News Portal

रेडियो सुन्नुहोस्

रोशन गैरेको साइरनमा बले र जुना सुन्दासको कारुणिक रोदन हेर्नुहोस्

सिखबर संवाददाता
१५७६ पटक

बहुप्रतिभाशाली गायक एवम् सर्जक रोशन गैरेको अत्यन्तै मर्मस्पर्शी गीत साइरन भर्खरै सार्वजनिक भएको छ ।

सार्वजनिक हुनु पूर्व नै उक्त गीतका शव्दहरु धेरैनैै रुचाइएका थिए, गायक एवम् सर्जक गैरेको शव्द स्वर मा तयार भएको गीतमा स्वरमा बहुचर्चित गायिका विष्णु माझीले साथ दिएकी छिन भने संगीत कृष्ण सापकोटा सेन्टीको रहेको छ । गीतको संगीत संयोजन कृष्ण बि.क. भान्जाले गर्नुभएको हो भने मिक्सिङ श्यामश्वेत रसाइलीले गर्नुभएको हो ।

म्यूजिक भिडियोमा चर्चित पात्रहरु सागर लम्साल बले र जुना सुन्दासको अभिनय रहेको छ । राजिव समरको निर्देशन तथा ज्ञानेन्द्र शर्माको छायांकन रहेको म्यूजिक भिडियोको सम्पादन दिपक बिष्टले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

    हामिस‌ग जोडिनुहोस।

    समाचार सुचना र मनोरञ्जनका लागी