News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, शिक्षा, समाचार, स्वास्थ्य

मनोपरामर्शकर्ता सञ्जाल प्यूठानसंग नगरपालिकाले समोन्वय गर्नुपर्ने माग

प्यूठान, मनोपरामर्शकर्ता सञ्जाल प्यूठान संग नगरपालिकाले समोन्वय गर्न माग राख्दै आइतवार प्यूठान नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएकाछन । मनोपरामर्शकर्ता सञ्जालकी संयोजक रुपारेखा बुढाथोकीको नेतृत्वमा पत्र बुझाएको हो । जिल्लामा मनोरोगिहरु, तथा आत्महत्याका घटनाहरु बढ्दै...बाँकी

संगीतमय पि.टी कार्यक्रम स्वर्गद्धारी नगरपालिका ३ जलुकेमा सुरु

लुम्बिनी प्रदेश खेलकुद बिकास समितिका सदस्य हरिस वलिले त्रिदिवशीय संगितमय पि.टी कार्यक्रमले बिद्यालयको सबै क्षेत्रको सुधारमा सहयोग पुग्ने बताएका छन् । स्वर्गद्धारी नगरपालिकाले आयोजना गरेको विद्यालय खेलकुद शिक्षक तथा बिद्यार्थीहरुका लागि त्रिदिवशीय संगितमय पि.टी कार्यक्रममा...बाँकी

शिक्षण पेशा त्यागेर साहित्यतर्फ आचार्य

ऐरावती गाउँपालिका अन्तर्गतका ४ वटा विद्यालयमा संचालित तिनदिने कथा लेखन कार्यशालाको आज समापन भएको छ । कथा लेखन कार्यशालामा महेन्द्र माद्यामीक बिद्यालय सराङबेसी, पद्मोदय माद्यामिक बिद्यालय धुवाङ, सिशुकल्याण आधाभुत बिद्यालय झिवाङ र जनकल्याण आधारभूत बिद्यालय...बाँकी

आर्थिक सन्तुलन कायम गर्ने जिम्मेवारी सरकारले लिनुपर्छ ः स्वास्थ्यमन्त्री थारु

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारूले देशमा देखिएको आर्थिक तरलालाई सन्तुलनमा ल्याउन कस्तो नीति बनाएर लैजाने हो त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । सिसहनियाँ उद्योग वाणिज्य संघले शनिवार राप्ती गाउँपालिका...बाँकी

गन्तव्य नौबहिनी : हेलो स्याउँलीबाङ !

जिल्लाको दुर्गम क्षेत्र मानिने नौबहिनी गाउँपालिका १ स्याउँलीबाङ फेरिँदै छ । उत्तरी प्यूठानको बजार केन्द्र बहाने बजारबाट पैदल ६ घण्टा लाग्ने स्याउँलीबाङ सम्म हिजोआज हिउँदको समयमा सहजै  मोटर पुगेको छ । बहानेबाट बढिमा गाडि चढेको...बाँकी

झिमरुकमा चिस्यान केन्द्रको शिल्यान्यास

प्युठानको झिमरुक गाउँपालिकाले चिस्यान केन्द्र भवनको शिल्यान्यास गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि झिमरुक गाउँपालिका वडा नं ५ रिपापाखा सेवा केन्द्र नजिक निर्माण हुन लागेको चिस्यान केन्द्रको शिल्यान्यास झिमरुक गाउँपालिकाका अध्यक्ष पित वहादुर...बाँकी

प्युठान, भालुबाङ सडक खण्ड दैनिक ७ घण्टा मात्र खुल्ने

प्युठान, भालुबाङ सडक खण्ड दैनिक ७ घण्टा मात्र खुल्ने भएको छ । रोल्पा, प्युठान, भालुबाङ सडक खण्ड निर्माण कार्य शुरु भए देखि विहान ८ बजे देखी ११ बजे सम्म र बेलुका ५ बजे देखी ९...बाँकी

माण्डवीमा पहिरोले क्षेति पु¥याएको स्थानमा पुनःनिर्माण गरिने

माण्डवी गाउँपालिकाले पहिरोले क्षेति पु¥याएकोस्थानमा पुनःनिर्माण गर्ने भएको छ । जसका लागि गाउँपालिकाले पँचास लाख बजेट विनियोजन गरेको जनाएको छ । गत असोज १८ गते अविरल बर्षासगैँ आएको पहिरोले क्षेती पु¥याएको स्थानमा पुनः निमार्ण तथा...बाँकी

नौबहिनीमा प्रधानमन्त्री रोजगारका लागि परिचयपत्र वितरण कार्य अन्तिम चरणमा

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत आ.व.२०७९÷०८० को लागि नौबहिनी गाउँपालिकामा छनौट भएका कामदारहरुको परिचयपत्र वितरण तथा अभिमुखीकरण कार्यक्रम विहिबार वडा नं ५ डामृमा भएको छ । गाउँपालिका भित्र रहेका ८ वटै वडामा परिचयपत्र वितरण कार्यमा बाँकी...बाँकी

६५ जना जेष्ठ नागरिकलाई सम्मान

स्वर्गद्धारी नगरपालिका ५ सारीको आयोजना तथा स्वर्गद्धारी नगरपालिका महिला शाखा र आयुर्वेद शाखाको सहजिकरणमा जेष्ठ नागरिक सम्मान कार्यक्रम भएको छ । वडा नं ५ सारीमा भएको कार्यक्रममा ६५ जनालाई सम्मान गरिएको वडा अध्यक्ष तथा सामाजिक...बाँकी

प्यूठानमा युवा प्रतिभाको खोजी कार्याक्रम हुदैँ

राष्ट्रिय युवा परिषदको समन्वय तथा प्यूठान नगरपालिकाको शसर्त अनुदानका रुपमा हस्तान्तरिक युवा प्रतिभाको खोजी तथा प्रोत्साहन कार्याक्रम हुने भएको छ । १६ वर्ष देखी ४० वर्ष सम्मका युवाहरुले कार्यक्रममा भाग लिन पाउनेछन् । जिल्लाभरका इच्छुक...बाँकी

प्युठान नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

प्युठान नगरपालिका भित्र रहेका सबै सडकको स्तरउन्नती भइरहेको र भुगोलले पछि परेका विकट ठाउँहरुलाई बढी प्राथमिक दिइएको नगर प्रमुख बिष्णु योगिले बताए । नगरपालिको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुको गुनासोको जवाफ दिने क्रममा यस्तो...बाँकी