News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी गाउँपालिकामा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सुरु

बोम बहादुर परियारपौष ५, २०८०
७१६ पटक
पौष ५, २०८०

मल्लरानी गाउँपालिका प्यूठानले राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सुरु गरेको छ।
गाउँपालिकाको आयोजनामा सुरु भएको खेलकुद प्रतियोगितामा गाउँपालिका भित्रका आधारभूत र मा.वि. गरि १३ वटा विद्यालयहरुको सहभागिता रहेको शिक्षा शाखा प्रमुख ठाकुर आचार्यले बताए।
जिल्ला सदरमुकाम खलंगामा रहेको टुडिखेल मैदानमा ३ दिन सम्म चल्ने प्रतियोगिताको समुद्घाटन गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले गरेका थिए। गत बर्ष विभिन्न प्रतियोगिता जितेर महेन्द्र मा.वि खलंगाले सिल्ड उचालेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...