News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, विश्व, समाचार, स्वास्थ्य

पहुँचवालालाई भित्रभित्रै बुस्टर डोज

जनसंख्याको ठूलो हिस्सा कोभिडविरुद्ध खोपको पहिलो डोजबाटै वञ्चित रहेका बेला पहुँचवालाले धमाधम बुस्टर डोज लगाइरहेको पाइएको छ । सरकारले बुस्टर डोजबारे कुनै निर्णय गरेको छैन तर केही स्वास्थ्यकर्मी, राजनीतिकर्मी र प्रशासकले बुस्टर डोज लगाउने क्रम एक...बाँकी

प्यूठानको भेटेरिनरी तथा एग्रोभेट गैर जिम्मेवार छ : अध्यक्ष पौडेल

नेपाल व्यवसायिक बाख्रापालक महासंघ प्यूठानको प्रथम अधिवेशन जुम्रिमा आयोजना भएको छ । सोमबार विजय लक्ष्मी महिला सहकारी संस्थाको भवनको हलमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बिभिन राजनितिक दल, कृषि तथा सहकारि संस्थाका प्रमुख तथा प्रतिनिधि...बाँकी

ब्रेकीङ न्युज : ट्रिपरले अटोलाइ ठक्कर दिदा २ जनाको घटना स्थलमै ज्यान गयो

प्यूठान । सोमवार दिउँसो भएको अटो रिक्सा दुर्घटनामा २ जनाको ज्यान गएको छ । बिजुवार देखि स्वर्गद्वारी जाँदै गरेको अटो र बिपरित दिसा तर्फबाट आउदै गरेको टिप्पर चकचके र चेरनेटाको बिच सडकको मोडमा दुर्घटना भएको...बाँकी

हेलिकोप्टरबाट गर्भवती महिलाकाे उद्धार

खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका गर्भवतीलाई उद्धार गरिएको छ राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको  सेवामार्फत उद्धार गरिएको हो । प्रसूति व्यथाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी ३०...बाँकी

चुजाँमा आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन

प्युठान,मल्लरानी गाउँपालिका वडा नं. २ को आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको छ। मुलुक संघीयतामा गईसकेपछि साविकको गा.बि.समा रहेका स्वास्थ्य चौकीहरु वडा विभाजन संगै छुट्टिएका थिए। साविकको स्वास्थ्य चौकी १ नंंं वडामा परेपछि...बाँकी

बाईक दुर्घटनामा परि पत्रकार जि.सी. घाइते

बाईक दुर्घटनामा परि पत्रकार राजेश जि.सी. घाइते भएका छन् । आज दिउँसो करिब १२ः३० बजेतिर मल्लरानी–४, खलंगाबाट आउदै गरेको लु ४३ प ९०१० नं. को जि. सी. सवार बाईकलाई बिपरित दिसाबाट आउँदै गरेको बाईकले ठक्कर...बाँकी

‘ओमिक्रोन’ कोभिडको नयाँ भेरियन्ट, खतरा कति?

डेल्टा भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ । स्थलगत भन्दा हवाई आवागमनबाट नेपालमा पनि संक्रमण फैलने जोखिम बढेको हो । ओमिक्रोन (बी.१.१.५२९)लाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भेरियन्ट...बाँकी

१८ बर्ष भन्दा माथिका सबै प्यूठानीलाई खोप दिन्छौं : खड्का

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रत्यक्ष प्रभावबाट नेपाल पनि अछुतो रहन सकेन । त्यसबाट नेपाल लगायत विश्वभर नै ठुलो क्षति वेहोर्नु पर्याे । त्यसबाट प्युठानमा पनि अहिले सम्म कोभिड १९ का कारण ८९ जनाको...बाँकी

१८ वर्ष माथिका सबै प्यूठानीलाइ कोभिड विरुद्धको खोप लगाईने

स्वास्थ्य कार्यालय प्यूठानले सञ्चारकर्मीहरुका लागि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सोमबार कोभिड–१९ बारे जिल्लाको पछिल्लो अवस्था र अभियानको छलफल भएको छ । यहि मंसिर ९ गतेदेखि १५ गतेसम्म एस्ट्राजेनिका खोपको पहिलो मात्रा र...बाँकी

आज विश्व शौचालय दिवस : नेपालमा विविध कार्यक्रम गरी मनाइदै

आज विश्व शौचालय दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ। सन् २०१३ नोभेम्बर १९ मा संयुक्त राष्ट्रसंघको महासभाले विश्व शौचालय दिवसलाई औपचारिक मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो। नेपालमा ‘शौचालयको महत्व अमूल्य’ नारा तय गरेर...बाँकी

विद्यार्थीलाई मास्क बितरण

कांग्रेस प्यूठानका युवा नेता प्रमोद पोखरेलले झिमरुक गाउँपालिका भित्रका विद्यार्थीलाइ मास्क वितरण गरेका छन् । पोखरेले गरिव दलित बस्तिमा पुगेर पचास हजार सर्जिकल मास्क बाडेको छन । आफुले अध्ययन सुभारम्भ गरेको शिक्षण संथा प्रभात मावि...बाँकी

प्यूठानमा करिब २५ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवााइयो

प्यूठानमा कार्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवााईएको छ । स्वास्थ्य कार्यालय प्यूठानका अनुसार भिटामिन ‘ए’ २५ हजार बालबालिका र जुकाको औषधी २४ हजार बालबालिकालाई खुवाइएको छ । भिटामिन ‘ए’...बाँकी

  • प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

    प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार किशोरीहरूले नियमितरूपमा आइरन चक्की र...

  • धनवाङमा सुन्तला

      प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र सुन्तला खेतीले प्रख्यात छ ।...

  • प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

       जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका ९...