News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, समाचार

प्यूठानमा ८७ जनामा डेङ्गुको सङ्क्रमण

जिल्लामा यस आर्थिक वर्षमा ८७ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालय प्यूठानको चालु आर्थिक वर्षको तथ्याङ्क अनुसार ८७ जनामा डेङ्गु सङ्क्रमण भेटिएको हो । स्वास्थ्य कार्यालय प्यूठानका सूचना अधिकारी कोल्ड चेन निरीक्षक कौशलराज...बाँकी

आजको राशिफल: २०८१ कार्तिक २४ शनिवार

मेष घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । सेयरबजार पनि राम्रै रहला । वृष आज श्रमदान गर्ने अवसर मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रसङ्गमा...बाँकी

माइक्रोबस र बस ठोक्किदा ४ जनाको मृत्यु

नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा शुक्रबार बिहान माइक्रोबस र बस ठोक्किँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको अवस्था गम्भीर रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...बाँकी

मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु

प्यूठानमा मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको ज्यान गएको छ । ऐरावती गाउँपालिका-४ कैरनबाट प्यूठान नगरपालिका-१ चेरनेटा तर्फ आउँदै गरेको प्रदेश ०३-००७ प ३३०७ नं.को मोटर साइकलले बिहीबार साँझ ठक्कर दिँदा मल्लरानी गाउँपालिका-५ धुँदी बस्ने सुजल...बाँकी

फूलसंगै फक्रिएको चेतकलाको खुशी

तिहार नजिकिएसंगै बारीमा फूलेकालले चेतकलाको मनमा खुशी ल्याएको छ । माण्डवी गाउँपालिकाले पुष्प खेती कार्यक्रम का लागि माण्डवी गाउँपालिका–३ लामाचौरकी ४४ वर्षिय चेतकला के.सी.लाई छनोट गरेपछि यो वर्ष उनले चार रोपनी बारीमा फूलखेती गरेकी छिन्...बाँकी

मुन्डाडामा निर्मित देवघर र सुपादेउराली मन्दिरको सांसद थापाद्धारा उद्घाटन

मल्लरानी गाउँपालिका ३ मुन्डाडामा निर्मित पौडेल बन्धुहरुको देवघर मन्दिर र सुपादेउराली मन्दिर उद्घाटन गरिएको छ । करिब १० लाख लागतमा निर्माण गरिएको मन्दिरको मंगलवार प्रतिनिधी सभा सदस्य सूर्य थापाले उद्घाटन गरेका हुन । मन्दिर उद्घाटन...बाँकी

विद्युत प्राधिकरणको दम्तीमा निर्मित सव-स्टेशन सञ्चालनमा

लामो समयदेखि अलपत्र अवस्थामा रहेको दम्ति सव-स्टेसन सञ्चालनमा आएको छ। २०७२ सालदेखि निर्माण सुरु गरेर अलपत्र छोडिएको सव-स्टेसन बुधवारबाट सञ्चालनमा आएको हो। नेपाल बिध्युत प्राधिकरण प्यूठान वितरण केन्द्रद्वारा आयोजित सव-स्टेशन सञ्चालन कार्यक्रममा मन्तब्य राख्दै प्रमुख...बाँकी

आजको राशिफल: २०८१ कार्तिक १५ बिहिवार

मेष आफ्नो चलाख्याईंले गर्दा सङ्कल्प सिद्ध हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । वृष सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । एउटै कामबाट...बाँकी

आजको राशिफल : २०८१ कार्तिक १४ बुधवार

मेष ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वृष रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष...बाँकी

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्चाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने बताएका छन्। सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै...बाँकी

आज को राशिफल: २०८१ कार्तिक १३ मंगलवार

मेष आज विशेषगरी अतिथिको रूपमा सत्कार पाइएला । आफन्तले आश्वासन र सहयोग गर्नेछन् । व्यवसायको सन्दर्भमा योजना बन्नेछ । वृष आफन्तको सहयोग प्राप्त मिल्नेछ । कूटनीतिक कार्यमा सफलता मिल्ला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।...बाँकी

ऐरावतीकी १३ वर्षीय बालिका पवित्रा परियारको उपचार खर्च जुटाउन कठिनाइ

अरिङ्गालले लखेट्दा लडेर खुट्टा भाँचिएकी ऐरावतकी गाउँपालिका ३ अर्जामकी १३ वर्षीय बालिका पवित्रा परियारको उपचार खर्च जुटाउन कठिनाइ भएको छ । कार्तिक ८ गते साँझ पवित्रा गाउँमै क्रिकेट खेल हेर्न गएकी थिइन । सोही क्रममा...बाँकी