प्राथमिक स्वास्थ्य केन्द्र खलंगगालाइ निशुल्क जग्गा प्राप्त भएको छ । स्वास्थ्य केन्द्रलाई १५ सैयाको आधारभूत अस्पतालमा स्तरउन्नतिको लागी आवश्यक पर्ने ७६३ बर्गमिटर (१ रोपनी ८ आना) जग्गा प्राप्त भएको हो । खलंगा डाडापसल हाल कोटेश्वर...बाँकी
उत्तरः कोभिड–१९ भाइरस लामखुट्टेको टोकाइले सर्दैन। हालसम्म लामखुट्टेको टोकाइले कोभिड–१९ भाइरस सर्न सक्ने कुनै पनि प्रमाण भेटिएको छैन। कोभिड–१९ श्वासप्रश्वास सम्बन्धी भाइरस हो। यो भाइरस संक्रमित व्यक्तिले खोक्दा वा हाच्छयुँ गर्दा निस्कने थुक वा सिँगानका...बाँकी
प्युठानमा अक्सिजन प्लान्ट मेसिन भित्री सकेको छ । संघीय सरकार बाट प्राप्त उक्त मेसिन सोमबार प्युठान अस्पतालमा ल्याईएको हो । केहिदिन पछि मेसिन जडान गरि सेवा सुचारु गर्ने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नबिन दर्नालले...बाँकी
नेपाल मास्क अभियान जनचेतना कार्यक्रम अन्तर्गत प्यूठान नगरपालिकाले मंगलवार तपाइको मास्क खै ? कार्यक्रम सञ्चालन गरेको छ । अभियान अन्तर्गत श्रावण २३-२९ सम्म देशैभर यो कार्यक्रम सञ्चालन भइरहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोभिड-१९...बाँकी
अंग्रेजी क्यालेन्डर अनुसार अहिले विश्वभर स्तनपान सप्ताह (१ अगष्टदेखि ७ अगष्टसम्म) चलिरहेको छ। यो समयमा स्तनपानको महत्व, यसका अमूल्य फाइदाहरुका बारेमा कुराहरु गरिरहँदा मायाको अंगालो: कंगारु मदर केयर (केएमसी)लाई अछुतो राख्न सकिँदैन। जसरी कंगारुले आफूले...बाँकी
प्यूठान । खलंगा सरोकार समुह प्यूठानले स्वास्थ्य संस्थालाइ स्वास्थ्य सामग्री वितरण गरेको छ । समुहले खलंगा प्राथमिक स्वास्थ्य केन्द्र प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र र धरमपानी स्वास्थ्य चौकिलाइ स्वास्थ्य सामग्रि हस्तान्तरण गरीएको हो । समुहका अनुसार...बाँकी
करेला तितो हुन्छ। तर औषधीय गुणले भरिपूर्ण हुन्छ। करेला पेटको लागि मात्र नभई छाला र चिनी रोगका लागि पनि फाइदाजनक मानिन्छ। करेलामा फोस्फोरस पर्याप्त मात्रा पाइन्छ। जसले कफ, कब्जियत र पाचन प्रणाली सम्बन्धी समस्याबाट बचाउँछ।...बाँकी
यदि स्तनपान गराइरहेकी आमामा कोभिड-१९ संक्रमण भएको शंका लागेको छ वा पुष्टि भएको छ भने जनस्वास्थ्यको मापदण्ड अपनाएर स्तनपानलाई निरन्तरता दिनु पर्दछ। – शिशुको सम्पर्कमा आउनु अगाडि हरेक पटक आमाले साबुनपानीले कम्तीमा २० सेकेन्ड मिचिमिची...बाँकी
सुकेका बीजहरुको अंकुरण गर्नाले यसमा पोषक तत्वले भरिपूर्ण भई मानव स्वास्थ्यको लागि उपयोगी हुन्छ। आयुर्वेदिक ग्रन्थ काश्यप संहितामा अंकुरित खानाले मानिसको शरीरमा हुने सबै प्रकारका व्याधिको अन्त हुने भएकोले यसलाई महाऔषधिको रुपमा स्वीकार गरेको पाइन्छ।...बाँकी
बच्चा जन्मनु प्राकृतिक प्रक्रिया हो। स्वस्थ तथा सुन्दर शिशुलाई जन्म दिनु हरेक आमाको चाहना हुन्छ। नवजात शिशुको आगमन हरेक दम्पती तथा परिवारको लागि खुसीको क्षण मानिन्छ। उक्त खुसियाली दिगो कायम राख्न बच्चाको खानपान तथा आहारमा...बाँकी
साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई...बाँकी
बुधबार देशभर मात्र ३ हजार ८४० जना संक्रमित भेटिए। जसमध्ये ७७९ जना संक्रमित आइसीयू र भेन्टिलेटर छन्। यसअघि मंगलबार देशभर भेटिएका ३ हजार ८९९ जना कुल संक्रमितमध्ये ६११ आइसीयू र १७१ भेन्टिलेटरमा गरी ७८२ जना संक्रमित...बाँकी