News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ Uncategorized, ब्रेकिङ न्यूज, समाचार

प्युठान नगरपालीका ६ मा गठबन्धनको जीत

प्युठान नगरपालिका वडा न ६ मा गठबन्धनका उम्मेद्वारहरुको प्यानल विजयी भएको छ । गठबन्धनको तर्फबाट नेपाली काङग्रेसबाट अध्यक्षको उम्मेद्वार बनेका नरेन्द्र पुन (एन पी ) मगरको प्यानल विजयी भएको हो । रुख चिन्ह बाट उनले...बाँकी

मल्लरानी गाउँपालिका ३ को अध्यक्ष पदमा एमालेका नोमराज पौडेल विजयी

मल्लरानी गाउँपालिका वडा नं.३ मा नेकपा एमालेका अध्यक्ष उम्मेदवार नोमराज पौडेल विजयी भएका छन । उनले वडा नं.३ बाट ८३७ मत प्राप्त गरि विजयी भएका हुन ।...बाँकी

जिल्लाका ६४ वटा वडा मध्ये २३ वडाको मतगणना कार्य सकियो ।

प्यूठान जिल्लाका ६४ वटा वडा मध्ये २३ वडाको मतगणना कार्य सकिएको छ । पुरा विवरण तालिकाबाट हेर्नुहोस ।...बाँकी

प्यूठान नपामा जितेका वडा गुमाउँदै एमाले नैबहिनीमा भने थप्दै

स्थानीय तहरुको निर्वाचनको परिणाम आइरहँदा गठबन्धनका कारण प्यूठान नगरपालिकामा २०७४ सालमा नेकपा एमालेले जितेको ३ वटा वडाहरु गुमाएको छ । नगरपालिकाको २, ३ र ५ नम्बर वडा नेकपा एमालेले यसपालि गुमाएको हो । एमालेले गुमाएका...बाँकी

प्यूठानमा हाल सम्म कति वडाको मतगणना सार्वजनिक भयो ? हेर्नुहोस ।

प्यूठान जिल्लाका ६४ वटा वडाहरु मध्ये हाल सम्म १९ वडाको मतगणना परिणाम सार्वजनिक भएको छ । जस मध्ये नेपाली कांग्रेस ५वडा, नेकपा माओवादी केन्द्रको ५ वडा , नेकपा एमाले ४ राष्ट्रिय जनमोर्चा ४ वटा वडा,...बाँकी

समन्वय प्रमुखलाई पताएनन जनताले , वडा सदस्यमा पराजीत

प्यूठान, जिल्ला समन्वय समिति प्रमुख केशव राज आचार्य वडा सदस्यमा पराजीत भएका छन । ऐरावती गाउँपालिका वडा न २ बाट वडा सदस्यमा लडेका उनी माओवादी केन्द्रका उम्मेद्वार संग पराजित भएका हुन । आचार्यको प्रतिद्धोन्दी कृष्ण...बाँकी

प्यूठान नगरपालिका ५ मा गठबन्धनको प्यानल विजयी

प्यूठान नगरपालिका ५ मा गठबन्धनको प्यानल विजयी भएको छ । रा ज मो ,नेपाली कंग्रेस माओवादी केन्द्रको संयुक्त गठबन्धको अध्यक्ष पदकमा उम्मेद्वार राजमो निकट नन्दराम पुन गिलास चिन्हमा ९ सय सतासी मत लिइ नेकपा एमाले...बाँकी

 मतपरिणाम आएका प्युठानका वडाहरु

जिल्लाका सवै पालिकामा मतगणना कार्य जारी रहेको छ । वैशाख ३० गते सम्पन्न निर्वाचन पछि मतगणना कार्य सुरु भएको हो । मतगणना कार्य कछुवा गतिमा हुँदा मतपरिणामको पर्खाइमा रहनेहरुको ध्यान कस्ले जित्यो कस्ले जित्ला भनेर...बाँकी

प्यूठान नगरपालिका ३ मा गठबन्धनको प्यानल विजयी

प्यूठान नगरपालिका ३ मा गठबन्धनका प्यानल विजयी भएका छन । गठबन्धनका अध्यक्ष पदका उम्मेद्वार सुमन श्रेष्ठले एमाले का अध्यक्ष पदका प्रत्यासी किरण केसीलाई १ सय ७५ मतले पछि पार्दै श्रेष्ठको प्यानलनै विजयी भएको हो ।...बाँकी

माडि नदिमा पौडि खेल्ने क्रममा एक बालक वेपत्ता

माडि नदिमा पौडि खेल्ने क्रममा एक बालक वेपत्ता भएका छन । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रबक्ता सुनिल थापा मगरका अनुसार जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं. ३ उपल्लो भिङ्ग्री निवासी गिर वहादुर नेपालीका १३ वर्षिया...बाँकी

प्युठानमा ३ वडाकाे मतपरिणाम अायाे

प्यूठानका ६४ वडाहरु मध्य ३ वटा वडाको मतपरिणाम आएको छ । एमाले, कांग्रेस र राजमोले २०७४ सालमा आफूले जितेका वडाहरुमा पूनः जित हात पारेका छन् । एमालेले सरुमारानी ६,कांग्रेसले प्यूठान नगरपालिका १ र राजमोले मल्लरानी...बाँकी

मल्लरानी १ मा गठबन्धन तर्फबाट राजमोका उम्मेद्वार विजयी

मल्लरानी गाउँपालिका वडा न १ मा काङग्रेर राजमो गठबन्धनको प्यानल नै विजय भएको छ । गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका चिन्त बहादुर राहुँ ४सय १८ मत ले विजयी भएका हुन उनका निकट तम प्रतिद्धोन्दी एमालेका उम्मेद्वारले...बाँकी