News Portal

रेडियो सुन्नुहोस्

कारागारमा रहेका कैदि बन्दीहरुलाई खेलकुद सामाग्री

झुलेनी नेटवर्क२०८० श्रावण १५
७३१ पटक
२०८० श्रावण १५

प्यूठान कारागारमा रहेका कैदि बन्दीहरुका लागि खेलकुद सामाग्री प्रदान गरिएको छ । सोमबार बिहान लायन्स क्लबअफ प्यूठानका सचिब नविन कुमार श्रेष्ठको जन्मदिनको अवसर पारेर जिल्ला कारागार प्यूठान खलंगाका कैदी बन्दीहरुलाई खेदकुद सामाग्री प्रदान गरिएको हो ।

कैदी बन्दीहरुलाई क्याराम्बोर्ड,चेसबोर्ड प्रदान गरिएको लायन्स क्लब प्यूठानका अध्यक्ष झपेन्द्र शर्माले जानकारी दिए । सामाग्री प्रदान गर्ने कार्यक्रममा लायन्स क्लव प्यूठानका अर्जुनकुमार कक्षपती, तुल्सिराम रिजाल लगायत सहभागि थिए । सामाग्री कारागार प्रमुख सूर्य पन्थलाई हस्तान्तरण गरिएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बेलुवामा बेलपत्रेश्वर धार्मिक महायज्ञ सुरु

प्युठान नगरपालिका १ क्वाडी बेलुवामा सोमबारदेखि बेलपत्रेश्वर विराट धार्मिक महायज्ञ, शिव महापुराण तथा श्रृङ्गारिक गंगा...

जन्मदिनमा युरोपबाट १० लाखको बिमा उपहार

प्यूठानमा श्रीमानले श्रीमतीलाई बिमा पोलिसि उपहार दिएका छन्। स्वर्गद्वारी नगरपालिका ८ दहचौरका पदम बहादुर जि.सी....

नालापानी किल्लामा लडे,प्यूठान रम्दीका दयाराम खड्का

प्यूठानको माण्डबी गाउँपालिका ५ रम्दीकोट जन्मथलो भएका पुँवार खड्काहरुले नेपाली सेनामा पु¥याएको योगदानको राज्यले मूल्यांकन...

जिप दुर्घटनामा २ जनाको मृत्यु

सिंगल क्याप जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ लु २ च २९९० नम्बरको...

कृतिम बुद्घिमता(एआई) सम्बन्धि तालिम सम्पन्न

कृतिम बुद्घिमता(एआई) को प्रयोगसम्बन्धि तालिम प्यूठानमा सम्पन्न भएको छ। जिल्लाका ५ क्याम्पस र ५ माविमा...