बिजुवारमा स्कुल बसको ठक्करबाट बालकको ज्यान गयो

प्युठान नगरपालिका ४ बिजुवारमा स्कुल बसको ठक्करबाट एकजना बालकको ज्यान गएको छ । प्यूठान नगरपालिका ७ पुण्यखोलामा सञ्चालित लर्निङ्ग हेभन बोर्डिङ स्कुलको बसको ठक्करबाट डेढ वर्षिय बालकको ज्यान गएको प्रहरिले जनाएको छ । ईलाका प्रहरी...बाँकी

प्युठान नारिकोटमा मृत अवस्थामा सब भेटियो

गौमुखि गाउपालिका ७ नारिकोटमा एकजनाको मृत अवस्थामा शब फेला परेको छ । अन्दाजी ४५ वर्षका स्थानीय धन बहादुर रोका शनिवार राति मृत अवस्थामा भेटिएका हुन । चैते दशैको निम्तोमा गौमुखि गाउपालिका ५ खुङमा निम्तो खाएर...बाँकी

स्वर्गद्वारीको नगर प्रमुखमा रोका, उपप्रमुखमा अधिकारी निर्वाचित

स्वर्गद्वारि नगरपालिकाको नगर प्रमुखमा बेगम बहादुर रोका निर्वाचित भएका छन भने उप प्रमुखमा सरस्वता अधिकारी निर्वाचित भएकि छिन । स्वर्गद्वारी नगरपालिकामा युवाहरुले सञ्चालन गरेको नमुना युवा नगरसभामा उनिहरू निर्वाचित भएका हुन । नगरपालिका भित्रका युवाहरुले शैद्धान्तिक...बाँकी

 प्यूठान अस्पतालको लेखा फाँटमा निमार्ण व्यवसायी संघकाे तालाबन्दी

निमार्ण कार्य र निमार्ण सामग्रीको भुक्तानी नदिएको भन्दै निमार्ण व्यवसायि संघ प्यूठानले प्यूठान अस्पतालको चिकित्सक कक्ष र लेखा फाटमा तालावन्दी गरेको छ । करिव तिन बर्ष अगाडी प्यूठान अस्पतालकोे आईसोलेसन निमार्ण गर्नका लागि ५ जना...बाँकी

शिक्षक महासंघको विज्ञप्ती प्रति एमालेको ध्यानाकर्षण

जनकल्याण आधारभूत विद्यालय मल्लरानी ३ चौथिलगाउने मुण्डाँडाको विवादित प्रधानाध्यापकको विषयमा शिक्षक महासंघ मल्लरानी गाउँपालिकाले निकालेको विज्ञप्ती प्रति नेकपा (एमाले)ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। नेकपा (एमाले) मल्लरानी गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै उक्त विषयमा आफ्नो...बाँकी

जंगलमा भएको आगलागी बस्तीमा आउने खतरा, स्थानीयबासी त्रसीत

स्वर्गद्धारी नगरपालिका–८, बर्जीबाङको जंगलबाट लागेको आगो प्यूठान नगरपालिका–२, स्थित ढाँडको बस्ती नजिक आउन थालेको भन्दै स्थानीय बासीन्दा त्रसीत भएका छन् । हिजो बेलुकादेखि जंगलमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । ढाँड बस्तीका १५, १६...बाँकी

सुपोमा गोलभेडा बेच्थे सुर्य बहादुर : जीवनको रङ्ग

बिहान घाम नझुल्किदै आउछन् राती अबेरसम्म बस्छन् । प्यूठान नगरपालिका ४ टारीका सुर्यबहादुर भण्डारी बिजुवार क्षेत्रका सबैभन्दा पुरानो तरकारी तथा फलफूल व्यवसायीको रुपमा चिनिन्छन् । उनले तरकारी व्यवसाय सुरु गर्दा पहिलेको अवस्था धेरै फरक थियो...बाँकी

रोजगारीको लालसा : म्यादीमा करिब ३२ सयको आवेदन

प्यूठान नगरपालिका–६ का २० वर्षीय भुवन गयलमगर स्थानीय तह निर्वाचनको लागि सरकारले भर्ना गर्न लागेको म्यादी प्रहरीमा भर्ना हुनका लागि आवेदन दिएका छन् । परीवारको आर्थिक अवस्था कमजोर भएकाले दुई महिनाको लागि मात्रै भए पनि...बाँकी

गौमुखी गाउँपालिकालाई फर्केर हेर्दा

गाउँपालिकाको सामान्य परिचय :– गौमुखी गाउँपालिका नेपालको पुरानो प्रशासनिक विभाजन अनुसार मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी प्रदेशमा पर्दछ । भौगोलिक हिसावले ८२ डिग्री ५७’३०’’ देखि ८३ डिग्री ६’ पूर्विदेशान्तरसम्म तथा २८ डिग्री १०’३०’’ देखि २८...बाँकी

संस्थापक मुख्यमन्त्री पोख्रेलद्वारा माण्डवी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

जिल्लाको माण्डवी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ । सोमाबार लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य एवं नेकपा एमालेका केन्द्रिय महासचिव शंकर पोख्रेलले भवनको उद्घाटन गरेका हुन् । भवन निर्माणका लागि पालिकाले...बाँकी

पवित्र ठाउँमा राजनीति, पठन-पाठनमा समस्या

मल्लरानी गाउँपालिका ३ मुनडाँडा स्थित जनकल्याण आधारभूत विद्यालय चौथिलगाउनेमा रिक्त रहेको कार्यालय सहयोगी पदपूर्ती गर्ने विषयमा विवाद हँुदा विद्यालयमा पठनपाठनमा असर परेको छ । गत कार्तीक २९ गते अन्तरबार्ता र प्रयोगात्मक परिक्षाबाट स्थानीय गोपाल खत्री...बाँकी

स्याउलीबाङ्गमा आगलागीले घर जल्यो, सहयाेगकाे याचना

नौबहिनी गाउपालिका १ स्याउलीबाङ्गमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागी हुदाँ ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । नौवहिनी गाउँपालिका वडा नं.१ स्यालीबाङ्गका नर बहादुर बुढाको घरमा आगोलागी हुदाँ...बाँकी