News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, समाचार

निमार्ण व्यवसायी संघ प्यूठानद्वारा कोभिड–१९ बाट मृत्यु भएका सदस्यहरुलाई राहत वितरण

निर्माण व्यवसायी संघ प्युठानले कोभिडबाट मृत्यु भएका सदस्यहरुलाई राहत वितरण गरेको छ । निर्माण व्यवसायी संघ केन्द्रीय समितिको सहयोग तथा निर्माण व्यवसायी संघ प्युठानको आयोजनामा राहत वितरण गरिएको हो । निमार्ण व्यवसायी संघका जिल्ला सदस्य...बाँकी

सवारी ज्यान मुद्धाका फरार अभियुक्त ९ वर्ष पछि प्रकाउ:आजै कारागार चलान

जिल्ला प्रहरी कार्यालय प्यूठानले सवारी ज्यान मुद्धामा फरार रहेका अभियुक्तलाई प्रकाउ गरि कारागार चलान गरेको छ । सवारी ज्यान सम्बन्धी कसुर मुद्धामा जिल्ला अदालत प्यूठानले २०६९ फागुन १७ गते ८ दिन कैद सजाय तोकेकोमा फरार...बाँकी

प्यूठान जिल्लाकै उत्कृष्ट विद्यालयका रुपमा सरस्वती माध्यमिक विद्यालय बाङ्गेशाल सम्मानित

प्यूठान जिल्लाको उत्कृष्ट विद्यालयका रुपमा सरस्वती माध्यमिक विद्यालय बाङ्गेशाल सम्मानित भएको छ । उत्कृष्ट शिक्षक कर्मचारी तथा शैक्षिक संस्था प्रोत्साहन कार्यक्रम अन्नतर्गत सरस्वती माध्यमिक विद्यालय बाङ्गेशाल जिल्लाको उत्कृष्ट विद्यालयको रुपमा शिक्षा विज्ञान युवा तथा खेलकुद...बाँकी

गाैमुखीमा नदिले बगाएकाे बालकलाई उद्दार गर्ने दुई बालकहरुलाई कक्षा १२ सम्म नि:शुल्क शिक्षा प्रदान गरिने

गौमुखी माध्यमिक विद्यालयले नदिले बगाइरहेको अवस्थामा बालकको उद्दार गर्ने दुई विद्यार्थीहरुलाई कक्षा १२ सम्म निशुल्क शिक्षा दिने भएको छ । गएको असार २२ गते गौमुखी गाउँपालिका ठुलाबेसीका बालक शिशिर केसीलाई झिमरुक खोलाले बगाउँदै गर्दा गौमुखी...बाँकी

बिजुवारमा साइन रेसुङ्गा बैकको एटिएम सञ्चालन

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले प्यूठान नगरपालिका ४ स्थित बिजुवारको शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । असार २७ गते साेमबार देखि एटिएम सेवा सञ्चालनमा ल्याएको बिजुवार शाखा प्रमुख मेघराज पोख्रेलले जानकारी दिए । यस बैकले...बाँकी

गरिब, दुखी र असहायको सहारा : दारी ग्याङ प्यूठान

पछिल्लो समय दारी ग्याङ प्यूठान गरिब, दुखी र असहायको सहारा वन्न थालेको छ । सामाजिक काममा समेत सक्रिय भुमिका निर्वाह गर्दै आइरहेको दारी ग्याङ प्युठानका युवा व्यवसायी तथा समाजसेवी सागर पुलामीले आफ्नो जन्मदिनको अवसर पारी...बाँकी

देउखुरीमै बन्यो नेपालको तेस्रो लामो झोलुङ्गे पुल

दाङको देउखुरीमा नेपालकै तेस्रो लामो झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ को खुरूरीया देखि गढवा गाउँपालिका १ बडहरा जोड्ने राप्ती नदीमा उक्त झोलुङ्गे पुल निर्माण भएको हो ।...बाँकी

लमही नगरपालिकाद्वारा सात हजार बढि फलफूलका बिरुवा बितरण

  दाङको लमही नगरपालिका कृषि शाखाले ७ हजार बढि फलफूलका बिरुवा बितरण गरेको छ । कृषि शाखाले २ दिनको अवधीमा ७५ प्रतिशत विरूण विरूवा अनुदानमा बितरण गरेको कृषि शाखा प्रमुख गंगा चौधरीले जानकारी दिएकी छन्...बाँकी

नारिकोट स्वास्थ्य चौकीलाई जिल्लाकै पहिलो पूर्ण संस्थागत सुत्केरीयुक्त वडा घोषणा गरिदै

  नारिकोट स्वास्थ्य चौकीलाई जिल्लाकै पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिने भएको छ । भोली असार २४ गते लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुको प्रमुख आथित्यतामा गौमुखीको वडा नं.७ को नारिकोट स्वास्थ्य चौकीलाई पूर्ण...बाँकी

वित्तिय संस्थाद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सिभिल लघुबित्त वित्तिय संस्था लालमटिया दाङले मंगलबार दाङको एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाले आफ्नो १० औँ वार्षिक उत्सवको अवसर पारी राप्ती गाउँपालिका ९ स्थित भद्राक्षी प्रा.वि. धापखोला देवीकोटमा अध्ययनरत १ देखि...बाँकी

बेवारीसे शवको व्यवस्थापन नहुँदा समस्या

बेवारीसे शवको समयमै व्यवस्थान नगर्दा दुर्गन्ध बढेको स्थानीयले गुनासो गरेका छन । एक साता पहिले प्रहरीले झिमरुक नदि किनारमा फेला पारेर प्यूठान नगरपालिका ४ बिजुवार स्थित पोष्टमाटम घरमा राखेको शवका कारण दुर्गन्ध बढेको स्थानीयको गुनासो...बाँकी

मल्लरानीद्वारा गरिब विपन्न तथा असहाय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

मल्लरानी गाउँपालिकाले विपन्न, असहाय तथा गरिब विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पालिका भित्रका २३ विद्यालयका २ सय विपन्न विद्यार्थीहरुलाई झोला सहित शैक्षिक सामग्री उपलब्ध गराएको मल्लरानी गाउँपालिका अध्यक्ष...बाँकी