News Portal

रेडियो सुन्नुहोस्

रजवारामा हुने विजया दशमी बृहत मेलाको तयारी तिव्र

सिखबर संवाददाता२४ असोज, प्यूठान
१४२२ पटक
२४ असोज, प्यूठान

तिखाचुली युवा क्लव रजवाराले विजयादशमीको अवसरमा आयोजित वृहत मेला र प्रतियोगिताको तयारी तिव्र रुपमा अगाडि वढाएको छ। कार्तिक ३ गतेदेखि सुरु हुने मेला तथा प्रतियोगिताको तयारी तिव्र पारिएको क्लवका अध्यक्ष जोगिन्द्र मल्लले वताए।

क्लवले आज विजुवार जुम्रीमा पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रम वारे जानकारी गराएको छ। “हामिले विगत दुई दशकदेखि प्रतियोगीता आयोजना गर्दै आएका छौं।” अध्यक्ष मल्ले भने– “खेलकुद रजवाराको पहिचान जस्तै भएको छ।”

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष महाविर रानाले रजवारामा हुने प्रतियोगिता जिल्लाकै पहिचान वनेको र शान्तिसुरक्षाको विषयमा संवेदनसिल वन्न सुझाव दिनुभयो। यस्तै महासंघका पुर्व अध्यक्ष सुशिल पोख्रेलले वाह्य भन्दा मौलिक संस्कृतिमा जोड दिन सुझाव दिनुभयो।

कार्यक्रममा पुरुष भलिवन, महिला भलिवल, पुरुष तथा महिला रस्साकस्सि र खुल्ला नृत्य प्रतियोगिता आयोजना गरिएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...