५० प्रतिसत वढी मतदाताले मतदान गरिरहदा ऐरावती गांउपालीकामा गणनाको तयारी पनि अगाडि वढाईएको छ। हालसम्म ऐरावतीका सवै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान जारी छ। हालसम्म ५० प्रतिसत मत खसेको छ। गाउंपालीकाको वर्डा न १ र...बाँकी
प्यूठान नगरपालीका वर्डा नं २ वडहरपाटा गाविस भवनको मतदान केन्द्र (क) मा निर्वाचनको व्यापक तयारी भईरहेको छ। जिल्लामै महिलाको नेतृत्वमा हुने मतदान केन्द्रमा निर्वाचनका कर्मचारी, स्वायंसेवक, राजनीतिक दलका प्रतिनिधि र सुरक्षाकर्मी सहित १५ जना महिला...बाँकी
राष्ट्रिय जनमोर्चा प्यूठानले प्यूठान जिल्लामा हुने उपनिर्वाचनमा केन्द्रीय सहमति वमोजिम आाफ्ना उम्मेद्वार नभएका स्थानमा नेकपाका उम्मेद्वारलाई मतदान गर्न आफ्ना नेता-कार्यकर्तालाई निर्देशन दिएको छ। ऐरावती गांउपालिका वर्डा नं २ मा नेकपाका कार्यकर्ताले स्वतन्त्र उम्मेद्वारी दिएसंगै नेकपा...बाँकी
(प्यूठान) — कुनै बेला रोल्पा–प्यूठानको संयुक्त सदरमुकाम खलंगामा अहिले चहलपहलमा कमी आएको छ । ०१८ सालमा विभाजन भएर रोल्पा अर्कै जिल्ला बनेपछि यसको महिमा घट्दै गएको हो । स्थानीय तहमै केन्द्र निर्माण भएपछि सदरमुकाम सुनसान...बाँकी
ऐरावती गाउँ पालिका वडा नम्बर १ को नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )वाट वडा अध्यक्ष पदका उम्मेदवार दोर्ण पाण्डे दुर्घटनामा घाईते भएका छन्। चुनावी प्रचार प्रसार अभियानको क्रममा मोटरसाईकल दुर्घटनामा परि पाण्डे घाईते भएका हुन।...बाँकी
लागुअौषध चरेससहित प्यूठानका एकजना पक्राउ परेका छन्। गौमुखी गाउँपालिका वर्डा न ३ रजवाराका बलराम पुन चरेस ओसारपोसार गरिरहेकै अवस्थामा प्रक्राउ परेका हुन। अन्य ३ जना फरार रहेका छन्। प्रदेश नम्वर ५ प्रहरी कार्यालय तुल्सीपुर व्यूरोबाट...बाँकी
दाङवाट प्युठान आउदै गरेको वस दुर्घटनामा ज्यान गुमाउने मृतकको पहिचान खुलेको छ। माण्डवि गाउपालीका २ खुक्लिचौरकी नेहा वलिको दुर्घटनामा मृत्यु भएको हो। दिउँसो दाङको घोराहि देखि मुर्कुटि रातापानि हुँदै प्यूठानको ढिकाबन जादैगरेको ना ३ ख...बाँकी
प्यूठान — प्यूठान नगरपालिका–२, ३ र ४ को सिमानास्थित जुम्री खोला बगरमा धमाधम घर निर्माण भइरहेका छन् । खोलाको बहाव परिवर्तन हुने गरी घर बनाउन थालेपछि बस्ती जोखिममा परेको छ । निजी जमिन भन्दै स्थानीयवासीले प्लटिङ गर्नेलाई...बाँकी
प्यूठान नगरपालीकाको दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिले उठाएका गुनासाहरुको जवाफ दिदै प्यूठान नगरपालीकाका मेयर अर्जुनकुमार कक्षपतिले प्यूठान नगरपालीका जनताका गुनासा, समस्या र आलोचनाहरुलाई ग्रहण गर्दै अगाडि वढ्नमा प्रतिवद्ध...बाँकी
शनिवार प्यूठान महोत्सवमा सहभागिको संख्यालाई हेरेर दुई दिन महोत्सव थप्ने निर्णय भएको छ। दर्शकको उपस्थिती र चापलाई ध्यानमा राखेर महोत्सव थप्ने निर्णय गरिएको महोत्सव आयोजक समितिका संयोजक सुमनराज श्रेष्ठले वताए। १३ गतेसम्म भनिएको महोत्सव १५...बाँकी
प्यूठान महोत्सव २०७५ फागुन ३ गतेदेखि गणतान्त्रिक खेलकुद मैदानमा जारी छ। प्यूठानको पहिलो वसपार्क जुम्रि वसपार्क व्यवस्थापन समितीको आयोजनामा सञ्चालीत महोत्सवमा विभिन्न स्थानिय तथा राष्टिय कलाकारहरुले आफ्नो प्रस्तुति देखाएका छन्। प्यूठान महोत्सवमा नेपाली सिने जगतका...बाँकी
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रि गिरिराजमणि पोख्रेलले विद्यालय जागिर खाने ठाँउ नभई देश वनाउने ठाँउ रहेको वताउनु भएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको आयोजनामा भएको पत्रकार भेटघाट कार्यत्रममा मन्त्रि पोख्रेलले भोलिको देश कस्तो वन्छ...बाँकी