प्यूठान — बैशाख ३० गते हुने स्थानीय तहको निवार्चनका लागि उमेद्वारी दिएका उमेद्वारहरको अन्तीम नामावली सार्वजनिक गरिएको छ । िविभन्न पदमा ९ सय २१ जनाको नामावली सार्वजनिक भएको हाे निर्वाचन कार्यालय प्यूठानले उम्मेदवारहरुको अन्तिम नामावली...बाँकी
प्यूठानमा ८३ वर्षिय एक वृद्धको ढुङ्गाले हानेर हत्या भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका ४ खवाङका जंग बहादुर सुनारको हत्या भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । सुनारको आफ्नै ३० वर्षिया छोरा तुल बहादुर...बाँकी
भकभके बोलि भएका (बोलि अड्कीने) जिल्लाका व्यक्तिहरुलाई भकभके रोकथाम तथा उपाचार संम्वन्धी दुइ दिने तालिम सम्पन्न भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयको सहयोग र नेपाल भकभके संघको आयोजना र प्यूठान शाखाको समन्वयमा...बाँकी
प्यूठानमा ९ पालिकाका ६७ जना उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका छन । विभिन्न राजनितीक दलका उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका हुन् । मल्लरानी गाउँपालिकामा ८ जना, ऐरावती गाउँपालिकामा ५ जना, गौमुखी गाउँपालिकामा ५ जना, नौबहिनी गाउँपालिकामा ३...बाँकी
आसन्न स्थानिय तहको निर्वाचनको समय नजिकिए सँगै प्यूठानका सक्रिय राजनितीक दलहरुले चुनावी प्रसारप्रसारको कार्यक्रमलाई तिव्रता दिएका छन । नेकपा एमाले जिल्ला कमीटी प्यूठानले चुनावी प्रचारप्रसार घरदैलो कार्याक्रम अन्तर्गत आज प्यूठान नगरपालिका नेकपा एमाले निर्वाचन समितीले...बाँकी
काठमाण्डौ ( नेपाली कांग्रेसले पार्टीका बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिए स्वतः निस्कासित हुने चेतावनी दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निकाल्नुभएको विज्ञप्तिमा उम्मेदवारी फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको...बाँकी
जिल्ला स्तरिय नागरिक समाज सञ्जाल प्यूठानले निर्वाचनको समयमा विद्यार्थीलाई चुनावी प्रचार प्रसारमा लगाएको भन्दै जिल्ला प्रशासन कार्यालय प्यूठानलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आगामी वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनकाे समय नजिकिदै गर्दा विद्यालहरु...बाँकी
प्यूठान जिल्लामा पहिलो पटक इन्डोस्कोपी सेवा सुचारु भएको छ । मुखबाट पाईप राखेर पेट भित्रको अवस्था पत्ता लागाउने इन्डोस्कोपी सेवा सुचारु गरिएकाे हाे । ग्यास्ट्रिक, अल्सर, क्यान्सर जस्ता पेट भित्रका रोगहरुको अवस्था थाहा पाउनका लागि...बाँकी
आउँदौ वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि प्यूठानमा करिब १ हजारको मनोनयन दर्ता भएको छ । जिल्ला निर्वाचन कार्यालय प्यूठानका निर्वाचन अधिकारी राजन श्रीवास्तवका अनुसार जिल्लाका नौ स्थानिय तहमा ९सय८८ जनाले उम्मेदवारी दर्ता...बाँकी
स्थानिय तह निर्वाचनका लागि माण्डवी गाउँपालिकामा ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन । पालिका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष सहित वडा सदस्य गरी २७ पदका लागि ६८ जनाले उम्मेदवारी दर्ता गराएको माण्डवी गाउँपालिकाका निर्वाचन अधिकृत कैलाश खत्री क्षेत्रीले...बाँकी
सरुमारानी गाउँपालिकामा विभिन्न राजनितीक दलका उम्मेदवार सहित स्वतन्त्र तर्फबाट उत्साहजनक रुपमा ७२ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन । पालिका अध्यक्षका लागि चार जना र पालिका उपाध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । जस...बाँकी
आगामी वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि स्वर्गद्धारी नगरपालिकाको मेयर पदमा ६ जनाले उम्मेदवारी दिएका छन । जसमा स्वतन्त्रतर्फबाट ३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै उपमेयर पदका लागि ३ जनाको उम्मेदवारी परेको...बाँकी