News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार

नौवहिनीको पहिलो निर्णय: असाह्यलाई निशुल्क शिक्षा, विध्युत महसुल गाउँपालिकावाट भुक्तानी

नौवहिनी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीले पदभार ग्रहणसंगै पहिलो जनपक्षिय निर्णय गरेका छन्। नवनिर्वाचित गाउँपालिका अध्यक्ष दिल बहादुर थापा र उपाध्यक्ष विष्णा थापाले सोमवार पदभार ग्रहणसंगै पहिलो निर्णय गरेका हुन। नौवहिनी गाउँपालिकाभर २० युनिटसम्मको विध्युत महसुल गाउँपालिकाले...बाँकी

सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा

धनकुटा – धनकुटा प्रहरीले सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएकाे छ । प्रहरीले भेडेटार, हिले, सिधुवामा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएको छ । बिदाको दिन सरकारी गाडी चलाउन नपाउने प्रावधान...बाँकी

नवनिर्वाचित वडा अध्यक्ष श्रेष्ठ, रावतको झुपडीमा 

प्युठान । स्थानीय तहको चुनावा पश्चात निर्वाचित भएका प्युठान नगरपालिका ३ बिजयनगरका नबनिर्वाचित वडा अध्यक्ष सुमनराज श्रेष्ठले पदभार गरेलगत्तै प्युठान नगरपालिका ४   निवासी  रबिन्द्र रावतको झुपडीमा पुगि केही खाधान्न सहयोग गरेका छन । श्रेष्ठले रावतको...बाँकी

प्यूठानमा चट्याङ लागेर एक महिला घाइते

प्यूठानमा चट्याङ लागेर एक महिला घाईते भएकी छन । जिल्लाको झिमरुक गाउँपालिका वडा नं.५ ओखरकोट निवासी २५ वर्षिया कल्पना सुनार घाईते भएको जिल्ला प्रहरी कार्यालय प्यूठनका प्रहरी प्रवक्ता सुनिल थापा मगरले जानकारी दिए । घरमा...बाँकी

प्यूठानमा हावाहुरीले स्वास्थ्य चौकीको छाना उडायो

प्यूठानमा शुक्रबार परेको हावाहुरी सहितको पानीले स्वास्थ्य चौकीको छाना उडाएको छ । जिल्लाको नौबहिनी गाउँपालिका ८ फोप्लीमा रहेको स्वास्थ्य चौकीमा बेलुका ६ बजेतिर एक्कासी परेको हावाहुरी सहितको पानीले स्वास्थ्य चौकीको छाना उडाएको हो । हावाहुरीले...बाँकी

स्थानीयतह चुनावमा प्युठान नगरपालिकामा निर्वाचित प्रतिनिधिको मत कति थियो ? हेर्नुहोस विरण

प्युठान नगरपालिकामा स्थानीयतह चुनावमा निर्वाचित प्रतिनिधिको मत कति थियो ? हेर्नुहोस विरण हुनेहरुको मत आएको विवरण यस प्रकार छ...बाँकी

प्युठानमा सवै पालिकाको मतगणना सकियो, ६४ वडाको विवरण सहित

प्यूठान स्थानीय तहको निर्वाचनमा जिल्लाको ९ पालिका र ६४ वडाको नतिजा सार्वजनीक भएको छ । जिल्लामा ९ पालिका मध्य एमाले ले नौबहिनी र सरुमारानी , नेपालि काङग्रेस ले गौमुखी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका, ऐरावती गाउँपालिका जित...बाँकी

दोस्रो पटक पनि जनताले पताएका प्रतिनिधीहरू

प्यूठान , स्थानीय तहको निर्वाचन २०७४ मा निर्वाचित भइ पालिका चलाएका प्रतिनिधीहरु पुनह दोस्रो पटक पालिका प्रमुखमा निर्वातिच भएका छन । सरुमारीनी गाउँपालिका बाट दोस्रो पटक पालिका प्रमुखमा नेकपा एमाले बाट निर्वाचित झग बहादुर विश्वकर्मा,ऐरावती...बाँकी

प्रश्न सोध्ने पत्रकार उत्तर दिने ठाउँमा

स्थानीय तहको निर्वाचनमा प्यूठानका ४ पत्रकारहरु निर्वाचित भएका छन । लामो सयम सम्म पत्रकारीता बाट समाज रुपान्त्रण गर्नमा सहजता प्रदान गर्ने पत्रकारहरु स्थानिय तहको नेतृत्व समाल्ने स्थानमा पुगेका हुन । जनताका विभिन्न समस्याहरु सरोकारवालाहरुलाई सजग...बाँकी

नौबहिनीमा बन्यो एमालेको सरकार

प्यूठान ,नौबहिनी गाउँपालिकामा एमालेले जितेको छ । नेकपा एमाले बाट पालिका अध्यक्षमा उम्मेद्वार बनेका डिलाराम थापाले ६ हजार ४ सय ८५ मत प्रापत गरि निर्वातिच भएका हुन । उनका प्रतिसप्रधि मा.के र नेपाली काङग्रेसका साझा...बाँकी

प्यूठान नगरपालिकामा योगी र वर्मा निर्वाचित

प्यूठान नगरपालिकाको प्रमुखमा गठवन्धनका विष्णु योगी विजयी भएका छन । उनी ९३२३ मत प्राप्त गरि नगरप्रमुखमा विजयी भएका हुन । भने उनका प्रतिस्प्रर्धी बिजय बिराज विष्ट ७८१६ मत प्राप्त गरि पराजित भएका छन । यस्तै...बाँकी

प्यूठान नगरपालिका ९ मा पनि गठबन्धनको प्यानलनै विजयी

प्यूठान नगरपालिका वडा नं. ९ मा पनि गठबन्धनको प्यानलनै विजयी भएको छ । वडा अध्यक्ष पदमा गठवन्धनबाट उम्मेदवारी दिएका बिकास केसीले ८५३ मत प्राप्त गरि विजयी भएका हुन । त्यस्तै उनका प्रतिस्प्रर्धी एमालेका उम्मेदबार दिपेन्द्र...बाँकी

  • प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

    प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार किशोरीहरूले नियमितरूपमा आइरन चक्की र...

  • धनवाङमा सुन्तला

      प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र सुन्तला खेतीले प्रख्यात छ ।...

  • प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

       जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका ९...