News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, विशेष, समाचार

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै कार्यसम्पन्न गरेको भन्दै गाउँपालिकाको १८ औँ गाउँसभाको अवसर पारेर श्रेष्ठलाई ५० हजार नगद सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।...बाँकी

सशस्त्र प्रहरी प्यूठानले मनायो १३ औँ स्थापना दिवस

सशस्त्र प्रहरी बल, नेपाल आश्रीत गुल्म प्यूठानले १३ औँ स्थापना दिवस मनाएको छ । २०६९ जेठ २३ गते स्थापित गुल्मले सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र कुवरको प्रमुख आथित्यतामा प्यूठान नगरपालिका ३ बतासेडाँडामा विविध कार्यक्रम गरि...बाँकी

विपद् पूर्वको तयारी आवश्यक

विपद् पूर्वको लगानीले ठूलो क्षतिबाट बचाउने सरोकारवालाहरुले बताएका छन् । विपद पूर्वको जोखिम व्यवस्थापन र विपद् प्रतिरोधि पूर्वाधार निर्माणले विपद् पस्चातको पूर्ननिर्माण र पूनस्थापना कार्यको लागत घटाउने उनिहरुको भनाई छ । शुक्रबार प्यूठान नगरपालिका ४...बाँकी

कालोपत्रे सडकको आशामा उत्तरी प्यूठानबासी

बाग्दुला–मच्छि–ठुलावेशी सडक कालोपत्रे हुने चर्चाले त्यस सडकबाट यात्रा गर्ने उत्तरी प्यूठानका जनतामा आशा जगाएको छ । २०५४ सालदेखि सहिद मित्रमणी मार्गको नामबाट सुरु भएको बाटो ट्र्याक ओपान भएको वर्षौँ पछि विभिन्न निकायबाट बजेट परेर काम...बाँकी

अपाङ्ग किसानलाई कुखुराको चल्ला वितरण

प्यूठान नगरपालिकाले अपाङ्ग किसानलाई कुखुराको चल्ला वितरण गरेको छ । नगरपालिकाको चालु आर्थिक वर्षको सिप विकास तालिम सञ्चालन तथा टेवा कार्यक्रम अन्तरगत ६ सय उन्नत जातको कुखुराको चल्ला वितरण गरिएको पशुपन्छी विकास शाखा प्रमख गिरीराज...बाँकी

छेडियो नंगेनीभिर, खुल्यो मैरामारे–जुम्रीकाँढा सडक

प्यूठानको नौबहिनी गाउँपालिका–७,को मैरामारे देखि प्यूठान नगरपालिका–५ जुम्रीकाँढा सडक ट्याक ओपन भएको छ । स्थानीयले चन्दा सङ्कलन गरेर थालेको सडक १२ वर्षपछि खुलेपछि स्थानीय हर्षित छन् । वर्षौँदेखि खाम्म्रीबास स्थित नंगेनीभिरको पहरो छेड्न नसकेर अड्केको...बाँकी

अनेरास्ववियु र युवा संघको स्थापना दिवसमा रक्तदान तथा फलपुल वितरण

अनेरास्ववियुको ६१ औँ तथा राष्ट्रिय युवा संघको ३६ औँ स्थापना दिवसको अवसरमा प्यूठानमा रक्तदान र फलफूल वितरण गरिएको छ । प्यूठान अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा १३ जनाले रगत दान गरेका छन् । साथै अस्पतालमा उपचाररत...बाँकी

गर्जेनी दुर्घटनाले झस्किन्छन् प्यूठानी

प्यूठान प्रवेश गर्ने मुख्य सडक भालुबाङ–प्यूठान सडकमा सवारी चाप बढे पनि  डबल लेन गर्ने काम अझै सुरु भएको छैन । प्यूठान सदरमुकाम खलङ्गा सम्मको सडकलाई दुई लेन बनाउने योजना अघि सारिएको वर्षौ भए पनि कार्यान्वयन...बाँकी

समाचार लेखन र न्यु मिडिया सम्बन्धि तालिम भिंग्रीमा सम्पन्न

समाचार लेखन र न्यु मिडिया सम्बन्धी तालिम स्वर्गद्वारी नगरपालिका ४ भिंग्रीमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा लुम्बिनी प्रदेश आन्तरिक मामीला तथा कानुन मन्त्रालयको सहयोगमा तालिम सञ्चालन भएको हो ।...बाँकी

नालापानी किल्लामा लडे,प्यूठान रम्दीका दयाराम खड्का

प्यूठानको माण्डबी गाउँपालिका ५ रम्दीकोट जन्मथलो भएका पुँवार खड्काहरुले नेपाली सेनामा पु¥याएको योगदानको राज्यले मूल्यांकन नगरेको यहाँका स्थानीयले गुनासो गरेका छन् । सन १९१४ अक्टोबर २४ देखि ३० नोमेम्बर १९१४ सम्म १ महिना ७ दिन...बाँकी

बिजुवार–ढुंगेठाटी–रोल्पा सुलीचौर सडक सुधार हुँदै, १० करोड बजेट

प्यूठानको मुख्य बजार केन्द्र बिजुवारसँग पूर्वी रोल्पाको मुख्य बजार सुलीचौर जोड्ने सडक सुधार गर्न लागिएको छ । बिजुवार–ढुंगेठाटी–सुलीचौर रोल्पा सडकको स्तरोन्नति गर्न थालिएको हो । यसको लागि यस वर्ष १० करोड बढीको बजेट सुनिश्चित भइसकेको छ ।...बाँकी

प्यूठानमा बस र मोटरसाईकल ठोकिदा एकजना घाईते

बस र मोटरसाईकल ठोकिदा प्यूठानमा एकजना घाईते भएका छन् । माण्डवी गाउँपालिका वडा नं ५ मा पर्ने चकचके चेरनेटा सडकखण्डको माडी नदिको पुल नजिकै भएको दुर्घटनामा माण्डवी २ निवासी दिपेश वली घाईते भएका हुन् ।...बाँकी