News Portal

रेडियो सुन्नुहोस्

जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २५ गते देखि हुने

बिबश जि.एम२०८० माघ ५
४५२ पटक
२०८० माघ ५

जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने भएको छ । शुक्रबार जिल्ला खेलकुद विकास समितिको कार्यालयमा बसेको बैठकले १३ औं राष्ट्रपति रनिङशिल्ड माघ २५ गतेदेखि सञ्चालन गर्ने मिति तय भएको जनाएको छ ।

खेल ३ दिन सम्म गणतान्त्रिक खेल मैदान बिजुवारमा सञ्चालन गर्ने निर्णय भएको जिल्ला खेलकुद बिकास समिति प्यूठानका अध्यक्ष हुमलाल नेपालीले जानकारी दिए ।

बैठकमा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल, जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख ईश्वर थापा, सशस्त्र प्रहरी बल प्यूठानका प्रमुख, नेपाली सेनाका प्रमुख, कार्य समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

फोटो : विमल प्रसाद पोख्रेल

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...