News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, विचार, स्वास्थ्य

मलाई बाल्यकलामा फर्कन मन लाग्यो

रातको ११ बजे एम्बुलेन्सको साइरनसँगै एक युवकलाई इमर्जेन्सी वार्डमा ल्याइन्छ । अनुहार चिन्नै नसक्ने गरि रक्ताम्य छ, हातगोडा चिसा र कडा भइसकेका छन्। सबै भाइटल साइन्सहरु शून्य छन्। इसिजीले सिधा धर्को देखाउँदैछ । मलाई मानिसको...बाँकी

हाम्रो नजर : जाडोमा सुन्तला र यसको फाइदा

यसको नाम लिने बित्तिकै सबैको मुखबाट रस आइहाल्छ । तर कतिपयमा चिसोमा सुन्तला खानु हुँदैन भन्ने धारणा पाइन्छ। तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ। सुन्तला स्वादका लागि मात्र नभई स्वास्थ्यका...बाँकी

न्युनतम सेवा मापदण्डको आधारमा लुम्बिनी प्रदेशमा तेस्रो स्थानमा प्यूठान अस्पताल

प्रदेश अस्पतालहरुको न्युनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रम अन्तर्गत प्यूठान अस्पताल तेस्रो स्थानमा परेको छ । अस्पतालले हालसम्म प्रदान गरेको सेवाको आधारमा ७४ प्रतिशत प्रगति भएको देखिएको छ । प्रदेश सरकार लुम्बिनी प्रदेश स्वास्थ्य तथा परिवार...बाँकी

प्यूठानको उच्च पहाडी क्षेत्रमा दिउँसोदेखी हिमपात

प्यूठानको उच्च पहाडी क्षेत्रमा आज दिउँसोदेखी हिमपात भएको छ । आज बिहानदेखी पानी परेपछि चिसो बढेसँगै जिल्लाको उच्च पहाडी भेगमा हिउँ पर्न थालेको हो । हिउँ परेसँगै जनजीवन प्रभावित भएको छ । प्यूठानको नौबहिनी १...बाँकी

काठमाण्डौ सहित पहाडी र हिमाली जिल्लामा हिमपात (फोटो फिचर)

चन्द्रागिरिमा हिमपात तस्बिर : चन्द्रागिरि हिल्स लिमिटेड

काठमाण्डौ उपत्यकाका डाँडासहित देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ । पानी परेसँगै काठमाण्डौको चन्द्रागिरि, फुल्चोकी लगायतका डाँडामा हिमपात भएको हो । यस्तै सुदूरपश्चिमका पहाडी जिल्लामा पनि मंगलबार रातिदेखि हिमपात भएको छ...बाँकी

नेफालाई निरन्तर सुझाव दिइरहने मल्लले दिए नेफाकै केन्द्रीय समितिको सदस्यमा उमेदवारी !

जनस्वास्थ्य सेवा र शिक्षा सुधारको लागि निरन्तर काम, कलम र आवाज चलाइरहने विकेश मल्लले युवा जनस्वास्थ्यकर्मी द्वारा नेपाल जनस्वास्थ्य संघ केन्द्रीय कार्य समिति सदस्यमा आफ्नो उमेदवारी दिएका छन्। स्वास्थ्य सेवालाई गुणस्तरिय, सर्वसुलभ र व्यवस्थित बनाई...बाँकी

अति बिपन्न र गरिब परिवारका ज्येष्ठ नागरिक सम्मानित

प्यूठान नगरपालिका–४, नं. वडा कार्यालयले शुक्रबार वडाभित्रका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाले वडाभित्रका अति बिपन्न, गरिब र अपाङ्ग परिवारका ८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । प्यूठान नगरपालिका ४ नं. निवासी इन्द्र बहादुर...बाँकी

बृहत पोषण प्याकेज क्षमता अभिबृद्धि तालिम

राप्ती गाउँपालिका क्षेत्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिबृद्धि सम्बन्धी दोस्रो चरणको तालिम दिन शुरु गरिएको छ । बुधवारबाट शुरु भएको तालिम आगामी ७ दिन सञ्चालन हुने छ । तालिमको उद्घाटन...बाँकी

रौतहटको विजयपुर प्रहरी कार्यालयमा ढुङ्गामुढा, प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै रौतहटको विजयपुरस्थित ईलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुले ढुङ्गामुढा प्रहार गरेका छन् । गएराति टिपरको ठक्करबाट एकजना स्थानीय कम्युनिस्ट नेताको मृत्यु भएपछि पीडित परिवार तथा जनप्रतिनिधिहरु प्रदर्शनमा उत्रिएका हुन् । फतुवा विजयपुर–११,...बाँकी

आमा गुमाएकी शिशुलाई अध्यक्ष शाहद्धारा आर्थिक सहयोग

ऐरावती गाउँपालिका वडा नं.–६, निवासी निमानन्द आचार्यकी नाबालक १३ दिनकी छोरीको जीवन रक्षाका लागि १३ औं दिनको पुण्यतिथिका दिन ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले बिहिबार आर्थिक सहयोग गरेका हुन् । शाहले आचार्यको निवासमै पुगेर...बाँकी

अख्तियारले छानबिन गरिरहेका व्यक्तिलाई राप्तीको निमित्त उपकुलपतिको जिम्मा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योग्यतामाथि प्रश्न उठेका व्यक्तिलाई नै थप जिम्मेवारी दिएको छ। स्वास्थ्य मन्त्री विरोध खतिवडाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा वसन्त लामिछानेलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन्। डा लामिछानेको योग्यताका विषयमा प्रश्न...बाँकी

एउटै कारागारमा १६ महीनामा १८ कैदीको शंकास्पद मृत्यु, कसैको गरिएन ‘पोस्ट–मार्टम’

जिल्ला कारागार मोरङका कैदी नारायण खड्काको २५ कात्तिक २०७८ मा मृत्यु भयो । बलात्कार मुद्दामा ६ वर्षदेखि कैद भुक्तान गरिरहेका उनी अघिल्लो दिनसम्म ठीकठाक अवस्थामा थिए । ६ वर्षसम्म उनी एक दिन पनि अस्पताल गएका...बाँकी

  • प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

    प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार किशोरीहरूले नियमितरूपमा आइरन चक्की र...

  • धनवाङमा सुन्तला

      प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र सुन्तला खेतीले प्रख्यात छ ।...

  • प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

       जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका ९...