News Portal

रेडियो सुन्नुहोस्

आगलागि पीडितलाई राहत वितरण

बिबश जि.एम २०८० बैशाख ८
५१७ पटक
२०८० बैशाख ८

सृजन बहुउद्देश्यीय प्रा.ली र ग्लोबल ओरियन्स नेपाल प्रा.ली द्धारा नौबहिनी गाउँपालिका २ मा आगलागि पीडितलाई राहत वितरण गरेको छ ।

नौबहिनी गाउँपालिका २ लिघा सिलिखनका आगलागि पीडित जय बहादुर पुन मगरलाई दुई सस्थाद्धारा राहत उपलब्ध गराएको हो ।

गत चैत्र ३० गते पुनको घरमा आगलागि भएको थियो ।

गलागिबाट अन्न, लत्ताकपडा, भाडाँकुडा लगायतका सामानहरु जलेर नष्ट भएको थियो ।

आगलागि पीडित पुनलाई सृजन बहुउद्देश्यीय प्रा.ली र ग्लोबल ओरियन्स नेपाल प्रा.ली ले खाद्यान्न, भाडाँकुडा, लत्ताकपडा लगायतका सामानहरु उपलब्ध गराएको संस्थाका सदस्य लिल बहादुर पुन मगरले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रेस सेन्टर प्यूठानले बुझायो प्रजिअ मार्फत सञ्चारमन्त्रीलाई ज्ञापनपत्र

प्रेस सेन्टर नेपाल प्यूठानले प्रमुख जिल्ला अधिकारी मार्फत सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। पत्रकारका हक हित...

निर्माण ब्यवसायी संघको पदभार ग्रहण सम्पन्न

निर्माण ब्यबसायी संघ प्यूठानमा निर्बाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । संघको कार्यालय...

नयाँ लाइन तानेर थापाडाँडाको खानेपानी योजना चल्यो

प्यूठान नगरपालिका–४, स्थित थापाडाँडा–कार्कीडाँडा लिप्ट खानेपानी योजनामा नयाँ लाइन तानेर सञ्चालन गरिएको छ । नेपाल...

समाचार लेखन र न्यु मिडिया सम्बन्धि तालिम भिंग्रीमा सम्पन्न

समाचार लेखन र न्यु मिडिया सम्बन्धी तालिम स्वर्गद्वारी नगरपालिका ४ भिंग्रीमा सम्पन्न भएको छ ।...

विजय फूलबारीले मनायो एकीकरण पछिको तेश्रो स्थापना दिवस

विजय फूलबारी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले एकीकरण पछिको तेश्रो स्थापना दिवस मनाएको छ।...