प्यूठान, जिल्लाका ग्रामीण क्षेत्रमा भइरहेका सामाजिक समस्याका बारेमा प्रमुख जिल्ला अधिकारी रमा आचार्य(सुवेदी)ले स्थानीयसँग छलफल थालेकी छन् । जिल्लाका दुर्गम क्षेत्रमा पुगेर सामाजिक समस्या बारे सचेतना अभियान सञ्चालन गर्न थालिएको आचार्यले बताइन । भदौ अन्तिम...बाँकी
ऐतिहासिक पर्यटकीय गन्तब्य भित्रिकोटको पर्यटन प्रबर्धनका लागि शुक्रबार प्यूठान नगरपालिका वडा नं ७ को आयोजनामा तेस्रो भित्रिकोट दौड प्रतियोगिता हुँदैछ । महाअष्टमीमा गरिँदै आएको दौड प्रतियोगताको तयारी भईरहेको आयोजकले जनाएको छ । २०७९ सालदेखि सुरु...बाँकी
स्वर्गद्वारी गौमुखी यातायात प्रा.लि. ले प्युठानबाट काठमाण्डौ फर्कने यात्रुका लागि टिकट अग्रिम बुकिङ खुला गरेको छ। छठसम्म काठमाण्डौ जाने यात्रुलाई तोकिएको भाडादारमा २० प्रतिशत छुट सहित टिकट बुकिङ खुला गरिएको प्रा.लि. का अध्यक्ष चन्द्रमान श्रेष्ठले...बाँकी
विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेश्रो साधारणसभा सम्पन्न भएको छ । सहकारीले शनिबार सात वटा ईलाकामा एकैपटक साधारण सभा सम्पन्न गरेको हो । सबै इलाकाबाट भएका निर्णय प्रमाणीकरण गर्न सोमबार केन्द्रीय कार्यालय...बाँकी
मेष कुनै मन्दिरको दर्शन हुनेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वृष महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ ।...बाँकी
जिल्ला प्रहरी कार्यालय प्यूठानले आज पत्रकार भेटघाट कार्यक्रम गरेको छ । प्यूठान जिल्लामा आएका प्रहरी नायव उपरीक्षक दिपेश बस्याल संग कार्यालयले पत्रकार भेटघाट कार्यक्रम गरेको हो । भेटघाटमा पत्रकारहरुले जिल्लाको शान्ती सुरक्षा र सुचना प्रवाहमा...बाँकी
८ वर्षदेखि अलपत्र अवस्थामा रहेको प्युठानको दम्ती सवस्टेशनको कामले तीन महिनाभित्र पूर्णता पाउने विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्रले जनाएको छ । सवस्टेशन निर्माणकाको क्रममा देखिएको प्राविधिक समस्याको समाधानका लागि पहल भइरहेको र छिटै निर्माण कार्य...बाँकी
दसैंअघि बाढी, पहिरो लगायतका विपद्का कारण अवरुद्ध बनेका राजमार्ग खुलाउन सरकारले नेपाली सेना समेत संलग्न गराएर अध्ययन थालेको छ । स्रोतका अनुसार, बीपी राजमार्गमा पहिरोका कारण बगाएको कम्तिमा १० देखि १२ किलोमिटर खण्डमा वैकल्पिक व्यवस्थापन...बाँकी
मेष आज कुनै कुराले मनमा शान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । पुराना शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ । वृष राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । सन्तान सुख मिल्नेछ ।...बाँकी
गृहमन्त्री रमेश लेखकले एउटा घटनालाई हेरेर सरकारको मुल्याङ्कन गर्नु न्यायोचित नहुने बताएका छन् । बाढी-पहिरोको विषयलाई मात्र लिएर सरकारले केही गरेन भन्नु न्यायोचित नहुने उनको भनाई छ। नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको...बाँकी
मेष धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक साथ मिल्नेछ । वृष मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन...बाँकी
साहित्यकार राजकुमारी कुँवर ‘सानु गुल्मेली’द्वारा लिखित कथा सङ्ग्रह ‘ऐँजेरु’को विमोचन गरिएको छ । मङ्गलवार साहित्य परिषद् प्युठानले एक कार्यक्रमको आयोजना गरी कथा सङ्ग्रहको विमोचन गरेको हो । साहित्यकार गुल्मेलीका श्रीमान् दिपक खड्काले प्रकाशन गरेको कथा...बाँकी