प्यूठान महोत्सव २०७५ को अवसरमा आयोजित नेपाली गायन विद्याको प्रतिष्पर्धा प्यूठान सिंगिङ आईडियलमा मंगलवार उत्कृष्ट ९ मा छनौट भएका प्रतियोगिले आफ्नो प्रस्तुति गर्दैछन्। सोमवारको प्रतियोगितामा छनौट भएकाहरुवाट आज एकजना वाहिरिने प्यूठान आईडियलका संयोजक वोम वहादुर परियारले...बाँकी
प्यूठान महोत्सवको चौथो दिन विभिन्न राष्टिय कलाकारहरुले रोमाञ्चक प्रस्तुति देखाएका छन्। सोमवार पनि अघिल्ला दिनहरुजस्तै कलाकारहरुले दर्शकको ‘वान्स मोर, वान्स मोर’ पाईरहे। रमेसराज भट्राई जव स्टेजमा उक्लिए तव दर्शकले दर्शकदिर्घावाटै गित गाउन सुरु गरे ‘वेहुला...बाँकी
नेपाल जेसीज केन्द्रीय कार्यालयद्वारा नेपाली साहित्य, कला, सङ्गीत तथा संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए वापत प्रत्येक वर्ष प्रदान गरिंदै आएको उत्कृष्ट युवा पुरस्कार यसवर्ष चर्चित एवम् व्यस्त व्यावसायिक तवलावादक भूवन गन्धर्वलाई प्रदान गरिएको छ ।...बाँकी
गौमुखि गाँउपालीकाका विद्यालयहरुमा नियमविपरित प्रधानाध्यापक र शिक्षक विद्यालयमा अनुपस्थित हुने गरेको पाईएको छ। गाँउँपालीकाको आयोजनामा मंगलवार गाँउपालीकाका ७ वटा विद्यालयको अनुगमन गर्दा केही विद्यालयमा प्रधानाध्यापक नै विद्यालयमा अनुपस्थित रहेको, विद्यालय समयमा शिक्षक उपस्थित नरहेको, तथ्यांकहरू...बाँकी
हरेक दिन विहान डोकोमा गाग्रि वोकेर पधेराखोला मुलमा जाने ७६ वर्षिय कृष्ण सार्किले जिवनका धेरै वर्ष भारतमा बिताउनुभयो । वाल्यकालमा त्यहि मुलवाट आमाको हात समाउदै पानी बोकेर खानुभएको उहाँ आजपनि पधेराखोला मुलमा नाति नातिनाको हात...बाँकी
वेसहारा दिदिवहिनीका लागि संकलित ४ लाख २९ हजार ७ सय ९४ रुपैया सनिवार उनिहरुकै घरमा पुगेर हस्तान्तरण गरिएको छ। झिमरुक गाँउपालीका ४ वाँगेमरोठ सदनठुटाका तिन दिदिवहिनी १५ वर्षिय गंगा खड्का, ११ वर्षिय सलिना खड्का र...बाँकी
जिल्लामा स्थानिय तहले संकलन गरेको राजस्व सार्वजनिक गर्न नागरिक समाजले स्थानिय तहलाई ज्ञापन पत्र बुझाएका छन् । सोमबार जिल्लाका प्युठान नगरपालिका, माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिकामा ज्ञापन पत्र बुझाएका हुन् । स्थानिय तहमा संकलन गरेको...बाँकी
स्वर्गद्धारी नगरपालीकाकाले आज एक विज्ञप्ती जारी गर्दै ‘हाम्रो नियन्त्रणमा छस्’ भन्ने धम्कि दिदै मेयर नेत्र वहादुर रोकायमाथि आक्रमण गर्नेमाथि कारवाहि गर्न माग गरेको छ। नगरपालीकाको योजना शाखामा वसेर छलफल गरिरहेका वेला दिउसो १ः२५ वजे प्रज्वलनसिल पदार्थ...बाँकी
आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि बा२ज २०९२ नम्बरको सेतो कलरको ट्याक्सी रोकियो । ट्याक्सीबाट पहिले एक पुरुष निस्किए । उनलाई पछ्याउँदै गाढा रातो रङ्गको लामो लुङ्गीमाथि कालो रंगको ओभर कोट लगाएकी, पुरै...बाँकी
मुलुक संघीयतामा गए पश्चात कर्मचारतन्त्रमा आएको विक्षिप्त पन कृषि प्राविधिकहरुमा पनि देखिएको छ । केन्द्रमा बसेर डिङ हाँक्ने प्राविधिकहरुलाई जिल्ला प्रदेश तथा स्थानीय तहमा पठाउनका लागि अहिले समायोजन प्रक्रिया अगाडि बढेपनि रुनु न हाँस्नु भएको...बाँकी
ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत रूपमा लाखौँ रुपैयाँ दान गरिरहनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका लागि विभिन्न संस्था, समूह र समुदायलाई सहयोग गर्दै आउनुभएको छ । उहाँले अहिलेसम्म तलबभत्ता पनि लिनुभएको...बाँकी
माघे संक्रान्तिको अवसर पारेर ५ नम्बर प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्री परिषद् बैठकले माघ १ र २ गते दुई दिन बिदा दिने निर्णय गरेको हो ।...बाँकी