चितवनको सौराहाबाट १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेर काठमाडौं फर्किएको नेकपा एमालेले नेपाली काँग्रेसको महाधिवेशनकै छेको पारेर भक्तपुरमा शनिबार आफ्नो पहिलो केन्द्रीय कमिटीको बैठक सम्पन्न गरेको छ । बैठकले स्थायी कमिटी र पोलिटब्युरो...बाँकी
जिल्ला कारागार मोरङका कैदी नारायण खड्काको २५ कात्तिक २०७८ मा मृत्यु भयो । बलात्कार मुद्दामा ६ वर्षदेखि कैद भुक्तान गरिरहेका उनी अघिल्लो दिनसम्म ठीकठाक अवस्थामा थिए । ६ वर्षसम्म उनी एक दिन पनि अस्पताल गएका...बाँकी
गौमुखी गाउँपालिकामा रहेका सबै सामुदायिक एवम् संस्थागत विद्यालयको कक्षा ५ मा आजदेखि स्थानीय पाठ्यक्रम ‘हाम्रो गौमुखी’ पठनपाठन सुरु भएको छ । गौमुखी गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा पालिका स्तरीय पाठ्यक्रम निर्माण गरी शैक्षिक...बाँकी
काठमाडाैँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिव्यूरो गठन गरेको छ । जसमा गोकुल बास्कोटादेखि सुर्य थापा एवं घनश्याम भूसाल देखि शान्ता चौधरीसम्म परेका छन् । १९ जना पादधिकारी नै पोलिटब्यूरोमा स्वत...बाँकी
नौबहिनी गाउँपालिका ८, लुप्लुङमा एक जना युवकको मृत अवस्थामा सब फेला परेको छ । लुप्लुङ देखि तल धुवाखर्क नजिकै खोलामा प्यूठान नगरपालिका ८, निवासी ३२ वर्षका मोहन महतरा आइतवार बिहान मृत अवस्थामा भेटिएका हुन् ।...बाँकी
जनसंख्याको ठूलो हिस्सा कोभिडविरुद्ध खोपको पहिलो डोजबाटै वञ्चित रहेका बेला पहुँचवालाले धमाधम बुस्टर डोज लगाइरहेको पाइएको छ । सरकारले बुस्टर डोजबारे कुनै निर्णय गरेको छैन तर केही स्वास्थ्यकर्मी, राजनीतिकर्मी र प्रशासकले बुस्टर डोज लगाउने क्रम एक...बाँकी
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा मञ्च तयार पारिएको छ । महाधिवेशन उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ...बाँकी
त्रिवेणी गाउँपालिका रोल्पाको छैठौं वडाको रुपमा २ नम्बर वडालाई बुधबार बालश्रम मुक्त वडा घोषणा गरिएको छ । “समृद्ध समाज निर्माणका लागि शिक्षाको पहुँचमा बालबालिका, हाम्रो साझा अभियान बालश्रम मुक्त त्रिवेणी गाउँपालिका” को नारालाई आत्मसाथ गर्दै...बाँकी
स्विजरल्याण्ड सरकारले आत्महत्या मेसिनलाई कानुनी मान्यता दिएको छ । इच्छा मृत्यु भएका ब्यवक्तिलाई पिडा रहित तरिकाले एक मिनेटमै मार्ने मेसिनलाई सरकारले हालै कानुनी मान्यता दिएको हो । कोफिन आकारको साक्रो नामक सो मेसिनलाई निर्माताहरुले आत्महत्या...बाँकी
मगर समुदायमा नाचिने परम्परागत संस्कृति मारुनी अर्थात् ठूलो नाच जोगाउन पछिल्लो समय युवाहरू सक्रिय रूपमा लागेका छन् । १० वर्ष अघिसम्म मगर समुदायको टोलटोलमा देखिने यस्तो नाच अहिले बिरलै देख्न पाइन्छ । मल्लरानी गाउँपालिका-५, बेलडाँडा...बाँकी
शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै एकसय शैय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने बताएका छन् । मंगलबार पत्रकारसँग कुराकानी गर्दै उनले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने बताए । आयोगले दुई...बाँकी
विहानै उठेर घरछेउँमा मह भरिएका डब्बा मिलाउनमा ब्यस्त हुन्छन तुल बहादुर खड्का । अहिले मह उत्पादनको सिजन भएकाले मौरीको हेरचाह र मह उत्पादनमै आज भोलि व्यस्त हुन्छन् उनी । स्वर्गद्वारी नगरपालिका ४ बाजिपुर स्थित काकपाति...बाँकी