राष्ट्रिय सूचना आयोगको आयोजनामा बिहिवार सरदमुकाम खलंगामा सुचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले सरकारी कार्यालयमा नाम मात्रका सुचना अधिकारी राख्ने प्रचलन रहेकोले त्यसको अन्त्यको लागि व्यवस्थापन गर्न सम्बन्धित सरोकारवालाहरुलाइ ध्यान...बाँकी
सरकारले इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी १ मंसिरदेखि नयाँ दर्ता हुने सवारीसाधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको हो । त्यस्तै, १ फागुन ०७८ देखि...बाँकी
हरेक वर्ष तिहार पछि झिमरुक फाँटमा गहुँ छर्ने काम सुरुहुन्छ । केहि वर्ष अघिसम्म झिमरुक फाँटमा गहुँ छर्न नारेका हल गोरुले फाँट भरिभराउँ जस्तै देखिन्थे । तर, हिजोआज किसानको खेति गर्ने तरिका फेरिँएको छ ।...बाँकी
पशुहरुलाई प्रजनन गराउने यो आधुनिक एवं वैज्ञानिक तरीका हो । यस तरीकावाट सजिलै सँग पशुहरुको नश्ल सुधार गरी तिनीहरुको उत्पादकत्व वढाउन सकिन्छ । कृत्रिम गर्भाधान कार्य सफलता पूर्वक गर्न शुक्रकिट स्वस्थ्य र जिवीत हुनु पर्छ...बाँकी
नेपालको पहिलो भू–उपग्रह भनिएको ‘नेपालीस्याट–१’ सेप्टेम्बरको अन्तिम सातासम्म वायुमण्डलमा खस्ने भएको छ । ४ वैशाख, २०७६ मा अमेरिकास्थित भर्जिनिया राज्यमा रहेको प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो । त्यसबेला ‘नेपाली स्याट–१’ का साथै श्रीलंकाको ‘रावण–१’ र...बाँकी
आफ्नो फोन हराएको वा चोरिएको घटना हामीमध्ये धेरैले भोगेकै हुन्छौँं । कहिलेकाही घरमै कतै आफैं फोन राखिएको हुन्छ, तर खोजी गर्दा भेट्टाउनै गाह्रो पर्दछ । यस्तो अवस्थामा यदि तपाईंले उक्त स्मार्टफोनसँग उबष्चभम गरेको स्मार्टवाचको Find...बाँकी
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद CTEVT बाट मान्यता प्राप्त सामुदायिक विदर्यालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत जनता माध्यमिक विद्यालय बाग्दुला प्युठानमा १८ महिने Pre Diploma In Computer Engineering कोर्षमा भर्ना खुल्यो । आवेदन फारम भर्ने...बाँकी
जिल्ला सदरमुकाम खंलगामा अवस्थित प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालनमा आएको छ । बुधवारदेखी पूर्ण रुपमा ल्याब सेवा सञ्चालनमा ल्याईएको केन्द्रका बरिष्ठ कविराज निरीक्षक शिसिर पोख्रेलले जानकारी दिनुभयो । प्रदेश सरकारको बजेटबाट अघिल्लो आर्थिक...बाँकी
परिचय गाईभँैसीको पिसाब तथा स्थानिया स्तरमा पाईने अमिलो, टर्रो, पिरो, तितो स्वाद भएका बोटविरुवाहरु जस्तै निम, तितेपाती, वनमारा, असुरो आदी प्रयोग गरी बनाईएको मललाई झोल मल अथवा गिती मल भनिन्छ । यसलाई जैविक विषादी तथा...बाँकी
नेपाल कृषि प्रधान देश हो र नेपालको अर्थतन्त्रको मेरुदण्ड नै कृषि हो भन्ने कुरामा दुई मत छैन। हाल कोरोनाको महामारीले आधा विश्व भन्दा बढी लकडाउनको अबस्थामा रहेको छ। यस महामारीबाट नेपाल पनि अछुतो रहन सकेन।...बाँकी
नेपाल एक कृषि प्रधान देश हो । नेपालको कुल जनसंख्याको करिब ६५% जनसंख्या कृषि पेसामा आवद्व रहेका छन । कृषि कर्ममा आश्रित जनसंख्यालाई आधार मान्दा नेपालको अर्थतन्त्रको मुल आधारनै कृषि हो । २१ औं सताब्दीको...बाँकी
प्रविधिमैत्री शिक्षक समाज प्यूठानले कोरोना महामारीकै अवस्थामा शिक्षकहरुका लागी १६ दिने कम्प्यूटर सम्वन्धि तालिम सञ्चालन गरेको छ। प्रविधिमैत्री शिक्षा र शिक्षण विधिको अवलम्वन गर्ने र शिक्षकहरुलाई नयाँ प्रविधिमा दक्ष वनाउने उदेश्यले २ सय शिक्षकहरुलाई जुम...बाँकी