नेपाल सरकार न्युनतम पारिश्रमिक निर्धारण समितिले अर्घाखाँची जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीको संयोजनमा समितिले शुक्रवार सन्धिखर्कमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम गरेको हो । समितिका सदस्य गिरु प्रसाद...बाँकी
ऐरावती गाउँपालिका वडा नं.–६, निवासी निमानन्द आचार्यकी नाबालक १३ दिनकी छोरीको जीवन रक्षाका लागि १३ औं दिनको पुण्यतिथिका दिन ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले बिहिबार आर्थिक सहयोग गरेका हुन् । शाहले आचार्यको निवासमै पुगेर...बाँकी
अहिले बजारमा प्रचण्ड र केपी ओलीको ज्ञानेन्द्र फ्याक्टरको दोहोरी छ । ओलीले प्रचण्डको ज्ञानेन्द्रसँगको सम्बन्धको बारेमा पाँच बुँदे सहमति नै गरेर माघ १९ को उधुम मच्चिएको आरोप लाएका छन् । प्रचण्डले कडा भाषामा आपत्ति जनाएका...बाँकी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योग्यतामाथि प्रश्न उठेका व्यक्तिलाई नै थप जिम्मेवारी दिएको छ। स्वास्थ्य मन्त्री विरोध खतिवडाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा वसन्त लामिछानेलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन्। डा लामिछानेको योग्यताका विषयमा प्रश्न...बाँकी
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट टुंगिन बाँकी पाँच सहमहामन्त्रीका लागि आज मतगणना सुरू हुन लागेको हो। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलका अनुसार मुस्लिम, मधेसी र खसआर्य सुरू भएको हो। थारू र पिछडिएको क्षेत्रको...बाँकी
नेपाली काँग्रेसको दुई जना महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा भएको मतगणनामा अन्य ४ प्रतिस्पर्धीलाई हराउँदै गगन र विश्वप्रकाश विजयी भएका हुन् ।...बाँकी
नेकपा (एमाले) को १० औं महाधिवेशनपछि भक्तपुरमा बसेको देस्रो केन्द्रीय कमीटीको बैठकबाट विभिन्न जम्मिेवारी पाएपछी नेताहरु आफ्नो कार्यक्षेत्रमा फर्कन थालेका छन् । पुस २३ गते भीत्र जिल्ला अधीवेशन सकेर स्थानीय तहको नीर्वाचनमा पार्टीलाई आफ्नो भूगोलबाट...बाँकी
नेपाली कांग्रेसको महामन्त्री पदमा ९०० मतगणनामा हुँदा गगन थापाले ५५९ भोट पाएएका छन् । त्यस्तै दोस्रोमा रहेका विश्व प्रकाश शर्माले ३५७ मत पाएका छन् । तेस्रो स्थानमा प्रदीप पौडेलले ३०० र चौथो स्थानमा प्रकाशशरण महतले...बाँकी
नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। प्रारम्भिक मतपरिणाममा गगन थापाले अग्रता लिएका छन्। १०० मत गन्दा गगनले ७० मत पाएका छन्। अर्का उम्मेदवार विश्वप्रकाश शर्मा दोस्रो स्थानमा छन्। उनले ३४ मत पाएका छन्।...बाँकी
पछिल्लो २ वर्षदेखि कोभिड–१९, कोरोना संक्रमणले विश्वभरका नागरिकलाई ग्रसित बनायो । नागरिक आफै जिम्मेवार नहुँदा धेरैले ज्यान समेत गुमाउनुप¥यो। मास्क लगाउने, सेनिटाइजरको नियमिति प्रयोग गर्ने तथा सावुनपानीले मिचि मिचि हात धुन पनि प्रहरीले भन्नुपर्ने अवस्था...बाँकी
ग्रामिण क्षेत्रका कच्चि बाटोमा चल्ने सवारी साधनहरुमा यात्रुहरुको चाप बढि छ। तर ग्रामिण क्षेत्रमा मात्र नभएर शहरि क्षेत्रमा पनि यात्रुहरुमा एउटै समस्या छ। सर्वसाधारण जोखिम मोलेरै यात्रा गर्न तयार छन् भने चालकहरु पनि जोखिम मालेरै...बाँकी
बिहानै झिसमिसेदेखि राती अवेरसम्म यहाँका लिला बहादुर टोमटा तामाका भाँडा कुदिरहेका हुन्छन् । पुराना तामा गलाएर नयाँ भाँडा बनाउँदै आएका उनले ४२ वर्षदेखि यहि पेशा गरीरहेका छन् । ५६ वर्षिय टोमटाको जिविकोपार्जन यहि पेशाबाट चलीरहेको...बाँकी